Post has attachment
मैले अामा अामा भनेर चिच्याउनु नपराेस
दुश्मनी गरेर शिर तेराे हुत्याउनु नपराेस
मेरी अामा माथि अाखा नगाडेस अबदेखि
लालच भरिएका तेराअाखा कुच्याउनु नपराेस
#मेराेदेश_नेपाल
Photo
Wait while more posts are being loaded