Profile

Cover photo
SaHaDeV PoUdEl
Works at Himali Sworharu-Online Radio
Attended City University of New York
1,996 followers|245,278 views
AboutPostsPhotosYouTube

Stream

SaHaDeV PoUdEl

Shared publicly  - 
 
"बिद्या सुन्न भनेर कान बनियो के गर्नु ती कुण्डल 
दानै  गर्न भनेर हात बनियो बाला भिरी के फल 
जिब्रो पढ्न र मन्त्र जप्न बनियो न स्वादका खातिर 
यो चोला  उपकार गर्न बनियो शृंगारमा के छ र ?"
1

SaHaDeV PoUdEl

Shared publicly  - 
 
नेपालमा आएको बिनाशकारी भूकम्पले देशमा धनजनको क्षति त गर्‍यो नै विदेशमा रहने हरेक नेपालीको मनमनमा पनि ठुलो क्षति पारेको छ। यो बिपदमा तुरुन्तै देश जान नसक्नेहरुले आफू सक्दो सहयोग विभिन्न सङ्घ संस्था मार्फत गर्नु भयो र अझै गर्दै हुनुहुन्छ भने सक्नेहरु आफै राहत सहयोग लिएर आफ्नो गाँउघर पुग्नु भयो। बर्षौ देखि नेपाल नजानु भएकाहरु पनि यो समयमा नेपाल पुग्नु भयो। यस्तै मध्यमा एक हुनुहुन्छ समीषा जोशी जो बोस्टन, आर्लिङग्टनमा ३ र ६ वर्षका छोरीहरू र श्रीमानका साथ बस्नु हुन्छ। काठमाण्डौंमा रहनु भएकी आफ्नी आमाको मायाले एक्कासि तानेर भूकम्प गएको ४ दिनमा काठमाण्डौं पुग्नु भएकी समीषाले आफ्नी आमा लगायत अरू सयौँ आमा, बा, दिदी बहिनी, दाजु भाइलाई गोर्खाका भूकम्प प्रभावित गाँउ सम्म पुगेर सक्दो सहयोग गरेर २१ दिन पछि बोस्टन फर्कनु भएको छ। समीषाले प्रत्यक्ष देखेर, भोगेर आउनु भएको भूकम्प पछिको हाम्रो नेपाल कस्तो छ त? सुनौं उहाँको यो मर्मस्पर्शी अनुभव।
नेपालमा आएको बिनाशकारी भूकम्पले देशमा धनजनको क्षति त गर्‍यो नै विदेशमा रहने हरेक नेपालीको मनमनमा पनि ठुलो क्षति पारेको छ। यो बिपदमा तुरुन्तै देश जान नसक्नेहरुले आफू सक्दो सहयोग विभिन्न सङ्घ संस्था ...
2

SaHaDeV PoUdEl

Shared publicly  - 
 
भूकम्पलाई चिठ्ठी
बिनाशकारी भन्दा पनि बिकराल अर्को कुनै सम्बोधन हुन्छ भने त्यही भनेर सम्बोधन गर्छु म तँलाई। मलाई थाहा छ, तँ यो चिठ्ठी पढ्ने छैनस्,  तर म मेरो रिस...
1

SaHaDeV PoUdEl

Shared publicly  - 
 
How NOT to Take Photos of Disaster Area If You Are There….Helping?
#photography  
How NOT to Take Photos of Disaster Area If You Are There Helping? 1. BE sensitive DON’T be Selfie. 2. DON’T show the survivors’ poorness, find the power of them. 3. If you are distributing emergenc...
1

