Profile cover photo
Profile photo
Shiva Prakash (शिव प्रकाश)
467 followers -
Shiva Prakash, Boston, USA ( Morang Nepal)
Shiva Prakash, Boston, USA ( Morang Nepal)

467 followers
About
Shiva Prakash (शिव प्रकाश)'s posts

Post has attachment
जसले जे सोच्छन्, त्यही भन्छन् तर अाफूले जे गरिन्छन् त्यही हो मान्छे ।
अमेरिकाका 'धनी' लेखक भनेर बाह्रखरीमा यस्तो एउटा समाचार पनि अाएछ ! पढी दिनु हुनेछ भन्ने िवश्वासले शेयर गरेँ है ...

Post has attachment
नेता ती हुन्, जो आफू बाटो बनेर जनतालाई हिँडाउँछन् । तर, ती पनि नेता भएका छन्, जो जनतालाई बाटो बनाएर आफू त्यो बाटोमाथि हिँड्छन् ।


Post has attachment
दुःखका रंगमा डुबाउने हजारौं हुन्छन् तर जीवनमा खुसीको रंग पोत्ने हजारौंमा एक हुन्छन् । धरतीमा पोतिएका सयौं रंगहरु मध्ये फरक छ खुसीको रंग । फरक छ जीवनमा छाउने मुस्कानको रंग । सजिलो छैन, मान्छेको जीवनमा मान्छेले खुसी र मुस्कानको रंग पोत्न । तर मनसा, वाचा, कर्मणा आफूलाई अपर्णा गरे सकिन्छ भन्ने धुर्मुस–सुन्तलीले देखाए । - See more at: http://setopati.com/blog/65880/#sthash.zOv1uObQ.dpuf

Post has attachment
कुकुरसमेत नहराउने देश अमेरिकामा उजेली हराइ। हराए पनि कुकुरसमेत भेटिने देशमा उजेली हराइरहेकी छे ।

Post has attachment
जुन काम होसमा गर्न सकिँदैन, त्यसका लागि बेहोस हुनु आवश्यक छ ।
नागरिक शनिबारमा त्यो रात ! कथा

Post has attachment

Post has attachment
प्रेम र घृणाको सबैभन्दा थोत्रो थिएटर हो राजनीति। जहाँ सबैभन्दा बढी नाटकीय प्रयोग हुन्छन्। जुन नाटकमा पर्दा अगाडि घृणालाई प्रेम र पर्दा पछाडि प्रेमलाई घृणा गर्ने कुरूप खेल खेलिन्छ।

Post has attachment
‘जिउँदै मरिरहेकी थिएँ, बाँच्न सिकेँ । हाँस्न सिकेँ ।’ त्यतिबेला एलिना फूलजस्तै मुस्कुराइरहेकी थिइन् । मैले मनमनै भने– एलिना, सधैं यसरी नै मुस्कुराइहरनु है ।
जीवनको अकल्पनीय कथा- कसरी पाइन एलिनाले पुर्नजीवन ? जीवनमा प्रेरणा कसरी प्रेरणा मिल्दो रहेछ ? 

Post has attachment
नयाँवर्ष, नयाँ सुरुवातभन्दा बढी पुरानोको सिंहावलोकन हो। अब म के गर्छु भन्दा पनि मैले के गरेँ? गएको वर्षभरी के के गल्ती गरेँ? सच्याउँन सकेँ कि सकिन? सकिन भने किन सकिन? आफैंलाई सोध्ने र शुभकामना दिन हो की? 

Post has attachment
हरेक व्यक्ति, व्यक्तिमात्र हैन, आफैंमा व्यक्तित्व पनि हो । तर, त्यसको स्वरूप कस्तो बनाउने त्यो पनि आफैंमा भर पर्ने कुरा हो । 
* छ्या... यस्ता पनि लेखक, कवि, पत्रकार, गीतकार, गजलकार भनेर किन घृणा गर्छन् ?
* हामी ‘दुईचार टुक्रे लाइन' आदर्श लेखेर सगरमाथाजस्तो उँचो र कञ्चन देखिन चाहन्छौं । व्यवहारमा भित्रभित्रै टुकुचाजस्तो फोहोरी भएर बगिरहेका छौं । हामी लज्जा लेख्छौं तर निर्लज्जतालाई अँगालेर हिँडेका छौं । निर्लज्जता र निर्वस्त्रतामा केही फरक छैन ।
* हामी, लेख्दा कस्ता देखिन्छौं ? व्यवहारमा कस्ता छौं ? के हामीले लेखनमा छरेका आदर्शको बीउबाट निष्ठाको एउटा बिरुवा उमार्न सकेका छौं ? त्यो बिरुवाबाट इमानको एउटा फल व्यवहारमा फलाउन सकेका छौं ?
* किन लेख्छौं ? भनेर धेरैले धेरैलाई सोध्छौं । धेरैले एउटै रेडिमेट उत्तर दिने गरेका छौं, ‘समाजका लागि लेख्छु ।' अर्थात् समाज सुधार्नका लागि लेख्छु । म व्यक्तिगत रूपमा यो रेडिमेट उत्तरसँग सहमत छैन । म समाजका लागि हैन आफ्नै लागि लेख्छु । जस्तो लेखूँ, उत्तम लेखूँ वा खत्तम लेखूँ, अरूलाई सुधार्न हैन, आफैंलाई पाप र कुकर्मबाट बचाउन लेख्छु । पढेकोभन्दा लेखेको बढी सम्झन्छु । लेखेका कुरा थोरैमात्र सम्झिएँ भने पनि आफूलाई असल बनाउन नसके पनि खराब हुनबाट बचाउन सक्छुजस्तो लाग्छ ।
आजको अन्नपूर्ण पोष्ट विशेषमा- लेखक-कविको इज्जत ?
Wait while more posts are being loaded