Profile cover photo
Profile photo
Nepali Channel
6 followers -
Be honest , the world will be honest to you.
Be honest , the world will be honest to you.

6 followers
About
Posts

Post has attachment
नेपाली क्रिकेटले एतिहासिक सफलता हात पारेको छ। संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध एक दिवसीय क्रिकेट श्रृंखला जितेको नेपालले टीट्वेन्टी श्रृंखलाको उपाधिसमेत हात पारेको हो। टीट्वान्टी शृङखलाको अन्तिम अर्थात् तेस्रो खेलमा नेपालले युएईविरुद्ध १४ रनको जित…
Add a comment...

Post has attachment
नेपाल चिकित्सक संघले शुक्रबार (भोलि) १ दिनका लागि देशभर आकस्मिकबाहेकका अन्य सम्पूर्ण स्वास्थ्य सेवा पूर्णरूपमा बन्द गर्ने घोषणा गरेको छ। बिहिबार संघले विज्ञप्तिमार्फत् सांकेतिक आन्दोलन स्वरूप देशभरका सरकारी, गैरसरकारी, निजी, मेडिकल कलेज लगायतका सम्पूर्ण…
Add a comment...

Post has attachment
धुर्मुस सुन्तली फाउन्डेसनले चितवनमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको घोषणा गरेको छ । फाउन्डेसन र भरतपुर महानगरबीच रंगशाला निर्माणका लागि जग्गा प्राप्तिसम्वन्धी सम्झौता भएको छ । त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा रहेको भरतपुर– १६ को यो जग्गा…
Add a comment...

Post has attachment
काठमाडौं । धुर्मुस सुन्तली फाउन्डेसनले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको घोषणा बुधबार गरेको छ । चितवनमा भरतपुर महानगरपालिकाले दिएको जग्गामा रंगशाला निर्माण हुन लागेको हो । उक्त रंगशालाको थ्रिडी डिजाइन सार्वजनिक भएको छ । हेर्नुहोस् उक्त डिजाइन
Add a comment...

Post has attachment
घरेलु टिम युएईलाई तेश्रो एकदिवसीय अन्तर्राष्ट्रियमा पराजित गर्दै नेपाली क्रिकेट टिमले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो सिरिज जित हात पारेको छ। युएईमा जारि सिरिज अन्तर्गत पहिलो खेल ३ विकेटले हारे पछि दोश्रो खेलमा नेपालले १४५ रनको जित दर्ता गर्दै…
Add a comment...

Post has attachment
काठमाडौँ । प्रमुख विपक्षी नेपाली कांग्रेसले माघ २१ गते देशभर प्रर्दशन गर्ने भएको छ । केन्द्रीय कार्यसमितिको आइतबार बसेको बैठकले ७७ जिल्लामा विरोध प्रदर्श गर्ने निर्णय गरेको हो । आफ्नो विरोधकाबीच चिकित्सा शिक्षा विधेयक पारित गरेको तथा पार्टीका नेताद्धय…
Add a comment...

Post has attachment
क्यान्सरलाई नेपालीमा अर्बुद रोग भनिन्छ । जसरी एउटा घर असंख्य इँटा मिलेर बनेको हुन्छ, त्यसरी नै मानिसको शरीर असंख्य कोशिका मिलेर बनेको हुन्छ । ती कोशिकामा कुनै कारणवश खराबी उत्पन्न भए त्यसले क्यान्सरको रूप लिन सक्छ । क्यान्सरले ग्रस्त कोशिकामा यस्तो गुण…
Add a comment...

Post has attachment
भक्तपुरको सूर्यविनायक नगरपालिका-१० साँगास्थित मुसे गणेश मन्दिर नजिक एम्बुलेन्स दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका छन् । सिराहाको लहानमा भएको गाडी दुर्घटनाका घाइतेलाई उपचार गर्न ल्याउँदै गरेको ज १ च १४९० नम्बरको यादव सेवा समाजको एम्बुलेन्स शुक्रबार…
Add a comment...

Post has attachment
पाँचदिने स्वीट्जरल्याण्ड भ्रमण सकेर प्रधानमन्त्री केपी शर्मा ओली शनिबार स्वदेश फर्किएका छन् । डाभोस शहरमा आयोजित विश्व आर्थिक मञ्चको ४९ औँ बैठकमा सहभागी भई स्वदेश फर्किने क्रममा विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रधानमन्त्री ओलीले नेपालको विकासका…
Add a comment...

Post has attachment
सिन्धुलीको दुधौलीबाट सबैला नगरपालिका–४ बल्टियामा दुलही लिएर फर्किदै गर्दा ना ५ ख १७५२ नम्बरको जन्ती चढेको बसमा हाइ एक्सटेन्सन लाइनको तार टाँसिदा करेन्ट ६ जना यात्रुहरूको मृत्यु भएको थियो । मृत्यु भएका ६ जनाको सनाखत भएकाे छ । मृत्यु हुनेमा सिन्धुलीको…
Add a comment...
Wait while more posts are being loaded