SaHaDeV PoUdEl

Shared publicly  - 
 
८ वर्षसम्म रामचन्द्रले काम मात्र भनेर विताए। सल्लाह दिने कोहि थिएन, अहिलेको जस्तो नेपाली समुदाय थिएन। नेपालमा पैसा पठाएर ठूलो घर बनाउन सक्यो भने उसैको नाम रहन्थ्यो। ‘आफैले बनाएको घर पनि त आफ्नै काल बन्दो रहेछ हगी’ भूकम्पमा घरले थिचिएर मृत्यु हुनेहरुलाई सम्झेर रामचन्द्र भन्दै थिए ‘सबैको स्वर्गमा वास होस्।’
अमेरिका छिरेको केहि महिनामा ग्रीनकार्ड तयार गरेर उनलाई नमस्कार गर्दै वाटोलाग्ने धेरै मित्रहरु गुमाए उनले। पछिल्लोपटक कुरियरमा मेसेन्जरको काम गरेका उनले अमेरिकाको माटोमा हजारौँ माइल यात्रा गरे। ज्याक्सन हाइट्सको चोकमा क–कसले के–के बहानामा कति पैसा सापट लिएर खाए। कति  कोठामा बसेर पैसा नदिइकन गए, त्यसको कुनै हिसाब छैन उनीसँग।
घर, परिवार, छिमेकसँग १७ वर्षपछि हुने भेटले जति रौनकता थपेको हुनु पर्थ्यो, त्यो देखिदैन थियो उनमा। १ महिना अघिसम्म परिवारले उनलाई स्काइप र भाइवरमा ...
1

SaHaDeV PoUdEl

Shared publicly  - 
 
रामचन्द्र थापाको जीवन यात्रा अनुभव सुन्नुहोस ​
विगत १७ वर्ष देखि अमेरिकालाई कर्मभूमि बनाएर बस्नुहुने रामचन्द्र थापा मे महिनामा सधैंको लागि नेपाली जादै हुनुहुन्छ। यो १७ वर्षे अमेरिका बसाई कस्तो रह्यो? के पाउनु भयो? के गुमाउनु भयो? के लिएर जादै ह...
1

SaHaDeV PoUdEl

Shared publicly  - 
 
ऊ नेपाल फर्कँदै छ
3

SaHaDeV PoUdEl

Shared publicly  - 
 
नेपालमा आएको बिनाशकारी भूकम्पका कारणले अमेरिकामा बसोबास गरिरहेका तर कानुनी कागज पत्र नहुने नेपाली परिवारले टेम्पोररी प्रोटेक्टेड स्ट्याटस (Temporary Protected Status-TPS) को मार्फत अमेरिकामा अस्थायी रूपमा बस्न पाउछन त? यो विषय सजिलो सँग बुझ्न मैले अधिबक्ता एवं पिपुल्स एक्सन कमिटि PAC का प्रेसिडेन्ट दुर्गा प्रसाद भुर्तेलसँग गरिएको यो जानकारी मूलक कुराकानी सुन्नुहोस। यो कुराकानीबाट तपाईँ
टेम्पोररी प्रोटेक्टेड स्ट्याटस (Temporary Protected Status-TPS) के हो ?
यसले कसलाई फाइदा पुग्छ?
TPS यदि भयो भने के सुविधा पाउन सकिन्छ? आदि प्रश्नहरूको उत्तर थाहा पाउनु हुने छ।
कुराकानी गर्दै हुनुहुन्छ सहदेव पौडेल
नेपालमा आएको बिनाशकारी भूकम्पका कारणले अमेरिकामा बसोबास गरिरहेका तर कानुनी कागज पत्र नहुने नेपाली परिवारले टेम्पोररी प्रोटेक्टेड स्ट्याटस (Temporary Protected Status-TPS) को मार्फत अमेरिकामा अस्थाय...
2
Have him in circles
1,996 people
Shah Jalal's profile photo
Traj Kharel's profile photo
Devi Prasad Pokhrel's profile photo
Zeeshan Ahmed's profile photo
Gangaram khanal's profile photo
Rupak Khulal's profile photo
Bishnu Kumar Poudel's profile photo
Roopess Sresta's profile photo
Rohit Poudel's profile photo

SaHaDeV PoUdEl

Shared publicly  - 
 
Swaying-Rockefeller Center #sahadevision 
1

SaHaDeV PoUdEl

Shared publicly  - 
 
देशमा आइपरेको महा विपत्तिको शोकलाई अब शक्तिमा बदल्नु पर्छ। पुर्खाले बनाई दिएका धरोहरहरु भत्केका छन्, अब यो पुस्ताले पुनर्निर्माण गर्नु पर्छ। कयौँ गाउँ बस्तिहरु  तहस नहस भएका छन् , अब हामीले नमुना गाउँ बनाउनु पर्छ। धेरैले अनेक अनेक बिम्ब र गर्वका साथ सम्झने धरहरा धुलो भएको छ।   अब धरहरालाई आशाको बिम्ब मानेर  उठाउनु पर्छ,अनि धरहरा सँगै हाम्रो भत्त्किएका  घरगोठ, मन-मन्दिरहरु पहिले जस्तै गर्वका साथ अझै बलियो बनेर उठ्ने छन्।
मेरो धरहरा यस्तो बनोस्    जे होला भन्ने डर थियो , त्यही भएको छ!   देशमा आइपरेको महा विपत्तिको शोकलाई अब शक्तिमा बदल्नु पर्छ। पुर्खाले बनाई दिएका धरोहरहरु भत्केका छन्, अब यो पुस्ताले पुनर्निर्माण गर...
1

