Profile cover photo
Profile photo
Himali Sworharu
5,368 followers -
Nepali Online Radio from New York City-Action Through Communication
Nepali Online Radio from New York City-Action Through Communication

5,368 followers
About
Himali Sworharu's posts

Post has attachment
महाभारत जस्तो आफ्नै जिन्दगीमा अनेकौँ अध्याय लेख्न व्यस्त सरोज ८ वर्ष पछि जिन्दगीको रणमैदानबाट रङ्ग मैदानमा उत्रेको छ-विपी कोइरालाको जीवन वरपर आधारित अभी सुबेदी लिखित नाटक”सान्दाजुको महाभारत”को भीडमा विभिन्न पात्रहरु बनेर।
#SandajuKoMahabharat  

Post has attachment
उस्तै उस्तै…… किताबका कभर

Post has attachment

Post has attachment
Today our guest is Ms Sarina Prabasi, Chief Executive Officer of Water Aid-America. She will be sharing her work experiences as well as the project of Water Aid- been doing in Nepal..especially after the earthquake.

Post has attachment
Photo Album

Post has attachment
शकुन्तला ज्ञवाली भूकम्पको सबाई यसरी कहनुहुन्छ
न्यु योर्कमा बस्नुहुने साहित्य एवं लोक सङ्गीत सर्जक शकुन्तला ज्ञवाली नेपाली साहित्यको लोपउन्मुख विधा “सबाई” सुनाउदै हुनुहुन्छ। विनाशकारी भूकम्प र अहिलेको विपतलाई सबैले मिलिजुली कसरि पार लगाउने त्? यसैको सेरोफेरोमा सुनौँ यो सबाई ।

Post has attachment
नेपालमा आएको बिनाशकारी भूकम्पले देशमा धनजनको क्षति त गर्‍यो नै विदेशमा रहने हरेक नेपालीको मनमनमा पनि ठुलो क्षति पारेको छ। यो बिपदमा तुरुन्तै देश जान नसक्नेहरुले आफू सक्दो सहयोग विभिन्न सङ्घ संस्था मार्फत गर्नु भयो र अझै गर्दै हुनुहुन्छ भने सक्नेहरु आफै राहत सहयोग लिएर आफ्नो गाँउघर पुग्नु भयो। बर्षौ देखि नेपाल नजानु भएकाहरु पनि यो समयमा नेपाल पुग्नु भयो। यस्तै मध्यमा एक हुनुहुन्छ समीषा जोशी जो बोस्टन, आर्लिङग्टनमा ३ र ६ वर्षका छोरीहरू र श्रीमानका साथ बस्नु हुन्छ। काठमाण्डौंमा रहनु भएकी आफ्नी आमाको मायाले एक्कासि तानेर भूकम्प गएको ४ दिनमा काठमाण्डौं पुग्नु भएकी समीषाले आफ्नी आमा लगायत अरू सयौँ आमा, बा, दिदी बहिनी, दाजु भाइलाई गोर्खाका भूकम्प प्रभावित गाँउ सम्म पुगेर सक्दो सहयोग गरेर २१ दिन पछि बोस्टन फर्कनु भएको छ। समीषाले प्रत्यक्ष देखेर, भोगेर आउनु भएको भूकम्प पछिको हाम्रो नेपाल कस्तो छ त? सुनौं उहाँको यो मर्मस्पर्शी अनुभव।

Post has attachment
On May 7, 2015 Council Member Dr. Mathieu Eugene, the Permanent Mission of Nepal to the United Nations, and the Consulate General of Nepal along with community and religious leaders hosted a press conference calling the City of New York, the United States government and the global community to provide Nepal with life-saving supplies and financial assistance in the aftermath of earthquake that devastated the country on April 25, 2015

Post has attachment
Authorize the Department of Homeland Security to grant Temporary Protective Status (TPS) to Nepal due to the earthquake

Post has shared content
"माटो र मन"को  एउटा कविता "तिम्रो र मेरो कथा"
धन्यवाद सेतोपाटी लाई "माटो र मन"को  एउटा कविता "तिम्रो र मेरो कथा" प्रकाशनको लागि
Wait while more posts are being loaded