एउटा शब्द मायाँ अनि यही मायाँ सगै जोडिएको आर्को नाउँ अन्जु!!!! जिन्दकी का हर सपनाहरु भुलेर आर्कै छुटै सपना देखेको थीँए अन्जु को साथ अनि अन्जु को मायाँ उनको मनमा मायाँत के दया पनि छैन होला !! मैले एकतर्फी मायाँ गरेँ निश्वथ मनले  मेरो एकतर्फी मायाँ जिन्दकी को सबै भन्दा ठुलो कम्जोरी बन्यो!!अझ एक्तर्फी मायाँ भन्नु भन्दा पनि अन्जु मेरो कम्जोरी बनिन !! सायद अन्जु को साथ पाउँथे भने मेरो तागत अन्जु हुन्थीन्!! आज म टुक्रेको तारा जस्तो छु अनि धागो चुडिएको चँङा  जस्तो बनेको छु ………………………….    …………
मायाँ गर्छु भेनेर गरीनी कुरा पनि रहेनछ नै मार्छु भेनेर मारिने पनि !!! मायाँ गर्थे अन्जु लाई तर म आँफैलाइ थाहाथीएन यती धेरै मायाँ गर्छु  भनेर्!!!!
मायाँ गरेनी यती धेरै कसैलाइ न गर्नु रहेछ !  धेरै रुनु पर्छ अनि जिउदो लाश हुनुपर्दो रहेछ !! ……………………….
……………………     ……………..आखिर रुवाउने त मायाँ रहेछ अनि खुशी खोस्ने पनि मायाँ!! जिन्दगी का खुशी हरु खोसिएका छ्न !! अब यी खुशिहरु फिर्ता आउने एउटा मात्रा बाटो अन्जु हुन आरु कुनै बाटो छैन्!!!

Post has attachment

Post has attachment

Post has attachment

Post has attachment

तिमी कुनै कारणले कसैलाई प्रेम गर्न थाल्छौ भने , त्यो प्रेम होईन केवल लगाव(attachment) मात्र हो। जहाँ लगाव हुन्छ त्यहाँ ईच्छा हुन्छअनि जहाँ ईच्छा हुन्छ त्यहाँ अपेक्षा(expectation) हुन्छ । जबत्यो अपेक्षा पूर्ती हुँदैन तब तिमी भन्छौ धोका भयो ।वास्तविक प्रेममा न कारण हुन्छ , न अपेक्षा हुन्छ न त धोका नै हुन्छ ; केवलप्रेम अनि प्रेम मात्र हुन्छ ।प्रेममा झुकाव हुन्छ लगाव हुँदैन , वियोग(tragedy) हुनसक्छ तर धोका हुँदैन ।♥यदि तिमीहरुबीच धोका भयो भन्छौ भने , बुझिन्छ तिमीहरुप्रेममा थिएनौ केवल भ्रममा थियौ ।

हरेक पल यादै–यादमा रोको छ भन्देउन है
अन्तिम् पल्ट मुख हेर्ने धोको छ भन्देउन है

यो मुटुमा उनि नै छिन्,यै मुटुलाई जलाई राछुँ
काल्पनिक उन्कै तस्बिर छोको छ भन्देउन है

डराउछ मृत्युसैया मलाई देखी किन–किन
अँझै पनि त्यो मायाको भोको छ भन्देउन है

ढाँटे छैन विन्ति तिम्रो ...... कसम–कसम
उन्को मन्मा म छुँ या त को–को छ ? भन्देउन है

मुटु चुडी पराई भईन्, यदी उन्लाई भेट्छौ भने
अँझै उन्को घृडित आत्मा चोखो छ भन्देउन है

मनै न हो !! दुखिहाल्दो रहेछ । सायद मन भन्दा कोमल अरु के नै हुन सक्छ र यो जिन्दगीमा ? ? सानो चोट्ले पनि छेद बीछेद हुनसक्ने !! सानो प्रहरले पनि आहात हुनसक्ने यही मनमा चोट लगेको छ । सबैले भन्ने गर्थे जब ""अधेरो हुँदै जन्छ आफ्नै छयाँ ले पनि साथ दिन छाड्छ""" हो आज यही भएको छ मेरो जिन्दगी मा । तेही …………….. मन दुखेको छ ……………………………………………केबल उनको सम्झनामा ।

Post has attachment

Post has attachment
Wait while more posts are being loaded