Profile

Cover photo
harekpal. com
Worked at Harekpal.com
Lives in Nepal
273 followers|45,557 views
AboutPostsPhotosYouTubeReviews

Stream

harekpal. com

Shared publicly  - 
 
लाहान ६ माघ । दशौं मधेस बलिदानी दिवसको अवसरमा स्वतन्त्र मधेस गठबन्धनका संयोजक सिके राउत लाहान आउने भएपछि सुरक्षा व्यवस्था कडा पारिएको खबर नागरिक दैनिकमा छ। अहिले स्वतन्त्र मधेस गठबन्धनका कार्यकर्ता विभिन्न सवारी साधनमा लाहान आउने क्रम जारी छ। उनीहरुले…
 ·  Translate
लाहान ६ माघ । दशौं मधेस बलिदानी दिवसको अवसरमा स्वतन्त्र मधेस गठबन्धनका संयोजक सिके राउत लाहान आउने भएपछि सुरक्षा व्यवस्था कडा पारिएको खबर नागरिक दैनिकमा छ। अहिले स्वतन्त्र मधेस गठबन्धनका कार्यकर्ता विभिन्न सवारी साधनमा लाहान आउने क्रम जारी छ। उनीहरुले ‘फ्रि मधेस’ लेखेको प्ले कार्ड बोकेका छन्। सिके राउतले सहिद स्मारकमा माल्यापर्ण गर्ने र सभालाई …
1
Add a comment...

harekpal. com

Shared publicly  - 
 
काठमाडाै ६ माघ । नेपाल राष्ट्र बैंक र बैंकहरूबीच बजारमा देखिएको लगानीयोग्य रकम (तरलता) अभावको विषयमा लुकामारी चलेको खबर अाजकाे काराेबार दैनिकमा छ । बुधवार राष्ट्र बैंकले ४० अर्ब रुपैयाँको ऋणपत्रमार्फत तरलता बजारमा छाड्न चाहे पनि अन्तरबैंक दरभन्दा न्यून…
 ·  Translate
काठमाडाै ६ माघ । नेपाल राष्ट्र बैंक र बैंकहरूबीच बजारमा देखिएको लगानीयोग्य रकम (तरलता) अभावको विषयमा लुकामारी चलेको खबर अाजकाे काराेबार दैनिकमा छ । बुधवार राष्ट्र बैंकले ४० अर्ब रुपैयाँको ऋणपत्रमार्फत तरलता बजारमा छाड्न चाहे पनि अन्तरबैंक दरभन्दा न्यून दरमा आवेदन परेपछि यसको बाँडफाँड नै भएन । मंगलबार ४० अर्ब रुपैयाँकै ऋणपत्र बिक्री गर्दा अन्तरबैंक …
1
Add a comment...

harekpal. com

Shared publicly  - 
 
काठामाडौ ६ माघ । संसदको महाअभियोग सिफारिस समितिले सर्वोच्च अदालतबाट अख्तियारका प्रमुखमा अयोग्य घोषित लोकमानसिंह कार्कीले गरेका कामकारबाही छानबिन गर्ने खबर आजको कान्तिपुर दैनिकमा छ । यसका लागि तीन सदस्यीय उपसमिति पनि गठन गरिएको छ । संसद्मा विचाराधीन…
 ·  Translate
काठामाडौ ६ माघ । संसदको महाअभियोग सिफारिस समितिले सर्वोच्च अदालतबाट अख्तियारका प्रमुखमा अयोग्य घोषित लोकमानसिंह कार्कीले गरेका कामकारबाही छानबिन गर्ने खबर आजको कान्तिपुर दैनिकमा छ । यसका लागि तीन सदस्यीय उपसमिति पनि गठन गरिएको छ । संसद्मा विचाराधीन महाअभियोग प्रस्ताव निरुपण नहुँदै कार्की पदमुक्त भए पनि समितिले कानुनी परामर्शपछि कार्कीबारे छानबिन गर्ने निर्णय लिएको हो …
1
Add a comment...

harekpal. com

Shared publicly  - 
 
काठमाडौँ, ५ माघ । पश्चिमसेती जलविद्युत् आयोजना अघि बढाउन नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले आज स्वीकृति दिएको छ । प्राधिकरणको सञ्चालक समितिको आजको बैठकले चिनियाँ प्रवद्र्धक थ्रि गर्जेजबीच आयोजनाका लागि भएको संयुक्त कम्पनी स्थापना गर्नेसम्बन्धी…
 ·  Translate
काठमाडौँ, ५ माघ । पश्चिमसेती जलविद्युत् आयोजना अघि बढाउन नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले आज स्वीकृति दिएको छ । प्राधिकरणको सञ्चालक समितिको आजको बैठकले चिनियाँ प्रवद्र्धक थ्रि गर्जेजबीच आयोजनाका लागि भएको संयुक्त कम्पनी स्थापना गर्नेसम्बन्धी प्रस्तावलाई स्वीकृत गर्दै सोको जानकारी लगानी बोर्डलाई समेत गराउने निर्णय गरेको हो । प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले साे आयोजना नेपालको …
1
Add a comment...

