Profile cover photo
Profile photo
Hamro Doctor
21 followers -
First health news portal in Nepal that commenced its services with both a website and a mobile app
First health news portal in Nepal that commenced its services with both a website and a mobile app

21 followers
About
Hamro's interests
View all
Hamro's posts

Post has attachment
रिंगटा लाग्ने ८० प्रतिशत कारण कानको समस्या रहेको नाक कान घाँटीरोग विशेषज्ञले बताएका छन् ।


Post has attachment
दाँतमा तार कसरी बाँध्ने र नेपालमा यसको प्रयोग कस्तो छ ? दन्त चिकित्सक डाक्टर आशिष रेग्मी भन्छन्ः #Video

Post has attachment
सूर्तिजन्य पदार्थको प्रयोग न्यूनिकरण गरी त्यसबाट उत्पन्न हुने दीर्घरोगको जोखिम कम गर्ने भन्दै २०६७ चैतमा सूर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्ने एने बनेपनि अझै त्यसको पूर्ण कार्यान्वयन हुनसकेको छैन ।


Post has attachment
सिन्धुली अस्पतालमा १२ हप्तासम्मको निःशुल्क सुरक्षित गर्भपतन सेवा सुरु भएको छ ।


Post has attachment
चिकित्सकको सल्लाह बमोजिम महिनाको एकपटक परीक्षण गराउनु पर्छ । निकै साह्रो कुरा टोक्नु हुँदैन । धेरै तातो वा चिसो कुरा नखाँदा राम्रो ।

Post has attachment
यसअघि दुइपटकसम्म रोकिएको विशेष पोलियो खोप कार्यक्रम फागुन २१ र २२ गते सञ्चालन गरिने भएको छ ।


Post has attachment
ब्लु क्रस अस्पतालले निशुल्क दाँत तथा आँखा शिविर सम्पन्न गरेको छ ।


Post has attachment
स्वास्थ्यमन्त्री गगन थापाले आफ्नो शरीरका सबै अङ्गदान गर्ने घोषणा गरेका छन् ।


Post has attachment
स्वास्थ्य सेवा दिवसमा स्वास्थ्य मन्त्रालयले विभिन्न व्यक्ति तथा स्वास्थ्य संस्थालाई सम्मान गरेको छ ।


Post has attachment
माल्दिभ्सले दादुरा र हाँडेरोग उन्मुलन तथा रुवेला नियन्त्रण गर्न प्रशंसनीय प्रयासहरु गरेको भन्दै विश्व स्वास्थ्य संगठनले तारिफ गरेको छ ।

Wait while more posts are being loaded