Profile cover photo
Profile photo
Tekraj Acharya
139 followers -
about me
about me

139 followers
About
Posts

Post has attachment
चन्द्रमा
सानोमा टाढाको चाँद चाहिने मान्छे आमाले थालमा चन्द्रमा देखाएर भुलाईन् अहिले टाढाकि 'चन्द्रमा' सम्झने मान्छे  फेसबुकमा फोटो हेरेर भुलिन्छ फरक यत्ति हो  उहिले चाँद नपाउँदा रोइन्थ्यो  अहिले पाएको गुमेर नी चुपचाप छु  उहिलेकी चाँदकि आमा भन्दा मेरी आमाको माया निकै...
Add a comment...

Post has attachment
मधेश आन्दोलन र सोच
म जहाँ जन्मे हुर्कें त्यहाँ पूर्वी तराईमा घर भएका, मैथली/भोजपुरी लवजमा नेपाली बोल्नेहरुलाई मधेशी भन्दा नि जनकपुरे भन्थे, हाम्लाई पढ़ाउनी सरहरुलाई घर सोध्यो भने जनकपुर भन्थे, पत्याए नि नपत्याए नि मैले चाहिं यो मधेश र मधेशी चाहिं राष्ट्रिय मिडियामा चर्चामा आउन...
Add a comment...

Post has attachment
पानी पोखियो
पर्यो पानि सपनीमा भिज्यो बिस्तारा लुछुप्पई लाग्थ्यो बाबु लजाउला अनि होला भुतुक्कै उठ्यो, मुस्कुरायो अनि छाम्यो ओछ्यान भिजेको हाँस्यो अनि भन्यो आमा पानि कसले पोखेको ? रिसाएकी आमा पनि हाँसिन कुरा सुनेर बैराग लाग्दो बानि देखि उसको बोल्ने कुरा बुनेर ओछ्यानमा पा...
Add a comment...

Post has attachment
विविधता
डाँडाभरि राताम्य गुराँस देख्छु म मेरी दुलही सम्झिन्छु शहरभरी सेताम्मे हिउँ देख्छ जोन उसैकी दुलही सम्झिन्छ कालो बुर्कामा सजिएकी तरुनी देख्दा अहमद आफ्नै बेगम सम्झिन्छ म टक्क रोकिन्छु र सोच्छु साँच्चि रङ शुभ अशुभ हुँदो हो त एउटाकि दुलही र अर्काका मलामी किन सेत...
Add a comment...

Post has attachment
पत्रकारिता र चिकित्सासेवा
नेपालमा सबैभन्दा सजिलो र मिडियामा छाउन सजिलो पेशा भनेको पत्रकारिता हो ! जहाँ पत्रुकार ( बिना आधार सनसनी र वाहियात  सम्प्रेषण गर्ने),पर्चाकार(कुनै एक व्यक्ति वा दलको भजन गाउने र अर्कोलाई सत्तोसराप गर्ने ) र पत्रकार(पत्रकारिताको आदर्श मर्न नदिई निरन्तर खबरदार...
Add a comment...

Post has attachment
एक मानवतावादी डाक्टर र अमानवीय सन्तानहरु.. तपाईको ३० मिनेट खेर जाने छैन !
Add a comment...

Post has attachment
नयाँ संबिधानका बारे सम्बैधानिक कानुनका बिज्ञ डा. बिपिन अधिकारीका कुरा सुनौं है.. मलाई चाहिं गज्जप लाग्यो..
Add a comment...

Post has attachment
हिन्दुत्व
हावर्ड युनिभर्सिटीमा लामो समय पढाएका डा. सुब्रहमन्यम स्वामीका अनुसार 'धर्मान्तरणको इतिहास र गति हेर्दा अग्निपुजारी पारसीहरु रहेको ईरानमा ईस्लाम धर्म प्रवेश गरेको १५ बर्षमा, इराक (तत्कालिन मेसोपोटामिया, बेबिलोनको केहि हिस्सा) १७ बर्षमा र इजिप्टमा २१ बर्षमा १...
Add a comment...

Post has attachment
बन्दि खाम
प्रिय सुधा ! रङ्गबिहिन जिन्दगीको इन्द्रेणीरुपी मायाका रङ्गहरुले लतपतिएको सुमधुर सम्झना !  धेरै दिनपछी धनगढी घुम्न मन लाग्यो, तिमिसंगै हरेक साँझ हिंडेको पार्कमोड हुँदै एलएन चौकसम्मको बाटो हिंड्दा पुराना दिनहरु याद आए ! कोठाबाट निस्केर साँझपख एलएन चौकतिर लाग्...
Add a comment...

Post has attachment
Add a comment...
Wait while more posts are being loaded