Profile cover photo
Profile photo
Janaboli TV
13 followers
13 followers
About
Janaboli's posts

Post has attachment
चितवन, १३ जेठ । अर्धकट्टीसहितको मतपत्र भेटिएपछि आज बिहान ६ः ३० बजेदेखि रोकिएको मतगणना तीन घन्टापछि पुनः सुरु भएको छ। भरतपुर महानगरपालिका–१७ को मतगणनाका क्रममा एक सय २४ मतपत्र अर्धकट्टीसहित भेटिएको थियो । फर्जी मतपत्र भएको हुन सक्ने जनाउँदै दलहरुले विरोध…

Post has attachment
काठमाडौं, जेठ १३ । सरकारले प्रधानन्यायधीश सुशिला कार्कीमाथि लगाएको महाअभियोग प्रस्ताव फिर्ता लिने भएको छ । शनिबार बसेको मुख्य ३ दलको शीर्ष नेताको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कार्कीमाथि लगाइएको महाअभियोग प्रस्ताव फिर्ता लिने प्रतिबद्धता…

Post has attachment
काठमाडौँ, १३ जेठ । पत्रकार केदार कोइराला  पक्राउ परेका छन् ।  गएराती पक्राउ गरिएको नयाँ बानेश्वरका डिएसपी नारायण चिमोरियाले बताए । पक्राउ किन गरिएको भन्ने बारेमा भने उनले केहि बताएनन् । पत्रकार कोइराला माउन्टेन टेलिभिजनका समाचार प्रमुख हुन् ।

Post has attachment
काठमाडौं, जेठ १३ । दोस्रो चरण अन्तर्गत आगामी जेठ ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा (एमाले) ले प्रदेश नं ७ मा उम्मेदवार टुंगो लगाएको छ । ९ वटा जिल्ला रहेको यो प्रदेशमा एमालेले गाउँ तथा नगरपालिकाहरुको ७ नम्बर प्रदेश कमिटी र उपमहानगरपालिकाको…

Post has attachment
कमाउने , धनी बन्ने , शौख गर्ने इच्छा कस्लाई हुन्न ? शुख शान्ती संबृधी को एउटै आधार खट खट सर सर सर सर गर्ने नोट धन सम्पत्ति उफ कस्ले गर्न सक्ने यस्को बर्णन हज्जार भएका शेस नाग (कहिल्यै नदेखेको) , ४ मुखे ब्रह्मा , तीन आखे महादेब , धन कि देबी लक्ष्मी को पती भएर पनि दुई आना जमिन नपाएर समुन्द्र मा बस्न पुगेका बिष्णु ले पनि नसकेका धन को महातम्य को बर्णन मैले के गर्न सकौला ?

Post has attachment
कमाउने , धनी बन्ने , शौख गर्ने इच्छा कस्लाई हुन्न ? शुख शान्ती संबृधी को एउटै आधार खट खट सर सर सर सर गर्ने नोट धन सम्पत्ति उफ कस्ले गर्न सक्ने यस्को बर्णन हज्जार भएका शेस नाग (कहिल्यै नदेखेको) , ४ मुखे ब्रह्मा , तीन आखे महादेब , धन कि देबी लक्ष्मी को पती…

Post has attachment
काठमाडौं, जेठ १३ – भूकम्प प्रभावितलाई ट्याक्सीको नम्बर प्लेट दिने मिति फेरि सरेको छ । आगामी असार ७, ८ र ९ गते भूकम्पप्रभावितलाई ट्याक्सी वितरण गर्ने नयाँ मिति तय गरिएको यातायात व्यवस्था विभागले जनाएको छ । जेठ ३१ गते हुने दोस्रो चरणको चुनावका लागि विभागका…

Post has attachment
काठमाडौं, जेठ १३ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा शनिबार ठूला तीन दलका शिर्ष नेताको बैठक सुरु भएको छ । सभामुख ओनसरी घर्तीको कार्यकक्ष सिंहदरबारमा बसेको बैठकमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरवहादुर देउवा, एमाले अध्यक्ष केपी…

Post has attachment
१३ जेठ, काठमाडौं । भरतपुर महानगरपालिका, चितवनको जारी मतगणना स्थगित भएको छ । गणनाका क्रममा अर्धकट्टीसहितको मतपत्र भेटिएपछि गणना रोकिएको हो । वडा नंं १७ को मतपेटिकामा अर्धकट्टीसहितको मतपत्र भेटिएपछि दलहरुले यसको छानबिन हुनुपर्ने माग गरेका छन् । दलहरुबीच…

Post has attachment
जुम्ला, १३ जेठ । उच्च रक्तश्रावका कारण तिला गाउँपालिका–३ स्थित लुम्सेरा गाउँकी एक महिलाको अकालमा मृत्यु भएको छ । मृत्यु हुनेमा २७ वर्षीया ज्ञानु भट्टराई छन् । भट्टराईलाई बिहीबारदेखि व्यथा लागेको र तत्काल अस्पताल आउन नमानेका कारण शुक्रबार उपचारका लागि…
Wait while more posts are being loaded