Profile

Cover photo
नेपाली चुटकिला
Lived in Kathmandu
1,746 followers|96,062 views
AboutPostsPhotosVideos

Stream

 
३ वटा बैंकको केटिहरु खाजा खाने समयमा आपसमा कुरा गर्दै !
पहिलो केटी : यार हाम्रो IT सर त कस्तो पातेको रैछ , कहिलेकाही म सग जे पायो त्यही बोल्छ
दोस्रो केटी: हो त मैले नि बोस को घर्रा मा कन्डोम देखे. मलाइ रिश उठेर मैले पिनले कन्डोम प्वाल पार्दिए
( त्यती बेला सम्म तेस्रो केटी फैन्ट भै सकिछ )
 ·  Translate
18
2
min. magar's profile photomanmohank bisht's profile photo
21 comments
 
KSC8057981331
Add a comment...
 
Kiss is not like Nokia...Connecting People
Kiss is not like Nike..Just Do It.
Kiss is not like Pepsi..Yeh Dil Maange More
But Kiss is like Pan Parag..Ek Se Mera Kya Hoga
10
2
Amar Nayak's profile photoKaykay Khan's profile photomanmohank bisht's profile photo
3 comments
 
K S RAWAT
Add a comment...
11
39
Pawan Kumar Musha's profile photoCarcio Gode's profile photobasant gm's profile photo
3 comments
 
nice
Add a comment...
 
केटाः (नयाँ केटीलाई) डार्लिङ्, मेरो मुटुमा आएर बस न ।
केटीः (रिसले मुर्मुरिँदै) चप्पल फुकालौँ !
केटाः मेरो हृदय मन्दिर हैन, नफुकाली आए हुन्छ ।
12
1
dhane gharti's profile photoThakbk Sanmura's profile photoTaiba Nb Nb's profile photo
3 comments
 
Not bad
Add a comment...
 
काली मिस कक्षामा नेपाली बिषय अन्र्तगत ब्याकरण पढाइरहेकी थिइन् ।
कालीमिस: म राम्री छु, यो कुन काल हो ?
दिपकः यो भुतकाल हो मिस ।
कालीमिस: के रे ? भुतकाल हैन, यो बर्तमानकाल हो ।
दिपकः नीताले भनेको भए वर्तमानकाल हुन्थ्यो, मिसले म राम्री छु
भन्दा त भुतकाल नै भयो नि मिस ।
9
1
Damber Basnet's profile photomanmohank bisht's profile photo
2 comments
 
K S C 8057981331

Add a comment...
 
फिष्टे जागीरको अन्तरवार्ता दिन गएछ
बोसः तिम्ले किन पुरानो जागीर छोडेको?
फिष्टेः वास्तवमा मेरो पुरानो अफीस नयाँठाउँमा सरेको थियो तर कुन ठाउँमा त्यो चाहि कसैले भनेनन् त्यै भर छोड्देँ
बोसः म तिमीलाई एउटा मौका दिन्छु मलाई टिमवर्कको एउटा उदाहरण भन !
फिष्टेः ग्याङ्गरेप !
13
3
manmohank bisht's profile photo
4 comments
 
8057981331KS RAWAT
Add a comment...
 
तिमिलाई म के भनुँ ?फुल भनुँ भने त्यसमा काँडा छ।

चन्द्रमा भनुँ भने त्यसमा दाग छ।बाँदर भनुँ भने त्यसमा दिमाग छ।
 ·  Translate
13
3
Raaz Npl's profile photomy friends sane sabin's profile photoramlal bhandarl bhandari's profile photomanmohank bisht's profile photo
7 comments
 
K S C8057981331
Add a comment...
 
प्रश्नः : प्रकृतिले दिनका साथै रात किन बनाएको होला ?
उत्तरः: चोर डाकाहरुको पनि जिबिका चलोस् भनेर !

प्रश्नः : हाम्रो देशमा किन एउटा पनि ठूलो मान्छे जन्मिन सकेन ?
उत्तरः: संसारमै यस्तो हो, जन्मिँदा सबै बच्चा नै जन्मिन्छन् !

प्रश्नः : मैले तपाइँलाई चिनिहालेँ नि !
उत्तर : चिनि नहाल्नोस्, मलाई सुगरको समस्या छ, बरु नुन हालिदिनुस् !!
 ·  Translate
11
5
LAL BAHADUR's profile photoThakbk Sanmura's profile photokanxi ko paryo kanxo  moh's profile photomanmohank bisht's profile photo
7 comments
 
KSA





KSRAWAT8057981331
Add a comment...
 
छोरोः डेडी, पल्लो घरको अंकलको नाम डार्लिङ हो ?
बाबुः हैन बाबु, उसको नाम त रमेश हो ।
छोराः अनि हजुर अफिस जानासाथ मम्मीले त त्यो अंकललाई डार्लिङ भन्नुहुन्छ त !!
 ·  Translate
21
3
राजन रिमाल's profile photoGB RAYEE's profile photo
2 comments
 
REALLY NICE JOKESSSSSSSSSSSSSSSSSSS
Add a comment...
 
जिन्दगीकी कन्ट्रोल प्यानल, हन्ड्रेड जिबीको माया ! मैले १एमबी मायााको लागी कतिपटक एप्लाई गरेँ, तर कहिल्यै पनि ओ.के. गरिनौ । तिम्रो पिक्चर मेरो हार्डडिस्कमा सेभ गरिसकेको छु । कृपया मेरो मायालाई रिसाइकलबीनमा सेन्ड नगरिदेउ । मेरो रिकोएस्ट मानिनौं भने, म आफैंलाई अटो डिलिट गर्नेछु , अगाडी तिम्रो इच्छा !!
तिम्रो जिन्दगीको पासवर्ड ' गोपाल'
 ·  Translate
6
1
manmohank bisht's profile photo
 
K S RAWAT


Add a comment...
 
एउटा सुझावः कहिल्यै पनि कसैलाई केही पनि सुझाव नदिनोस् !!

ट्रfफिक सुचनाः बिस्तारै हाँक्नोस्, नजिकै कुनै अस्पताल छैन !!

बिहे नगरुन्जेल मानिसको जिवन अधुरो हुन्छ, बिहे गरेपछि जिवन सकिन्छ !!

मादक पर्दाथ पिएर सवारी नचलाउनोस् नत्र फेरी पिउन नपाईएला !!
9
2
Bharat Rai's profile photo
 
Sahi ho lu
Add a comment...
 
(पत्नी पीडितहरु आपसमा कुरा गर्दै थिए ।)
पहिलोः यार, मेरी श्रीमती त र्स्वर्गकी अप्सरा छे ।
दोश्रोः बधाई छ यार, मेरी त ज्यू?दै छे ।
 ·  Translate
5
3
Add a comment...
Story
Tagline
Please take your time to go through many chutkilas submitt.
Introduction
यो एउटा सुद्दा नेपाली चुट्किलाहरुको भन्डार हो । www.lyanglyang.blogspot.com
Places
Map of the places this user has livedMap of the places this user has livedMap of the places this user has lived
Previously
Kathmandu
Links
Other profiles
Work
Occupation
Job
Basic Information
Gender
Male