नियमित सेक्सबाट पैदा हुने हार्मोनले ‘आस्टियोपोरोसिस’ नामक रोग लाग्दैन
http://nepalikhabarchautari.blogspot.com/2015/11/blog-post_330.html#.VkDroFR96M8

मलेसियाको जेलमै नेपाली युवकको मृत्यु
http://nepalikhabarchautari.blogspot.com/2015/11/blog-post_74.html#.VjxWllR96M8

देवता प्रवेश गरेको मेरो शरीर भित्र, जस्तै एउटा शरीर. मेरो पूर्ण गर्नु आकार. पवित्र भूत बप्तिस्मा.   देवता आए छ मेरो शरीर भित्र, जस्तै एउटा शरीर. मेरो पूर्ण गर्नु आकार. पवित्र भूत बप्तिस्मा

We hope everyone is enjoying the Nepalese New Year 2070!
For further news and updates from Shanti Nepali Samaaj Belayat, please follow us on twitter, google plus and subscribe to our youtube account.
If you haven’t done so and would like to sign up to twitter, then please follow this link and fill in the relevant details: https://twitter.com/signup and then follow us at https://twitter.com/SnsbNepali.
Or if you would like to sign up for Google plus then please follow this link and fill in the relevant details: https://accounts.google.com/SignUp?service=oz&continue=https%3A%2F%2Fplus.google.com%2F%3Fgpsrc%3Dgplp0%26partnerid%3Dgplp0 and then follow us at https://plus.google.com/communities/113526670915490486120
Thank you.

Shanti Nepali Samaaj Belayat would like to wish everyone a very happy new year. We hope that you are celebrating it with family and friends. May this New Year bring many opportunities your way, to explore every joy of life and may your resolutions for the days ahead stay firm, turning all your dreams into reality and all your efforts into great achievements. If you would like to share photos, videos or stories of how you are celebrating the New Year, then you can post them here for everyone to see. 

Post has attachment

Post has attachment

Post has attachment

शान्ति नेपाली समाज यूकेद्वारा दुताबास बेच्ने निर्णयको विरोध

कारले बेलायतमा रहेको नेपाली दुताबासको भवन बेच्न भनेर गरेको निर्णयलाई बेलायतमा रहेका विभिन्न नेपाली संघसंस्थाहरुले विरोध गर्दै आएका छन ।
यसैबीच बेलायतमा रहेको शान्ति नेपाली समाज यूकेले पनि सरकारको यस्तो निर्णयले बेलायतमा रहेका नेपालीहरुलाई आक्रोशित तुल्याएको भन्दै एक प्रेस विज्ञप्ति जारी गरेको छ ।
सो समाजका अध्यक्ष काशिनाथ शर्मा र सचिब रामहरि मैनालीद्वारा जारि गरिएको सो विज्ञप्तिमा भनिएको छ । “दक्षिण एशियामै सबैभन्दा पहिलो सार्बभौमसत्ता सम्पन्न मूलुकको हैसियतमा तथा हामी नेपालीहरुलाई संसारमा चिनाउन सफल भएका हामी गोर्खाली सैनिकहरुले बेलायतको माटोमा देखाएको यमान्दारी र उनीहरुले बगाएको खुन पशिनाको कदर गरेर बेलायतका रोयल परिवारबाट सम्मान स्वरुप पाएको लण्डनको प्राइम लोकेशनमा रहको यो ऐतिहासिक उपाहार नेपाली राजदुताबासको भवन विक्रि गर्ने प्रयास भइरहेको समाचारले हामी नेपालीहरुलाई स्तब्ध र आक्रोशित तुल्याएको छ ।
संसारका अत्यन्तै महंगो र प्रतिष्ठित ठाउँमा रहेको उक्त भवनसँग बेलायतबासी नेपालीहरुको गहिरो र लामो भावनात्मक सम्बन्ध रहेको छ । यसरी नेपालीहरुको पहिचान र गौरबको प्रतिकलाई आर्थिक रुपमा मात्र मुल्यांकन गर्ने अथवा नाफा नोक्सानको रुपबाट मुल्याङकन गर्नु उचित होईन ।
दूताबारसको मर्मत सम्भारको समस्यालाई देखाएर नेपाल र नोपलीहरुको गौरबलाई नै बेच्ने प्रयास गर्नु मात्र निन्दनीय र राष्ट्रघाती कदम हो, नेपाल र नेपालीमाथिको अपमान हो तसर्थ यो कदम सधैका लागि यहि रोकियोस ।
संचारमाध्यममा आएअनुसार नेपाल सरकारको सार्वजनिक लेखा समितिले बैसाख २०६९ मा भवनलाई मर्मत गरेर बेच्ने आदेश दिएको थाा पाइएको छ । यो भवन १९३८ मा लीजमा लिईएको भन्ने बुझिन्छ र यसमा पहिलो २५ बर्ष सम्म बर्षको १०० पाउण्ड तिर्नुपर्ने र २५ बर्ष देखि ५० बर्ष सम्म बार्षिक १००० पाउण्ड तिर्ने र ५१ बर्ष देखि ७० बर्ष सम्म बार्षिक १५०० पाउण्ड तिर्नुपर्ने र ७१ बर्ष देखि ९९ बर्ष सम्म बार्षिक २००० पाउण्ड तिर्नुपर्ने भन्ने बुझिन्छ । तर सन १९९० मा थप ६८ बर्षको लीज थपिएको बुझिन्छ ।
अन्त्यमा उक्त भवन बचाउने अभियानमा बेलायत स्थित आम नेपाली समुदाय र सबै संघसंस्थाहरुसँग ऐक्यबद्वता सहित अगाडि बढ्ने प्रतिबद्वता ब्यक्त गर्दर्छौ

Post has attachment
Wait while more posts are being loaded