Post has shared content
०३५ सालको महिना थियो ,सरस्वती प्रस्ताबित मा.बि.ईट्टाभट्टा दमकमा उपसभापति भैरहदा कलिलो उमेर मै बिध्यार्थी राजनितिमा होमिएछ ।त्यस बखत प्रा.क.का अध्यक्ष झापा क्षेत्र नम्बर १ का पूर्व सभासद क.रबिन कोईराला हुनुहुन्थ्यो । निरङ्गकुश तानाशाही पन्चायत बिरुद्धको कालरात्रीले हामिलाई झण्डै झण्डै सखाप पार्यो । केही बर्ष पछि ९ महिनाको भुमिगत जिवन ब्यतित गर्दै मेरो पढाइ सारेर उर्लाबारि राधिका मा.बि. तर्फ लागियो। SLC पास गरेपछी काठमाडौमा संघर्षरत ।

देशले प्रजातन्त्र,लोकतन्त्र हुँदै गणतन्त्र आए पनि परिवर्तनको नाममा काचुली समेत फेर्न सकेको छैन ।
प्रसङ्ग :-
चैत्र २६ गते , २०४६
देशमा बहुदलीय प्रजातन्त्र घोषणा भएको दिन आजैको दिन

चैत्र २४ को दिन गोली लागेर शिक्षण अस्पतालको सघन उपचार कक्षमा छटपटाई रहेका थियौ हामी तीन भाई म अग्नि प्रसाद घिमिरे,केशब राज गजुरेल र भाई मनोज गजुरेल र अरु धेरै आन्दोलनकारी घाइतेहरु। बेलुका ७ बजे गोलि लागेर छटपटाईरहेका थियौ । रातिको १ बजे बल्ल टिचिङ्ग हस्पिटल पुग्न सफल भयौ । त्यस समयमा डा.भोगेन्द्र शर्माको सहयोगमा हामिलाई बचाउन वहाले महत्वपूर्ण रोल खेल्नु भएको थियो वहालाई आज पनि सम्झना स्वरुप हार्दिक अभिबादन ब्यक्त गर्दछु ।
Photo

Post has attachment

Post has attachment
कहाँ पुग्यो एमाले–माओवादी एकता ?

Post has attachment
PhotoPhotoPhotoPhotoPhoto
9/7/17
445 Photos - View album
Wait while more posts are being loaded