Post has attachment
 इलाम जिल्लाको उत्तरी क्षेत्रमा रहेको माईपोखरी र सुलुबुङ गाविसको चूचूरोमा पर्ने एउटा धार्मिक महत्व बोकेको “नौ कुने पोखरी” को रुपमा माईपोखरीको महत्व अगाडि बढेको छ । यो तारा आकृतिको छ । १.८८ बर्ग किलोमिटर क्षेत्रफल भएको यस पोखरीको अर्धव्यास ७५० मिटर छ । मेची राजमार्गको विव्ल्याँटे भन्ने बजारबाट करिव १२.५ किलोमिटरको दुरीमा पर्ने यो क्षेत्रको जैबिक विविधताको दृष्टिले पनि उत्तिकै महत्व रहको छ । माइपोखरी गा.वि.स.६ मा अवस्थित माइपोखरी इलाम बजारबाट १५ कि.मी. उत्तर २१३० मी.को उचाईमा रहेको छ । यहाँसम्म जानको लागि हिउँदमा यातायातको सुविधा छ । पैदल जाँदा इलाम विब्ल्याटे जसबिरे हुँदै करिब ३ घण्टामा पुग्न सकिन्छ । सामान्य चिया नास्ता होटलको व्यवस्था भएको यस ठाउँको भ्रमण गर्न असोज, कार्तिक, मंसिर, फागुन, चैत्र बैशाखलाई उपयुक्त मानिन्छ । करिब १८८ हेक्टरमा फैलिएको र नौवटा कुनाहरू भएको प्राकृतिक एव धार्मिक सुन्दरताले भरिपुर्ण यो पोखरीको एक कुनाबाट अर्को कुना देख्न गाह्रो पर्दछ । आजसम्म पनि यहाँ एउटा अखण्ड धुनी बलिरहेको छ ।
Photo

Post has attachment
Photo

Post has attachment
Photo

Post has attachment
Photo

Post has attachment
जय जय
Photo

Post has attachment
Photo

Post has attachment
Photo

Post has attachment
Volunteer at Pasupati Nath.. Mahashivratri
Photo

Post has attachment

Post has attachment
Photo
Wait while more posts are being loaded