Profile cover photo
Profile photo
Ananta Koirala
693 followers -
A Student of journalism, Positive thinker but with some humor in words.
A Student of journalism, Positive thinker but with some humor in words.

693 followers
About
Posts

Post has attachment
Add a comment...

Post has attachment
Add a comment...

Post has attachment
यता नि बर्षौं भएछ पोस्ट नगरेको। दशैंवाला सेल्फी आयो अब 😛
Photo
Add a comment...

Post has attachment
भोलि शनिवार ३ बजेदेखि यलमाया केन्द्र पाटनढोकामा "Trouble the Water' फिल्मको स्क्रिनिङ् हुँदैछ। यहाँहरू सबैलाई चुल्है निम्तो। प्रवेश नि:शुल्क। TROUBLE THE WATER official US trailer
Add a comment...

Post has attachment
नागरिकतामा ८२ बर्षमात्र उमेर उल्लेख भएका मास्टरलाई ‘देश के नेतालोग कैसे लागल’ भन्ने प्रश्न सोधेपछि फेरि पनि उनको मुहार फेरिएन। उस्तै उत्साह, उस्तै चमकका साथ भने, ‘बढिया लागत।‘ अनि एकछिन सबैको मुहारमा हेरेपछि फेरि बोले, ‘खराब करेवाला नेता लोगको हुराठ परी।‘ 
Add a comment...

Post has attachment
देश संविधानसभाको दोस्रो चुनावको गृहकार्यमा जुटिरहेका बेला राजनैतिक वृत्तमा सरिता गिरीको कुनै स्थान छैन। मधेशमा समेत उनले गजेन्द्रनारायण सिंहको पञ्जाछापलाई सिध्याइसकेकी छिन्। यसबेला उनले राष्ट्रियताजस्तो संवेदनशील मुद्दा बोकेर सामाजिक सञ्जालमा दरिलो उपस्थिति जनाइरहेकी छिन्।
Add a comment...

Post has attachment
राहत भन्ने कुरा जनताले माग्ने हैन, सरकार आफैले जानेर दिनुपर्छ, दुर्गा। तर अहिले सरकारले आफूले राहत त दिएको छैन नै, हामीले बाँड्न लागेको राहतमा पनि रोक लगाउन खोजेको छ। यो मैले बुझिनँ दुर्गा।
Add a comment...

Post has attachment
हामीमाथि किरण नभएपनि प्रकाशको उज्यालो रहने छ।’ यतिभन्दै दुवैजना स्नान गरी, शरीरमा नानाथरीका आभुषण र अत्तर दली बिहानै पुष्पक विमान चढी दरबार फिर्ती बक्सिँदा भया !

ईति श्री सिंगापुरखण्डे श्री सिता माते तथा भुपति स्वामी श्री खुर्सिदोदेव दर्शनार्थ नेपाल प्रस्थान अध्याय समाप्त !
Add a comment...

Post has attachment
हामी पनि त बोल्दा त रहेनछौं नि सर्वसाधारणका पक्षमा त। नेताहरूका भाषण मात्र छाप्छन् मिडियाले भन्ने हामी पनि त छाप्दा रहेनछौं नि त सर्वसाधारणका अधिकारका कुरा।
Add a comment...

जिन्दा रहेने तक तो खुशी दूँ सबको~~~ जिन्दा रहेने तक तो खुशी दूँ सबको, किसीको मेरे मौत पे खुशी मिल जाए तो क्या बात है !! 
Add a comment...
Wait while more posts are being loaded