harekpal. com

Shared publicly  - 
 
काठमाडा ५ माघ । नेपाल अन्र्तराष्ट्रिय आइटिएफ तेक्वान्दो महासंघले आफ्नो पुर्व केन्द्रिय सदस्य प्रकास थापा मगरलाई सम्मान गरेको छ । आइटिएफ तेक्वान्दोका अन्तर्राष्ट्रिय रेफ्री समेत रहेका थापालाई नेपालमा तेक्वान्दो खेल विकासका लागि महत्वपुर्ण योगदान पु-याएको…
 ·  Translate
काठमाडा ५ माघ । नेपाल अन्र्तराष्ट्रिय आइटिएफ तेक्वान्दो महासंघले आफ्नो पुर्व केन्द्रिय सदस्य प्रकास थापा मगरलाई सम्मान गरेको छ । आइटिएफ तेक्वान्दोका अन्तर्राष्ट्रिय रेफ्री समेत रहेका थापालाई नेपालमा तेक्वान्दो खेल विकासका लागि महत्वपुर्ण योगदान पु-याएको भन्दै महासंघले सम्मान गरेको हो । राष्ट्रलाई खेलकुदको माध्यमबाट अन्र्तराष्ट्रिय क्षेत्रमा समेत चिनाउन उल्लेखनिय भुमिका निर्वाह गरेकाले उनको योगदानलाई कदर …
1
Add a comment...

harekpal. com

Shared publicly  - 
 
काठमाडौं, ५ माघ, प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् बिस्तार गर्ने भएका छन् । उनले आफैले चलाइरहेका खानेपानी तथा सरसफाइ र महिला बालबालिका मन्त्रालयमा नयाँ मन्त्री नियुक्त गर्न लागेका हुन्। प्रधानमन्त्रीका सचिवालयअनुसार समाजवादी जनता दलका सांसद…
 ·  Translate
काठमाडौं, ५ माघ, प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् बिस्तार गर्ने भएका छन् । उनले आफैले चलाइरहेका खानेपानी तथा सरसफाइ र महिला बालबालिका मन्त्रालयमा नयाँ मन्त्री नियुक्त गर्न लागेका हुन्। प्रधानमन्त्रीका सचिवालयअनुसार समाजवादी जनता दलका सांसद प्रेमबहादुर सिंह र अखण्ड नेपालका सांसद कुमार खड्कालाई मन्त्री नियुक्त गर्ने तयारी भएको छ। सिंह खानेपानी तथा सरसफाइ र खड्का बालबालिका …
1
Add a comment...

harekpal. com

Shared publicly  - 
 
काठमाडौँ ६ माघ ।  स्थानीय तह पुनःसंरचना आयोगले स्थानीय तह पुनःसंरचनाको प्रतिवेदन सरकारलाई बुझाए पनि प्रतिवेदन लागू हुने समय अनिश्चित भएपछि जिल्ला विकास समितिले आगामी आर्थिक वर्षका लागि धमाधम परिषद्को तयारी गरिरहेकाे खबर अाजकाे गाेरखापत्र दैनिकमा छ ।…
 ·  Translate
काठमाडौँ ६ माघ । स्थानीय तह पुनःसंरचना आयोगले स्थानीय तह पुनःसंरचनाको प्रतिवेदन सरकारलाई बुझाए पनि प्रतिवेदन लागू हुने समय अनिश्चित भएपछि जिल्ला विकास समितिले आगामी आर्थिक वर्षका लागि धमाधम परिषद्को तयारी गरिरहेकाे खबर अाजकाे गाेरखापत्र दैनिकमा छ । मन्त्रालयका ग्रामीण समन्वय महाशाखाका प्रमुख सहसचिव रेश्मीराज पाण्डेले मन्त्रालयले कुनै पनि जिविसलाई परिषद् नगर्नु भनी निर्देशन नदिएको …
1
Add a comment...

harekpal. com

Shared publicly  - 
 
काठमाडौ ६ माघ । सय एमजीको प्रोजोस्टोरोन नामक औषधी नेपाल भित्र्याउँदा भन्सारमा सकारिएको मूल्य ८० पैसा छ । त्यसैलाई बजारमा १६ रुपैयाँमा बेच्ने गरिएको खबर आजको कान्तिपुर दैनिकमा छ । यो स्वास्थ्यमन्त्री गगन कुमार थापाले बुधार कान्तिपुरलाई टिपाएको विबरण हो ।…
 ·  Translate
काठमाडौ ६ माघ । सय एमजीको प्रोजोस्टोरोन नामक औषधी नेपाल भित्र्याउँदा भन्सारमा सकारिएको मूल्य ८० पैसा छ । त्यसैलाई बजारमा १६ रुपैयाँमा बेच्ने गरिएको खबर आजको कान्तिपुर दैनिकमा छ । यो स्वास्थ्यमन्त्री गगन कुमार थापाले बुधार कान्तिपुरलाई टिपाएको विबरण हो । भन्सारमा सकारेभन्दा २० गुणा बढीमा समेत औषधि विक्रि भइरहेको पाइएको छ । सरकारले अत्याधिक …
1
Add a comment...

