Profile cover photo
Profile photo
Rehan Sapkota
9 followers
9 followers
About
Rehan's posts

Post has shared content

Post has shared content
मेरो बुझाइ ~~~
४५ सालदेखि अहिलेसम्म जति प्रधानमन्त्री भए काम भन्दा भुकाइ धेरै भो। सत्तामा हुँदा सम्म यो गर्छौ र त्यो गर्छौ भन्ने सत्ता बाट बाहिरिए पछि फलानो पाटी ढिस्कानो पाटी फलानो नेता र ढिस्कानो नेता भन्ने एकाअर्कालाई आरोपप्रत्यारोप लगाउने आफू पानी माथिको ओभानो बन्न खोज्ने।नेताले भने जस्तो काम गरि देखाएको भए प्रचण्ड ज्यु को भासामा देश उहिल्यै स्विजरल्यान्ड बन्ने थियो।गणतन्त्र होईन देशमा नेता राजनीतिक दलको छाडातन्त्र र लुटतन्त्र छ।कुन माफाफुइ नेताले भन्न सक्छ पदका लागि होईन देश र जनताको सेवाको लागि राजनीति गरेको हु भनी।। राष्ट्रियता र स्वाभिमानका कुरा पदकै लागि,प्रचण्ड को धम्की पदकै लागि,सुशील कोइराला को उमेदवारी पदकै लागि,मधेसी दलको आन्दोलन पदकै लागि,राप्रपा को एजेन्डा पदकै लागि,गच्छदार को आन्दोलन पदकै लागि।। यदि पदका लागि राजनीति होईन भने ६,६ वटा उपप्रधानमन्त्री के का लागि प्रधानमन्त्री ज्यु को हल्लाउँदै बस्नका लागि।। भुकम्प ,नाकाबन्दी र मधेस आन्दोलन ले जनता ले कति पीडा र सास्ती भोग्नु परेको छ त्यो तिर कसैको ध्यान जादैन। ध्यान छ त उपप्रधानमन्त्री चयन गर्ने मन्त्रालय फुटाउने , कोहि जनताको कर बाट अमेरिका जाने। देशको यो अवस्था हुनुमा जति नेता जिम्मेवार छन् उतिनै पाटिका अन्धभक्त कार्यकर्ता,जनता पनि जिम्मेवार छन्।आफुले समर्थन गरेको पाटीले गलत गरेपनि सहि हो भन्ने प्रवृत्ति को अन्त्य नभएसम्म, हामी नेपाली नभएसम्म ( हामी केवल भयौ कांग्रेस ,एमाले ,माओवादी ,राप्रपा ,हिमाली,पाहाडी,मधेसी नेवा,खसआर्य,मगरात,तमुवान,लिम्बुवान,जनजाति आदि इत्यादी ) हामी फुट्नु भने को छिमेकी ले हेप्नु हो जुन परिणाम अहिले देशमा देखिरहेका छौ।पाटी का लागि आन्दोलन गर्ने लाखौ छन् तर देशको स्वाभिमान का लागि आन्दोलन गर्ने एकजना पनि छैन। यस्तै छ मेरो देशको हालत कसलाई के भनौ र खोइ।।।
नेपाली नागरिक
आयल निगमले इन्धनका लागि लाइन नबस्नुस् भन्नुको रहस्य https://shar.es/15xfsy via @nepaliheadlines

Post has shared content

Post has attachment
PhotoPhotoPhotoPhotoPhoto
09/11/2015
14 Photos - View album

Post has attachment
PhotoPhotoPhotoPhotoPhoto
09/11/2015
14 Photos - View album

Post has attachment
Nee Needavutha | Full Video Song | Rakshasudu: https://youtu.be/oWREV5f-txA

Post has shared content

Post has attachment
My son& Bro...... 
Photo
Wait while more posts are being loaded