Profile cover photo
Profile photo
Rupesh
101 followers
101 followers
About
Rupesh's posts

Post has attachment
**
किरात राई की-बोर्ड alkbp
kbhl al - jbrkzR १.     परिचय :- मानव
भाषा ( Human
Language ) र प्रविधि
( Technology )
माझ रहेको भाषिक दूरीलाई समाधान गर्नहेतु विद्वानहरूले हामीमाझ नयाँ  विषय परिचय गराएको पाइन्छ। अर्थात् सहज भाषामा
भन्नुपर्दा कम्प्यूटरलाई मानव भाषा...

Post has attachment
**
RAI ALPHABETS  a  d F S E क  ख  ग घ ङ m s H  J E च छ ज झ ञ D K R I  ट ठ ड ढ  p x q c o त थ द ध न n G j v e प फ ब भ म y k w i A य र ल व श g t स ह 

Post has attachment
UNWRITTEN FATE
Who
knows? The
fate scrawls the fate And begins the unwritten fate For the fate! Sometimes strength was the fate Sometimes not! Now the money is the fate over the world You don’t believe it either Your fate will depressed you In the initial point of your li...

Post has attachment
COLOUR
What
is the spelling of Colour ? …COLOR? …COLOUR? Why always spelling creates a problem? Why always spelling keeps an exception? Why always spelling makes a difference? We can’t write KALAR? If we can, then there will be no    Problem                       ...

Post has attachment
**
प्राकृतिक भाषा प्रशोधन : संक्षिप्त
चर्चा रूपेश राई rupeshrai100@gmail.com १.      परिचय : प्राकृतिक
भाषा प्रशोधन कम्प्युटर साइन्स ( computer science ) को एउटा
शाखा हो जसले कम्प्युटर प्रणालीको विकासमा ध्यान दिन्छ अनि मानव भाषासँग सम्पर्क
गर्न सहयोग पुर्‍याउँ...

Post has attachment
**
अन्तरे
काका घडीको
साटो राखेको एउटै मात्र दुमो सेख्खीने भाले बासेपछि अन्तरे काका उठ्छ। ऊ उठ्दा ठिक
३ : ३० बजेको हुन्छ। उठेर घर धाराको चिसो पानी अनुहारमा तीन पटक छेपेपछि उसले
दैनिक कार्य सुरु गर्छ। अस्ति
कमान जानु हतारमा भाँच्नु नभ्याएको मकैका ढोँड आज आईतबार ...

Post has attachment
**
अन्तरे
काका घडीको
साटो राखेको एउटै मात्र दुमो सेख्खीने भाले बासेपछि अन्तरे काका उठ्छ। ऊ उठ्दा ठिक
३ : ३० बजेको हुन्छ। उठेर घर धाराको चिसो पानी अनुहारमा तीन पटक छेपेपछि उसले
दैनिक कार्य सुरु गर्छ। अस्ति
कमान जानु हतारमा भाँच्नु नभ्याएको मकैका ढोँड आज आईतबार ...

Post has attachment
**
विश्वास विश्वास, यनसिंह स्कुल
सिद्ध्याएर ग्रिफित्स् हाई स्कुल ७ मा छ। दुई साल भयो 
जान थालेको। घरबाट उकालो तीन चुले,
डाकबङ्गला हुँदै फेन्तमको दोकान पार गर्न पर्छ। लगभग सत्र बजार माथिहो स्कुल, ९० मिनट लाग्छ।  हिँडेरै हो।  त्यो बीचको बाटाछेउ प्रायः
हिँड्नेहरू...

Post has attachment
**
कठैबरा ! शब्द !! नसुतेर उठेको सहर अहिलेघरि खोज्दैछ। निखोज गाउँको शब्द। शब्द गाउँको पन्नामा निग्राक्षरको टुकीसँग पल्टिरहेको छ। आलस्यको गुन्द्री ओढेर।   मसानहरूको भाँडभैलो चलिरहेछ। बिहान हुन्छ कल्चौँडेको स्वरमाधुर्यमा। फिस्टाको चाल, चिचिनकोटेको नकल, भद्रायोको...

Post has attachment
**
तिम्री नारी तिमी
आउँछौ भन्ने, त्यो
दिनको सपना मैले
अझ भुलेकी छैन, भन्छौ होला तर त्यही
दिनको सपनाले मेरो
आँखामा खोपिल्टो पारेको छ। जुन
खोपिल्टामा आजकल
भने ऐना हेर्दैपछि खेल्दै
रमाउने गरेकी छु। मनभरि दबिएर
बसेका तनावहरू मेटाउनलाई ! वास्तवमा
रमाउनुको विकल्प के...
Wait while more posts are being loaded