Profile cover photo
Profile photo
Dipendra Pandey
5 followers
5 followers
About
Posts

हे ईश्वर!!! सानो छँदा आमाको, बाल्यकालमा दिदी र बहिनीको, यूवाकालमा प्रेमिकाको अनि बुढेसकालमा छोरीको साथ निकै महत्वपुर्ण हुन्छ रे, आमा र बहिनीको त ठुलो साथ पाएँ मैले, प्रेमिका र छोरीको पनि साथ पाउने ठुलो रहर छ मलाई.... म प्रतिक्षा गरिरहनेछुँ...
Add a comment...

प्रेमले जहिले पनि सम्मान खोज्दोरैछ, उसको आवश्यकता केवल सम्मान मात्र हो, शायद मैले पनि यहि सम्मान चाहेको थिएँ
Add a comment...

जुन प्रेमलाई मैले आजसम्म सम्मान गरेको छुँ, त्यही प्रेमले मलाई यतिको पिडा दिन्छ होला भनेर कहिल्यै सोचेको सम्म थिइन मैले :'(
Add a comment...

जीवनमा कर्मयोगको अर्थ धेरै पछि बुझ्दैछु, शायद यहि मेरो जीवनको लक्ष्य होला, जसले मलाई हरपल खुशि, सुखि र शक्ति प्रदान गर्छ।
Add a comment...

अवश्य पनि, भनिन्छ श्राप या अभिशापलाई ईश्वर ले पनि मेटाउन सक्दैनन रे.... श्राप होस या अभिशाप, यसलाई बरदानमा बदल्न सक्ने क्षमता केवल साधनासँग मात्र हुन्छ.... मात्र साधना, म यसै साधना लाई प्रयासको रुपमा पनि बुझ्ने गर्छु ... धेरै धेरै प्रयासहरु मिलेर एउटा साधनाको जन्म हुन्छ...
Add a comment...

मेरो माया र प्रेमलाई तिम्रो मनको आँखाले अलिकति अनि ज्ञानको आँखाले पुरै हेर्न सक्छौ, बाहिरी आँखाले किन ब्यर्थै कोसिस गर्छौ?
Add a comment...

जीवनमा त्यहि मात्र ब्यक्ति सफल हो, जो सँग सहि सोच, उत्साह, हिम्मत र हैसियत एकैसाथ छ, बाँकि ले त कोसिस मात्रै गरिराखेका हुन्छन जस्तो लाग्छ।
Add a comment...

Post has shared content
very nice !
Photo Sphere collection

An amazing collection of Photo Spheres captured using Nexus 4 by my Google colleagues +Evan Rapoport, +Sascha Haeberling, +Sacha Arnoud, +Lockey McGrath.

(Make sure to drag the photos around!)
PhotoPhotoPhotoPhotoPhoto
Photo Sphere (21 photos)
21 Photos - View album
Add a comment...

Post has shared content
very nice !
Photo Sphere collection

An amazing collection of Photo Spheres captured using Nexus 4 by my Google colleagues +Evan Rapoport, +Sascha Haeberling, +Sacha Arnoud, +Lockey McGrath.

(Make sure to drag the photos around!)
PhotoPhotoPhotoPhotoPhoto
Photo Sphere (21 photos)
21 Photos - View album
Add a comment...

सुन्दरीमठ पनि पुगियो, आज महाशिवरात्रि, भगवान शिवको दर्शन पनि गरियो...सुन्दरीमठ विराटनगरदेखि करिव 20-25 KM दक्षिणपूर्वमा पर्दोरहेछ...
Add a comment...
Wait while more posts are being loaded