Profile cover photo
Profile photo
maulshri limbu
11 followers
11 followers
About
Posts

Post has attachment
गजल:- दुई नजर // हाँसो देउ
  १६) दुई नजर मिलेपछि,मायामा मुस्किल हुँदैन प्रेम आत्माले गरिन्छ,त्यसैले हासिल हुँदैन प्राप्तिको निम्ति एकोहोरो तपस्या गरि मागी हेर त्याग र समर्पण विना भगवान् दाखिल हुँदैन जादु गरोस् तकदीरले, या चमत्कार जिन्दगीले विजुली विनाको शहर,कैले झिलझिल हुँदैन जसले मा...
Add a comment...

Post has attachment
केहि कविताहरु :- १ [२०१४]
“यमराजको अदालतमा: ल्हाक्पा तामाङको बयान” यमलोकका ख्वामित ! मृत्युपछि स्वर्ग र नर्कको फैसला गर्नु हुने यस अदालतका प्रधानन्यायाधीश यमराज ज्यू ! श्रीमान ! म- ल्हाक्पा तामाङ ठेगाना- सिम्जुङ-छ,गोरखा,नेपाल उमेर- ६२ वर्षीय राष्ट्रियता- धर्मनिरपेक्ष संघीय गणतन्त्र ...
Add a comment...

Post has attachment
केहि कविताहरु :- १ [२०१४]
“यमराजको अदालतमा: ल्हाक्पा तामाङको बयान” यमलोकका ख्वामित ! मृत्युपछि स्वर्ग र नर्कको फैसला गर्नु हुने यस अदालतका प्रधानन्यायाधीश यमराज ज्यू ! श्रीमान ! म- ल्हाक्पा तामाङ ठेगाना- सिम्जुङ-छ,गोरखा,नेपाल उमेर- ६२ वर्षीय राष्ट्रियता- धर्मनिरपेक्ष संघीय गणतन्त्र ...
Add a comment...

Post has attachment
गजल:- जव ऐना // बेपता हुनुमा
१६) जव ऐना सामू पर्छु,तव तिम्रै प्रतिविम्ब देख्छु म जे सोचुँ म जे चाहुँ ,  आखिर तिम्रै आदेश लेख्छु भेट हुँदा अन्भरिन्छौ , यसमा मलाई प्यार लाग्छ कैले कहीं कर्कि हेर्छौ,योमन मिल्ने आधार भेट्छु जिन्दगीमा खुशी मिल्ने,सायद त्यो कारण हौ तिमी मेरो हर थकानमा,तिमीला...
Add a comment...

Post has attachment
रुबाइयात -१०
          रुबाइयात -१०  २८) सुरुवात गर्छ आँखाले हुनलाई निकटतम यहीँ आँखामा आँशु झरे सम्बन्ध नै खतम खै,यी आँखामा आँशुको महासागर पो छ कि ! क्रमश: सम्बन्धमा वर्षीए पनि गर्छ स्वागतम। १७-०१-२०१४ २९) उताको मन यतातिर आए झैँ लाग्दैछ यो मनको ढोका ढकढकाए झैँ लाग्दैछ क...
Add a comment...

Post has attachment
कविता:- एक खाल्को संस्मरण // एक खाल्को यात्रा
 "एक खाल्को संस्मरण" ठ्याक्कै पाँच महिना भा थ्यो तिम्रो देश टेकेको मैले अलिली तिम्रो भाषा बुझ्थें,बोल्थें हामीले रासन किन्ने पसल पारी कपडा पसलको सेल्समेन तिमी मैले हाफपेन्ट किन्दा पहिलो पटक बोलेका थियौ म एकदम चम्बु मान्छे त्यसपछी त किराना पसल आउने बहाना कति...
Add a comment...

Post has attachment
गजल:- गुनासोको // तिम्रा सारा
गुनासोको हुरी चल्दा,मुटु मेरो थर्किएछ तिम्रो मेरो सम्बन्ध नै,शीशा बनि चर्किएछ माया गर्नु एउटा कुरा,साथ दिनु अर्को कुरा तिमीसंगै दैव पनि,मलाई छोडि तर्किएछ् सन्जोगले भेट भई,सन्जोगले छुट्नु पर्दा यस्तो लाग्छ फूलको हाँगा,भूँईतिर लर्किएछ केहि थोपा आँशु दिएँ,केहि...
Add a comment...

Post has attachment
कविता:- चस्मा // सुब्बा साप'को चस्मा
   "चस्मा" हिजोदेखि मेरो चस्माको पावर घटेकोछ क्यार! जस्ले मलाई हरेक बस्तुहरुको सकल ठम्याई दिन्थ्यो सायद,दुरुस्तै देख्थे त्यसैले अर्थ्याई हिड्थें 'समानता' -रगत रातो हुन्छ -रंग अनेक हुन्छ आज,चस्मा फेरेदेखि रगतलाई रातो मात्र होईन रातोसंगै परिस्थितिको प्रवाहलाई...
Add a comment...

Post has attachment
रुबाइयात-९
२५) सूर्यमुखी फूल सूर्य तिर फर्किनु भुइचालो आउदा जमिन थर्किनु यी सबै-सबै प्रकृतिको रीत हुन् जस्तो बाडुली लाग्दा सदा म सर्किनु। ११-०९-२०१२ २६) नबोलेर नै धेरै कुरा बोलि सकें मनको कुरा मनभित्र खोलि सकें ए कान्छी !एउटा कुरा बुझी राख है म बेरंग थिएँ तिमीमा घोली ...
Add a comment...

Post has attachment
कविता:- भेट // मान्छे -२
'' भेट'' घोटीन्दै गएको वैश अनि चुलिंदै गएको वैश यहि विन्दुको आस-पासमा आधुनिक प्रविधिको मध्यस्थताबाट सम्भव बनेको यो हाम्रो भेट निकै अर्थ पूर्ण छ, कहिँ-कतैबाट निर्देशित लाग्छ रुखबाट फल खस्नु न्युटनको गुरुत्व आकर्षण बल  मात्र होईन जो अन्तत खस्नु पर्छ यसमा कुनै...
Add a comment...
Wait while more posts are being loaded