Profile cover photo
Profile photo
भैरवी गाउँपालिका - Bhairabi Rural Municipality
3 followers
3 followers
About
Posts

देैलेख जिल्ला भैरबी गाउँपालिकाद्वारा अगाडि सारिएको सामुदायिक ग्रामीण विद्युतीकरण साझेदारी कार्यक्रमलाई नेपाल विद्युत प्रधिकरणले स्वीकृत गरेकाे हुदा, चालू अार्थिक वर्ष २०७५/०७६ मा भैरबी गाउँपालिकामा रू. (१०) दश कराेडकाे विद्युतीकरण कार्य सम्पन्नहुने भएकाे छ।

#Karnaliprovince #LGCDP #mofaga +भैरवी गाउँपालिका - Bhairabi Rural Municipality +Panch Dev Bhatta

सूचना प्रविधि शाखा
भैरवी गाउँपालिका, दैलेख
वेबसाइटः http://bhairabimun.gov.np/
Add a comment...

Post has attachment
मिति २०७५।०९।२९ गते भैरवी गाउँपालिका स्वास्थ्य शाखा, दैलेख द्वारा महिला स्वास्थ्य स्वयं सेविका र स्वास्थ कर्मचारीका लागि अायाेजित बहुक्षेत्रीय पाेषण याेजना कार्यक्रम सम्पन्न भएकाे छ।

#Karnaliprovince #LGCDP #mofaga +भैरवी गाउँपालिका - Bhairabi Rural Municipality +Panch Dev Bhatta

सूचना प्रविधि शाखा
भैरवी गाउँपालिका, दैलेख
वेबसाइटः http://bhairabimun.gov.np/
PhotoPhotoPhotoPhoto
1/13/19
4 Photos - View album
Add a comment...

Post has attachment
सम्पूर्ण भैरबी गाउँपालिकाका वडा सचिवहरूलार्इ बिबरण पठाउने सम्बन्धी सूचना ।

#Karnaliprovince #LGCDP #mofaga +भैरवी गाउँपालिका - Bhairabi Rural Municipality +Panch Dev Bhatta

सूचना प्रविधि शाखा
भैरवी गाउँपालिका, दैलेख
वेबसाइटः http://bhairabimun.gov.np/
Photo
Add a comment...

Post has attachment
अाशयपत्रकाे सूचना ।

मिति २०७५।०९।२३ गते भैरवी गाउँपालिका,दैलेख जिल्लाकाे वडा नं. ३ मा वाणगंगा खानेपानी तथा सरसफार्इ याेजनाकाे अायाेजनामा र भैरवी गाउँपालिका, ग्रामिण जलश्राेत व्यवस्थापन परियाेजना, दैलेखकाे अार्थिक सहयाेगमा सञ्चालीत ३० लाख बराबरकाे वाणगंगा खानेपानी तथा सरसफार्इ याेजनाकाे उद्घाटन समाराेह सम्पन्न भएकाेछ ।

यस कार्यक्रममा गाउँपालिकाका अध्यक्ष श्री प्रेम बहादुर बुढा, वाणगंगा खानेपानी तथा सरसफार्इ याेजनाका अध्यक्ष माेतीराम अधिकारी र परियाेजनाका टिम लिडर श्री माइकल बेभरेचद्वारा संयुक्त रूपमा उद्घाटन गर्नुभयाे ।

यस याेजनाबाट भैरवी गाउँपालिका ३ नं. वडामा रहेकाे १२० घरघुरीका ७३० जनाकाे जनसंख्या लाभान्वीत हुनेछन् ।

#Karnaliprovince #LGCDP #mofaga +भैरवी गाउँपालिका - Bhairabi Rural Municipality +Panch Dev Bhatta

सूचना प्रविधि शाखा
भैरवी गाउँपालिका, दैलेख
वेबसाइटः http://bhairabimun.gov.np/
PhotoPhotoPhotoPhotoPhoto
1/8/19
20 Photos - View album
Add a comment...

