Profile cover photo
Profile photo
Aditya Acharya
15 followers -
Humanity first. Nature, freedom, children lover. Interests in Nature Conservation, Climate Change, Literature, Music and Travelling. Environmentalist. Lacto-vegeterian [ सबैभन्दा पहिला - मानवता । प्रकृति, स्वतन्त्रता र केटाकेटी प्रेमी । रुचीका विषयहरु: प्रकृति संरक्षण,जलवायु परिवर्तन, साहित्य, संगीत र यात्रा । वातावरणकर्मी ]

15 followers
About
Aditya's posts

Post has attachment

Post has attachment
My story in Annanote :)

Post has attachment
फूटपाथका जीवनहरु पढ्नमै अभ्यस्त छ
सधैँ यसैगरी चल्दैन भन्नेमा पनि बिस्वस्त छ
प्राथमिकताहरुको एउटा निर्वाचन गर्न नसकेर
आफैँ चाहिँ आजकल पूरै अस्तव्यस्त छ ।।
#माई_डियर_जिन्दगी

Is accustomed to reading the footpath lives
Is sure, just this way, it never survives !
Being unable to conduct an election of priorities
Itself's a mess now! Still, there's something for which it strives !! #My_dear_jindagi

Some google photos used in photo collage..

Post has attachment
अनियन्त्रित भई मनले, आफ्नै सुर कसेपछि ..
कता... उडीगयो झन, एउटै हलमा पसेपछि..
खै के लेखें परिक्षा नि, थाहै नपाई सक्कीएछ....
के-के भयो भयो तिमी, छेउमै आई बसेपछि .. :)

#All_inside_exam_hall

फोटो - Google बाट साभार.. पत्ता लगाउनु पर्यो भनेर खोज्ने निरर्थक प्रयास नगर्नुहोला .. :)

Post has attachment

Post has attachment
ओइलाएर फूलसरी, झरोस् भन्ने कत्ति होलान !
फक्रिएर फेरी सुवास, छरोस् भन्ने कत्ति होलान
यस्तै त हो संसार यो कोही आफ्ना कोही पराइ
धारे हात लगाउंदै, मरोस् भन्ने कत्ति होलान !!

[साथै अन्य पाँच मुक्तकहरु ] 

Post has attachment

Post has attachment

Post has attachment
जीवन अनि मृत्यु बीचको, साँधको अभाव खेपिरा’छु ।
नयनबाट बाढी रोक्ने, बाँधको अभाव खेपिरा’छु ।
के-के मात्र चाहिने यो #साला_जिन्दगी मा…… !!
अाजभाेलि रुन एउटा, काँध को अभाव खेपिरा’छु । 😢

Post has attachment
My opinion in The Himalayan Times
Wait while more posts are being loaded