Post has shared content
गजल....


हमला गर्न खोज्दैछ दुश्मन सिमाना बाट
प्रहार  गरिदिन्छु  म ताकेर  निसाना बाट


मलाई  नचिन्नु तेरो  ठुलो कमजोरी  हुनेछ
सक्दैनस् लूटन केहि दिए जस्तो बहाना बाट


उस्को स्वार्थी नियत् पनि नबुझेको कहाँ हो र
छरपस्ट देखिन्छ नी  इतिहासका पाना  बाट


भो नदेखा तैले नाटक पटक पटक दयाको
देखाइदिन्छु  खनेर  हेर मेरो  खजाना बाट


गजल....


सम्हाली  नसक्नु गरी  धड्कन र  प्यास बढ्यो
गुलाबी अधरले चुम्दा तिब्र गतिमा सास बढ्यो


यौवनका   कोपिलाहरु  फक्रेर  मगमगाउदा
सुवास बोकी ल्याउने  चन्चल  बतास बढ्यो


जीवनको  मूल्य  धेरै  महसूस गर्दै छु  आज
पालुवा झैँ रहर बढे  र यहाँ  मधुमास बढ्यो


यति  सुन्दर र पवित्र  तिमीलाई  पाएर हट्यो
जगत् नै खराबको भ्रम प्रेम र बिस्वास बढ्यो


सागर भण्डारी "बिभोर"
दर्पुक 1 पाल्पा
Photo

Post has shared content

Post has shared content

Post has shared content
तिमी मेरी प्रेमिका  हौ भन्ने  भ्रम पालेर बाँचेको रैछु
तेस्तै आभास किन हुन्छ तिम्ले अर्कै नाता लाई गयौ
"बीभोर"
Photo

Post has shared content

Post has shared content
सागर भण्डारी "बिभोर" का गजलहरु [पाल्पा ]
गजल 1  सागर भण्डारी "बिभोर" वास्तविक नाम : अम्बिका प्रसाद भण्डारी माता : उमाकान्ति भण्डारी पिता : गणपति भण्डारी स्थाई ठेगाना : पाल्पा यम्घा दर्पुक एक हाल : साउदी अरब रियाद आबद्ध सङ्घ सस्था :  (1) परिवर्तन सर्गम  साहित्यीक प्रतिष्ठान (2) दधि- स्मृति साहित्य ...

Post has shared content

Post has shared content
दैनिक तिमी सङ्ग भेट नभै चल्दैन जीवन्
फेसबुक ट्विटर र नेट नभै चल्दैन जीवन्
बिभोर

Post has shared content

Post has shared content
Wait while more posts are being loaded