Profile cover photo
Profile photo
Santosh Paudel
11 followers
11 followers
About
Posts

Post has attachment
राजदुत प्रकरणको पाठ
भारत र नेपालको कुटनीतिक सम्बन्ध
पारस्परिक सामरसको महत्वसँगै उत्तिकै जटिलता पनि छ । रोटि, बेटिको सम्बन्धदेखि द्धिदेशिय
सामरिक तथा खुला राजनीति सम्बन्ध, खुल्ला सिमाना, सुरक्षा र अन्तराष्ट्रिय महत्वको
दृष्टिकोणले समेत विशिष्ट किसिमको छ । यसर्थ, द्धिदेशिय सम्बन...
Add a comment...

Post has attachment
विकल्प होइन, संकल्प गरौँ
दीर्घकालिन राजनीतिक सोच , नीति तथा कार्यक्रमको दीर्घकालिन
कार्यान्वयन , जनमुखि राष्ट्रिय गौरवको आयोजनाहरुको सुस्पष्ट कार्यान्वयन तथा केन्द्रीयस्तरबाट
समयमै ठोस नीतिगत निर्णयहरुको अभावका कारण देश अवोन्नतीको भड्खालोमा छ । १० वर्षे जनयुद्ध , ०६२ – ०६३ को ऐतिहा...
Add a comment...

Post has attachment
बन, धनजन र डढेलो नियन्त्रण
विश्वमै वनजन्य स्रोत तथा साधानको अवस्था विग्रदै जानुमा बन
डढेलो प्रमुख कारणको रुपमा रहेको छ । बहुमुल्य बनजन्य सम्पदा र वनजंगलको
पुनरुत्पादन क्षमतामा समेत ह्रास लेराउने वन डढेलो र वन फडानीको सन्दर्भमा
सम्बन्धित सरकारी , सामुदायिक र निजी क्षेत्रले उचित ध्यान ...
Add a comment...

Post has attachment
देशमै माल छ, चाल पाऊँ
भनिन्छ — नेपालीहरु माल पाएर
चाल नपाएका हुन् । देशभित्र रहेको अपार सम्पदा तथा प्राकृतिक स्रोत माथिको
लेखाजोखा गर्न नसक्नु राज्यको बिडम्बना हो । अपार स्रोतसाधन त्यसै खेर गईरहनु र
मानवीय स्रोतको समुचित व्यवस्थापन देशमै हुन नसक्नु अर्को बिडम्बना हो । हो — देशबा...
Add a comment...

Post has attachment
राज्यले भूमिका बिर्सन हुन्न
नक्कली भुकम्पपीडित बढेको समाचार दुखद हो । सुखद त राज्यको
लज्जा यसमार्फत उदाङ्गिनु पनि राम्रो होइन । भुकम्पपोत्तर तथा पुननिर्माण
प्राधिकरणको कार्ययोजना तथा प्रणालिमाथि अब प्रश्न उठ्नु स्वभाविक हो । जनताले
भुकम्पपीडितको गलत तथ्यांक प्रेषित गरे , गलत कार्य हो ...
Add a comment...

Post has attachment
डिग्री
"शिक्षा जीवनको सार हो", बकाइनाको सिर्कनाले तर्साउदै
सरले सबैलाई रटाए । मैले कुनापट्टीबाट चिम्सो आँखा तन्काउदै बोर्डमा लेखेको बाङ्गाटिङ्गा अक्षर सानो
स्वरमा सुस्तरी पढे । सर चिच्याउँदै हुनुहुन्थ्यो — " हो, शिक्षा जीवनको आधार हो र हौँ तिमीहरू आधार यो देशको र
...
डिग्री
डिग्री
santupaudel.blogspot.com
Add a comment...

Post has attachment
पछि होइन, अघि बढौँ
हो — ‘ संविधान बन्यो , अझै देश बनेन । ’ देश सँधै पीडामै घस्रियो । राजनीतिक अस्थिरताले हामी कसैलाई
छाडेन । राज्य देशलाई स्वीजरल्याण्ड बनाउछु भन्दै कर असुल्छ । जनताहरुबाट सबथोक
लिन्छ । तर फिर्तामा केहि पनि दिदैन । घरको धारामा प्रशस्त पानी दिदैन । बिजुली
दिदैन...
Add a comment...

Post has attachment
कृषिप्रधान देशको बेहाल
भनिन्छ — 'राज्य व्यापारि भयो भने जनताहरू भिखारी हुन्छन् ।' हो — खुल्ला अर्थतन्त्र भन्दै ब्रह्मलुट गर्ने पुँजीवादि र
विकसित राज्यको लागि यो गतिलो पेच हो । तर, तीतो यथार्थ हाम्रो जस्तो देशमा
अर्थतन्त्रको मेरूदण्ड ठानिने कृषि क्षेत्रको विकास र विस्तारलाई जोड न...
Add a comment...

Post has attachment
दिल्ली होइन, बालुवाटार दौड
अधिकारको लडाई भन्दै ३ महिनादेखि भइरहेको तराई आन्दोलन
अन्ततः दिल्ली दरबारमा ल्याण्ड हुनपुग्यो । देशको आन्तरिक मामिलामा जस्तोसुकै दलगत
द्वेष-तुष भएपनि बालुवाटर वार्ता कम, लैनचौर हुँदै दिल्ली दौडधुपले मधेश आन्दोलनको
सार्थकतामाथि प्रश्न चिह्न खडा गरेको छ । मधेश...
Add a comment...

Post has attachment
कर्म
हेराई र बुझाई बीचको भेद छुट्टयाउन आँखाले सक्दैन तर मनले ।
   चरित्र र चित्र दुवैको दृष्य छुटट्याउन आँखाले सक्दैन तर मष्तिष्कले
। उसैउसै मन अस्थिर छ, पटक-पटक । लाग्दैछ — जिन्दगी उकालो र ओरालोका
दुई गोरेटो मिलेर बनेको चोक हो । जहाँ अनायासै अलमलिरहेका छन् मोडह...
Add a comment...
Wait while more posts are being loaded