Post has attachment

आशावादी ब्यक्तिका लागि दृष्टिकोण सफलताको खुटिकलो बन्न सक्छ भने निरासावादी व्यक्तिहरका लागि बाटोको काँडा ।
- नेपोलियन

आशावादी ब्यक्तिका लागि दृष्टिकोण सफलताको खुटिकलो बन्न सक्छ भने निरासावादी व्यक्तिहरका लागि बाटोको काँडा ।
- नेपोलियन

Post has attachment
Photo

Post has attachment
पल शाह र आँचल शर्मा स्टारर फिल्म
'जोनी जेन्टलमेन'को पहिलो गीत रिलिज भएको छ ।

'तिमी बिना मान्दैन...' बोलको गीतमा शब्द, संगीत तथा स्वर हर्कुलस बस्नेतको छ ।
संगीतमा हर्कुलसलाई व्रिजेश श्रेष्ठ र स्वाचित शाक्यले साथ दिएका छन् ।
सुन्दर लोकेशनमा खिचिएको गीत आकर्षक देखिएको छ ।
कोरियोग्राफी केशव थापा र सरिता रञ्चालको छ ।
फिल्म जेठ १९ मा रिलिज हुनेछ ।

Post has attachment
राई जाती एक परिचय बृत्तचित्र
Wait while more posts are being loaded