Post has attachment
नेपाल सरकार, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत कर्मचारी समायोजन प्रणाली संचालन गरीएकाे हुदा उक्त कार्यलाइ सहज गराउन भैरवी गाउँपालिकामा मिति २०७५।०९।०८ काे निर्णय अनुसार सहायता कक्ष (HELP DESK) संचालन गरीएकाे सबै कर्मचारीहरूलार्इ सूचना छ।

सहायता कक्ष (HELP DESK) संचालनकाे जिम्मेवारी निम्न अनुसार ताेकीएकाे छः

नामः सन्दीप बुढा
पदः सूचना प्रविधि अधिकृत
फाेन नं. ९८४०१७३१७०

#Karnaliprovince #LGCDP #mofaga +भैरवी गाउँपालिका - Bhairabi Rural Municipality +Panch Dev Bhatta
सूचना प्रविधि शाखा
भैरवी गाउँपालिका, दैलेख
वेबसाइटः http://bhairabimun.gov.np/
PhotoPhotoPhotoPhoto
1/6/19
4 Photos - View album
Add a comment...

Post has attachment
प्रहरी चौकी पानीपोखरी, दैलेखको आयोजनामा भैरबी गाउँपालिका वडा नं.४ मा समुदाय प्रहरी साझेदारी र लैङ्गीक हिंसा निबारण सञ्जालकाे कार्यक्रम वडा नं. ४ का अध्यक्ष श्री बीरेन्द्र वहादुर शाहीकाे उपस्थिमा एकैसाथ सम्पन्न भएकाेछ ।

#Karnaliprovince #LGCDP #mofaga +भैरवी गाउँपालिका - Bhairabi Rural Municipality +Panch Dev Bhatta

सूचना प्रविधि शाखा
भैरवी गाउँपालिका, दैलेख
वेबसाइटः http://bhairabimun.gov.np/
Photo
Add a comment...

Post has attachment
मिति २०७५ साल पौष १९ गते भैरवी गाउँपालिका, कुसापानी स्वास्थ्य चौकी अन्तर्गत `भित्रीखोला गाउँघर क्लिनिक´ वडा नं ७ का वडा अध्यक्ष तथा यस स्वास्थ्य संस्थाको ब्यबस्थापन समितिका अध्यक्ष श्री छबिराम आर्चाय ज्यूले बिधिवतरुपमा उद्घाटन गर्नुभयाे । भित्रीखोला गाउँघर क्लिनिक प्रत्येक महिनाको १९ संचालन हुने ब्यहोरा सम्पूर्ण सरोकारवाला र सेवाग्राहीलाई जानकारीको लागि अनुरोध छ।

#Karnaliprovince #LGCDP #mofaga +भैरवी गाउँपालिका - Bhairabi Rural Municipality +Panch Dev Bhatta

सूचना प्रविधि शाखा
भैरवी गाउँपालिका, दैलेख
वेबसाइटः http://bhairabimun.gov.np/
PhotoPhotoPhotoPhotoPhoto
1/5/19
9 Photos - View album
Add a comment...

Post has attachment
मिति २०७५ पौष १५ गते भैरवी गाउँपालिका वडा नं. ७ भाटीचौर, कुसापानीमा ”तमु ह्युल छोज धी” गुरुङ्ग राष्ट्रिय परिषद दैलेखको आयोजनामा तमुहरुको महान चाड २६०२ अाैं तमु लाेसार कुकुर वर्गको बिदाई र मृग वर्गको स्वागत कार्यक्रम भब्यताका साथ मनार्इयाे । प्रमुख अतिथि डा. अाेम गुरुङ्ग र विशेष अतिथि गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर बुढाकाे उपस्थीतीमा गुरुङ्गहरूकाे झाँकी र कार्यक्रम गरेर सम्पन्न भयाे ।

#Karnaliprovince #LGCDP #mofaga +भैरवी गाउँपालिका - Bhairabi Rural Municipality +Panch Dev Bhatta

सूचना प्रविधि शाखा
भैरवी गाउँपालिका, दैलेख
वेबसाइटः http://bhairabimun.gov.np/
PhotoPhotoPhotoPhotoPhoto
12/31/18
14 Photos - View album
Add a comment...

Post has attachment
घरभाडा लिने सम्बन्धी सूचना ।

#Karnaliprovince #LGCDP #mofaga +भैरवी गाउँपालिका - Bhairabi Rural Municipality +Panch Dev Bhatta

सूचना प्रविधि शाखा
भैरवी गाउँपालिका, दैलेख
वेबसाइटः http://bhairabimun.gov.np/
Photo
Add a comment...
Wait while more posts are being loaded