Profile cover photo
Profile photo
Brazesh Khanal
802 followers
802 followers
About
Posts

Post has attachment
“जस्ट चिल् चिल् चिल् जस्ट चिल्...”
फाइँफुट्टीराज भाग २९ फाफुरा राम्ररी सुत्न नपाएको धेरै भएको थियो । यो कुरा त तपाईँलाई पनि थाहा हुनैपर्छ । रातभर उल्लुजस्तो ननिदाउने फाफुरालाई रत्नपार्कको पारिलो घाममा टोपीले मुख छोपेर लमतन्नासानको मुद्रामा योग साधना गरेपछिमात्र निन्द्रा लाग्छ । अनि निन्द्राम...
Add a comment...

Post has attachment
मात्र चार घन्टा
नयाँ पत्रिकाबाट,  धाराबाहिक आख्यान 'हराएको मनिस'को भाग १० सर्वेश्वरले ट्वाँ परेर आफ्नो अगाडि बसेर बुङबुङ चुरोटको धुँवा उडाइरहेको भीमकाय प्रहरीलाई हेर्‍यो, जसले भर्खर मात्र उससँग १० लाख युरोको माग गरेको थियो। हुन त सर्वेश्वरका लागि त्यो सुनेरै आत्तिनुपर्ने र...
Add a comment...

Post has attachment
दश लाख यूरो
हराएको मानिस (भाग ९) कसैले बाहिरबाट ढोका ढक्ढकायो । सर्वेश्वरराज कोइराला र इन्सपेक्टर बिनोद खड्काको कुराकानी एकछिनको लागि रोकियो । बिनोदले ढोकातिर हेरेर ठूलो स्वरमा भन्यो, ‘कम इन ।’ अस्पतालको एकजना कर्मचारी भित्र छि¥यो । उसको हातमा एउटा ट्रे थियो । त्यसमा द...
Add a comment...

Post has attachment
बाइमिस्टेक र वैरागाटाइटिस
केही हप्तादेखि फाफुरी चुनाव जितेपछिको मेयरजसरी गायब भएकी हुँदा कतिपय पाठकहरुले उसको खोजीनीति गर्न थाल्नुभएछ । एक–दुईजनाले त फाफुरी नहुने हो भने फाइँफुट्टी नै नपढ्ने भनेर घुर्की पनि लगाउनुभयो । उहाँहरुलाई बिना फाफुरीको फाइँफुट्टी भनेको ‘पानी नहालेको सिंगल मा...
Add a comment...

Post has attachment
**
यो पालि पानी धेरै पर्‍यो । फाफुराको निन्द्रा पुगेको छैन । किनभने उसको आरामगृह रत्नपार्कका घाँसहरु सुक्नै पाउँदैनन् । बीचबीचमा कुनबेला घाम लाग्ला र टोपीले मुख छोपेर लमतन्न परौंला भनेर मौका कुर्नुपर्छ । केही दिन अघि त्यसै गरी पाएको अमूल्य समयमा फाफुरा निदाउन ...
Add a comment...

Post has attachment
मस्को–लातभिया– दुब्रोभ्निख
नयाँ पत्रिकामा मेरो धारावाहिक आख्यान 'हराएको मानिस'को भाग ८ क्रोएसियाको दुब्रोभ्निख विमानस्थलतिर त्यो जहाज उडिरहेको थियो। एक हजार माइलभन्दा बढीको यात्रा सकिसकेको विमान केहीबेरमै अवतरण हुँदै छ भनेर एकैछिनअघि उद्घोषण भएको थियो। बिजनेस क्लासको आरामदायी सिटमा ब...
Add a comment...

Post has attachment
**
अघिल्लो ६ भागमा तपाईंले पढ्नुभयो :  काठमाण्डौका चार प्रमुख दैनिक पत्रिकामा एकैदिन एउटै युवकका विभिन्न चार फोटा र परिचयका साथ मानिस हराएको सूचना छापिन्छ   । त्यसले बजारमा ठूलै तरंग ल्याउँछ   । त्यस युवकलाई काठमाण्डौभन्दा निकै पर कुनै दुर्गम पहाडमा एउटा भरिया...
Add a comment...

Post has attachment
अन्धेर नगरी-चौपट राजा
फाफुराले समाचार सुन्ने र पढ्ने काम गर्दैन । न रेडियो, न टिभी अनि न पत्रपत्रिका । जति गरेपनि यो एउटा कुलत उसले लगाउनै सकेन के गर्नू ? यति सुन्नासाथ तपाईंहरुलाई अवश्य पनि लाग्यो होला फाफुराभन्दा बेकामको मानिस संसारमा मोबाइल फोनको बत्ती बालेर खोजे पनि पाइँदैन ...
Add a comment...

Post has attachment
कामिनी विष्ट (हराएको मानिस भाग ६)
इन्सपेक्टर विनोद खड्काले गम्भीर मुद्रामा अस्पतालको बेडमा सुताइएको अचेत युवकलाई एकैछिन हेरिरह्यो । अनि छेउमा उभिएको डाक्टर धितालसँग सोध्यो, ‘केही पनि थाहा छैन यो मानिसको बारेमा ?’ ओठ लेप्य्राउँदै डाक्टर धितालले भन्यो, ‘नथिङ । उससँग आफ्नो परिचय खुल्ने केही का...
Add a comment...

Post has attachment
एम्बुलेन्स सेवा १०२ (हराएको मानिस भाग ५)
हेलिकोप्टर काठमाडौंतिर उडिरहेको थियो । पाइलटलाई मौसम बिग्रेला भन्ने डर थियो । यो वेला केही भन्न सकिन्न । तर, काठमाडाैं आइपुग्ने वेलासम्म मौसमले धोका दिएन । त्यो हेलिकोप्टरमा पाइलटबाहेक दुईजना कुइरे र एकजना कुइरी थिए । अनि थियो, एउटा अचेत युवक । घोप्टेडाँडाम...
Add a comment...
Wait while more posts are being loaded