harekpal. com

Shared publicly  - 
 
नुवाकोट ६ माघ । भूकम्पले आफ्नो घरबार तहसनहस भएको २० महिना वितिसक्दा पनि साल्मे ८ की चमेली विश्वकर्माको वास अझै जस्तापाताले बनेको सामान्य टहरमा रहेको खबर आजको नेपाल समाचार पत्र दैनिकमा छ । विस्थापित भएर गाउँ छोड्न बाध्य उनको विदुर नगरपालिकास्थित…
 ·  Translate
नुवाकोट ६ माघ । भूकम्पले आफ्नो घरबार तहसनहस भएको २० महिना वितिसक्दा पनि साल्मे ८ की चमेली विश्वकर्माको वास अझै जस्तापाताले बनेको सामान्य टहरमा रहेको खबर आजको नेपाल समाचार पत्र दैनिकमा छ । विस्थापित भएर गाउँ छोड्न बाध्य उनको विदुर नगरपालिकास्थित इन्द्रेणीचौरको भूकम्पपीडित शिविरमा अभाव र दुःखसँगै जीवन वितिरहेको छ । उनीसँगै पोहोर सालको ७ …
1
Add a comment...

harekpal. com

Shared publicly  - 
 
काठमाडौँ, ५ माघ । साझा प्रकाशनले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले नभ्याएको अवस्थामा पाठ्यपुस्तक मुद्रणसहित विगतमा खोसिएको वितरणको जिम्मेवारीसमेत बहन गर्न आफू सक्षम रहेको जनाएको छ । संस्थाले ‘एक पटक : एक काम साझा प्रकाशन’ भन्ने अभियानसहित सरकारका सबै…
 ·  Translate
काठमाडौँ, ५ माघ । साझा प्रकाशनले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले नभ्याएको अवस्थामा पाठ्यपुस्तक मुद्रणसहित विगतमा खोसिएको वितरणको जिम्मेवारीसमेत बहन गर्न आफू सक्षम रहेको जनाएको छ । संस्थाले ‘एक पटक : एक काम साझा प्रकाशन’ भन्ने अभियानसहित सरकारका सबै कार्यालयका मुद्रणका काम लिन पहल गर्ने तथा शिक्षा मन्त्रालय मातहतका विशेषगरी पाठ्यक्रम विकास केन्द्रबाट थप काम …
1
Add a comment...

harekpal. com

Shared publicly  - 
 
काठमाडौं ५ माघ । १२ औं ढोरपाटन डबल लिग महिला भलिबल प्रतियोगिताको दोस्रो चरणमा रिड मोडल कलेज र विभागीय टोली एपीएफले आ–आफ्नो खेल जित्दै समान अंक बनाएका छन् । तर एपीएफभन्दा रिड मोडलले एक खेल कम खेलेकोले लिगको शीर्ष स्थान कब्जा गर्न सफल भएको छ । बुधबार भएको…
 ·  Translate
काठमाडौं ५ माघ । १२ औं ढोरपाटन डबल लिग महिला भलिबल प्रतियोगिताको दोस्रो चरणमा रिड मोडल कलेज र विभागीय टोली एपीएफले आ–आफ्नो खेल जित्दै समान अंक बनाएका छन् । तर एपीएफभन्दा रिड मोडलले एक खेल कम खेलेकोले लिगको शीर्ष स्थान कब्जा गर्न सफल भएको छ । बुधबार भएको खेलमा जित हासिल गर्दै रिड मोडलले ३३ …
1
Add a comment...

harekpal. com

Shared publicly  - 
 
काठमाडौं, ५ माघ – नयाँ शक्ति पार्टीले संविधान संशोधनमार्फत जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा जनदबाब सिर्जना गर्न हस्ताक्षर अभियान सुरु गरेको छ । पार्टीका संयोजक डा. बाबुराम भट्टराईले बुधबार काठमाडौंको बबरमहलबाट हस्ताक्षर संकलनका…
 ·  Translate
काठमाडौं, ५ माघ – नयाँ शक्ति पार्टीले संविधान संशोधनमार्फत जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा जनदबाब सिर्जना गर्न हस्ताक्षर अभियान सुरु गरेको छ । पार्टीका संयोजक डा. बाबुराम भट्टराईले बुधबार काठमाडौंको बबरमहलबाट हस्ताक्षर संकलनका लागि राखिएको कपडामा दस्तखत गरी अभियानको सुरु गरे । अभियानको शुभारम्भ गर्दै संयोजक भट्टराईले विगत २५ वर्षमा २३ वटा सरकार परिवर्तन …
1
Add a comment...
Places
Map of the places this user has livedMap of the places this user has livedMap of the places this user has lived
Currently
Nepal
Links
Work
Employment
  • Harekpal.com
    Editor
Basic Information
Gender
Male
Good service and good office space
Public - 4 years ago
reviewed 4 years ago
1 review
Map
Map
Map