Post has attachment
आज बिहान मात्र बाल गीत ‘मुसालाई ज्वरो आयो’ समीर भाईले मलाई इनबक्स गर्नु भएको थियो| हेरियो पनि सुनियो पनि..., सुन्न मज्जा आयो| हेर्दा भने अलि धेरै flicker भए जस्तो लाग्यो| नानीहरुका आँखाको मुभमेन्ट अधिक भए कुरा बुझ्न गार्हो पर्न सक्छ| कार्टून बाल मनोविज्ञानलाई ध्यानमा राखेर बनाइनुपर्छ| मुभमेन्ट जति कम हुन्छ बुझ्न उति सजिलो पर्छ| हाम्रो भेकको बाल गीतहरु जस्तै -
१. ब्वाँको दूध म खानेछु,
२. पानी परयो परयो
३. लेउ न साथी गुलेली
४. माथिबाट आउने काने टोपी लाउने
५. एउटा गोरू टाटे पांग्रे
६. मंगलबारको दिनमा मिठाईवालको टिनमा
७. दगुर दगुर कुइरो – इत्यादीलाई पनि दृश्य सङ्गीतमा ल्याउन सके खुबै राम्रो हुने थियो| यस बाहेक अंग्रेजी माध्यममा पड़ने हाम्रा स-साना नानीहरूलाई पनि हेरेर सुनेर हाम्रो अंक अनि अक्षर चिनाउने प्रयास गरे यसले भाषाको जगेरामा दीर्घकालीन लाभ पुरयाउन सक्नेछ| भाई समीर शर्मा, सन्तोष लीला लाड अनि वर्षा शर्माहरूको यो प्रयास एउटा ठूलो लक्ष्यतिर साधिएको कदम हो, लक्ष्य बोकेर हिँडिरहोस्| म आशा गर्छु समीरहरूको यस सत्प्रयासलाई सबैले प्रेरणा दिनेछन्, सुझाव दिनेछन् अनि आफुसक्दो सहयोग गर्नेछन्| BP BAJGAIN
https://www.youtube.com/watch?v=kRpnSIUVwHE

Post has attachment
nepali bal geet animated kindly watch and shara https://www.youtube.com/watch?v=kRpnSIUVwHE

Post has attachment

Post has attachment
Photo

Post has attachment
Enjoy in sea


PhotoPhotoPhotoPhotoPhoto
29/11/2016
38 Photos - View album

Post has attachment

Post has shared content

Post has shared content

Post has shared content

Post has attachment
Wait while more posts are being loaded