SaHaDeV PoUdEl

Shared publicly  - 
 
संसारको सबैभन्दा धनी स्वर्ण निर्मित मन्दिरको ढोकाबाट भगवान्लाई एकपलकको दर्शन गरी फर्कदा मन आनन्दीत र हर्षले बिभोर भएको महसुस हुदोरहेछ।संसारमा सबैको आआफनै धर्म आस्था अनि विश्वास देखिन्छ यस्तै अदभूत आस्था र विश्वास यहाँ देख्न सकिने रहेछ। चौबीसै घण्टा चहल पहल भैरहने बजार मन्दिर पसल खुला रहेको सुरछित स्थान तिरुमल्ला हिलमा दुई दिन पुरा बस्दा पनि मन भरिएन, हाम्रो चेन्नाइ एक्स्प्रेसले हामी लाई घरफर्कनको लागि बोलाई सकेको थियो तमिलनाडु राज्यको चेन्नाइ सहर पुग्न बाकी नै थियो।
संसारको सबैभन्दा धनी स्वर्ण निर्मित मन्दिरको ढोकाबाट भगवान्लाई एकपलकको दर्शन गरी फर्कदा मन आनन्दीत र हर्षले बिभोर भएको महसुस हुदोरहेछ।संसारमा सबैको आआफनै धर्म आस्था अनि विश्वास देखिन्छ यस्तै अदभूत ...
1

SaHaDeV PoUdEl

Shared publicly  - 
 
धरहरा हाम्रो देशको धरोहर थियो।यो हाम्रो इतिहास पनि हो। अहिलेको विनाशकारी भूकम्पमा परि धरहरा ​सँगै अरू थुप्रै पुरातात्विक महत्वका मठ मन्दिर, देवी देवताक मुर्तिहरु ​ध्वस्त​ हुनुका साथै हजारौको ज्यान गएको छ।यो प्रलय अस्थायी हो,जो मरेर गए उनीहरू फर्की आउदैन् तर उनीहरूको आत्माको चिर शान्तिको कामना गर्दै , घाईतेहरुको शीघ्र स्वस्थलाभको कामना गर्दै, मन बलियो बनाउदै हामी सबै मठ मन्दिर र गाउँ सहरको पुनर्निर्माणमा जुट्ने छौँ र हामी फेरी उठाउने छौँ धरहरालाई जसरि हाम्रो पुस्ताले उठाएका थिए।
९  तल्ले धरहराको ९ थरी तस्बिर धरहरा हाम्रो देशको धरोहर थियो।यो हाम्रो इतिहास पनि हो। अहिलेको विनाशकारी भूकम्पमा परि धरहरा ​सँगै अरू थुप्रै पुरातात्विक महत्वका मठ मन्दिर, देवी देवताक मुर्तिहरु ​ध्वस...
3
People
Have him in circles
1,996 people
Shah Jalal's profile photo
Traj Kharel's profile photo
Devi Prasad Pokhrel's profile photo
Zeeshan Ahmed's profile photo
Gangaram khanal's profile photo
Rupak Khulal's profile photo
Bishnu Kumar Poudel's profile photo
Roopess Sresta's profile photo
Rohit Poudel's profile photo
Work
Occupation
Radio/Podcast & Theatre/Acting, Poetry/Photography,
Skills
Theatre,Improvasation,Photography
Employment
  • Himali Sworharu-Online Radio
    Creator/Producer, present
Basic Information
Gender
Male
Apps with Google+ Sign-in
Story
Tagline
Radio/Theatre/Photography Artist
Bragging rights
Live and Let Live!
Education
  • City University of New York
    Theatre & Communication, 2014
    Communications,Arts & Literature
Links
Contributor to