Profile cover photo
Profile photo
Hamro Khotang
26 followers -
Khotang News site
Khotang News site

26 followers
About
Posts

Post has attachment
दिक्तेलबजारमा मापदण्ड बिनाका औषधि पसल सञ्चालन
खोटाङ भदौ–१५, खोटाङ सदरमुकाम दिक्तेलबजारमा सञ्चालित कतिपय औषधि पसलहरु मापदण्ड बिपरित पाईएका छन् । सहायक प्रमुख जिल्ला अधिकारी सन्तोष सुवेदीको संयोजकत्वको अनुगमन समितिले बुधबार गरेको अनुगमनका क्रममा कतिपय फार्मेसी, डेन्टल र भेटेनरी औषधि पसल मापदण्ड बिनाको पा...
Add a comment...

Post has attachment
खोटाङमा असोज पहिलो सातादेखि ‘अमराजेम्पा स्मृति फुटबल प्रतियोगीता’
खोटाङ १४ भदौ । भारतीय सेनामा कार्यरत खोटाङ दिप्रुङका ग्याविन किरातीले आफ्ना मृतक पीताको स्मृतिमा ‘अमराजेम्पा स्मृति फुटबल प्रतियोगीता’ आयोजना गर्ने घोषणा गरेका छन् । दिप्रुङ गाउँपालिका–७ टेम्माका किरातीले मृतक पीता पुर्वभारतीय सुवेदार रहरसिं राईको स्मृतिमा ...
Add a comment...

Post has attachment
पहिरोको जोखिममा परेको खानिडाँडा विमानस्थल आसपास बृक्षारोपण
खोटाङ, २७ साउन । भलबाढीका कारण पहिरोको जोखिममा परेको खोटाङस्थित मनमायाँ राई खानिडाँडा बिमानस्थल आसपास बृक्षारोपण गरिएको छ । वर्षाका कारण माटो कटान हुँदा पहिरोको जोखिममा परेको कुरालाई मध्येनजर गर्दै जिल्ला बन कार्यालय र सामुदायीक वनउपभोक्ता महासंघले माटो कटा...
Add a comment...

Post has attachment
पटकपटकको विद्युत अवरुद्धले उपभोक्ता हैरानीमा
खोटाङ, २६ साउन । पटकपटकको विद्युत अवरुद्धले खोटाङ र ओखलढुङ्गाका विद्युत उपभोक्ता हैरानीमा परेका छन् । लामो दूरी, जङ्गलको बाटो, होचो खम्बा र ठाउँठाउँमा पहिरो जानाले पटकपटक विद्युत अवरुद्ध हुँदा दुई जिल्लाका हजारौं सेवाग्राही हैरानीमा परेका हुन् । अहिले ३३ के...
Add a comment...

Post has attachment
बाँदरको उखपातले नगरबासी हैरान
रामधन राई/खोटाङ, साउन–२४ । जंगलबाट आउने बाँदरले उखपात मच्याउने गरेपछि खोटाङको हलेसी तुवाचुङ नगरबासी हैरान भएका छन् । जंगल नजिक रहेको खेतबारीदेखि घर–घुर्‍यानसम्मै आएर बाँदरले अन्नबाली तथा फलफुल खानका साथै नष्ट गरिदिने गरेका कारण हैरानी ब्यहोर्नु परेको हलेसी ...
Add a comment...

Post has attachment
एघार दिनमै एक हजार ३६७ मतदाता थपिए
खोटाङ, १२ साउन । जिल्ला निर्वाचन कार्यालय खोटाङमा फोटोसहितको मतदाता नामावली दर्ता गर्नेको भीड लाग्ने गरेको छ । फोटोसहितको मतदाता नामावली दर्ता गराउन कार्यालयले साउन मसान्तसम्मको समय दिएपछि यसअघि छुट भएका जिल्लावासी आफ्नो नाम दर्ता गराउन भीड लाग्ने गरेको हो ...
Add a comment...

Post has attachment
खोटाङका १० वटै स्थानीय तहको मतपरिणाम सार्वजनिक (बिबरण सहित)
रामधन राई/खोटाङ, १९ असार  । दुई नगर तथा आठ गाउँपालिका रहेको खोटाङका सबै स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ । स्थानीय तहको निर्बाचनबाट आएको अन्तिम मत परिणाम अनुसार एमालेले एक नगरपालिकासहित ५ तहमा बिजय हासिल गरेको छ । दोश्रो स्थानमा आएको कांग्रेसले एक नग...
Add a comment...

Post has attachment
हलेसी तुवाचुङ नगरपालिकामा काँग्रेस विजयी
रामधन राई/खोटाङ, १९ असार ।  स्थानीय तह निर्बाचनमा खोटाङको हलेसी तुवाचुङ नगरपालिकाबाट नेपाली कांग्रेस बिजयी भएको छ । नगरका लागि कांग्रेसका तर्फबाट मेयरका उम्मेदवार ईवन राईले चार हजार ३ सय ९७ र उपमेयर बिमला राईले चार हजार ४ सय ९६ मत ल्याएर विजयी हुनुभएको हो ।...
Add a comment...

Post has attachment
खोटेहाङ गाउँपालिकामा एमाले विजयी
रामधन राई/खोटाङ, १८ असार । खोटाङको खोटेहाङ गाउँपालिकामा नेकपा एमालेका तर्फबाट प्रमुखका उम्मेदवार प्रदिप राई र उपप्रमुख कविता राई विजयी हुनुभएको छ ।  गाउँपालिकाका प्रमुखमा निर्वाचित राईले तीन हजार १ सय २७ मत र उपप्रमुखमा निर्वाचित राईले तीन हजार २० मत ल्याउन...
Add a comment...

Post has attachment
रुपाकोट नगरपालिकाका नवनिर्वाचित मेयर र उपमेयरद्वारा पदभार ग्रहण
रामधन राई/खोटाङ, १८ असार । खोटाङको रुपाकोट मझुवागढी नगरपालिकाका नवनिर्वाचित मेयर र उपमेयरले पदभार ग्रहण गरेका छन् । नवनिर्वाचित मेयर दिपनारायण रिजाल र उपमेयर बिणादेवी राईले आईतबारबाटै कार्यभार सम्हालेका हुन् ।  मूख्य निर्वाचन अधिकृतबाट सपथ ग्रहण गरे लगत्तै ...
Add a comment...
Wait while more posts are being loaded