Profile cover photo
Profile photo
कृष्णपक्ष थापा
147 followers -
एउटा मान्छे
एउटा मान्छे

147 followers
About
कृष्णपक्ष थापा's posts

Post has attachment
धोति न टोपी
के हुन्छ ? जुन देशको सरकारसँग सरकारजस्तो संयन्त्र र स्वरुप नभएपछि, राजनीतिक पार्टीसँग दलीय आचरण, नैतिकता र प्रतिबद्दता गुमेपछि के हुन्छ ? के हुन्छ ? वौद्धिक जमातहरु आआफ्ना जात, धर्म, वर्ग र क्षेत्रका वकील बनेपछि ? गाली गलौजमा उत्रिएपछि, के हुन्छ ? संचार मिड...

Post has attachment
फोटो खिच्ने केटीको पसल
मसँग केही एक्रेलिक रंगमा कोरिएका चित्रहरू तयार भैसकेका थिए । इबेन गिबरोलको आर्टिस्टहाउसमा पेन्टिंग सिक्न जान थालेपछि अभ्यासका क्रममा कोरिएका, हिड्दा हिड्दै बाटोमा देखिएका, इन्टरनेटमा भेटिएका या आफ्नै कल्पनाको पखेटा हालेर उड्दा देखिएका दृष्यहरू मेरा क्यानभास...

Post has attachment
प्रेमिकाको लागि जितेको देश
लिमासोल दर्बारमा हामीले सदियौं पुराना प्राचीन ढुंगाहरू मात्र देख्यौं । यहाँ दरबारका अवशेष बाहेक दर्बार भन्न योग्य केहीपनि थिएनन थियो त केवल यो भूमिको इतिहासमा लेखिएको निकै पुरानो सम्भवत: पहिलो ऐतिहासिक प्रेमकथा … । साइप्रस पौराणिक कालदेखि नै एक प्रेमिल र रो...

Post has attachment
नेपाली स्वाद रोमानी सत्कार
कुनै नयाँ शहर, नयाँ देशमा हराउनु, या परसम्म फैलिएको समुद्रको किनारमा उभिएर आकाश र धरतीको मिलनविन्दु क्षितिज नियाल्नु र छालहरूसँग प्रेमगित गुन्गुनाउनु … साइप्रसको यो भूमिमा पाइला टेकेपछि यस्तै यस्तै कविताजस्ता मिठा अनुभूतिहरू भइरहेका थिए । म साइप्रसको लिमासो...

Post has attachment
साँझ समुन्द्र र रंगीन क्षितिज
साइप्रसको लारनाका विमानास्थलमा उत्रदा साँझको सिरसिरे बतास चल्न थालेको थियो । बाहिर आकाशमा पश्चिमतिर पुगेको घामले धरतीसँग बिदा माग्दै थियो । सुरक्षाको कारण इजरायलको राष्ट्रिय ध्वजावाहक विमान ‘एलाल’ को उडान सधैं यस्तै हुन्छ – निर्धारित समयभन्दा अलिकति ढिलो । ...

Post has attachment
हनी पफ
यहाँ प्रत्येक पलहरू मूल्यवान थिए । सुन्दर नगरी लिमासोलको शहर, गल्ली र चोकहरू, सामुद्रिक तटहरू यहाँ आउने पर्यटकजस्तै चन्चल र चलायमान थिए । आक्रोटिरी तटको नजिक लारनाका र पाफोस शहरको बीचमा अवस्थित तथा ट्रोडोस पहाडको काखमा रहेको लिमासोल व्यापारिक र पर्यटकीय नगर...

Post has attachment
संसारकै पुरानो वाइनको कथा
समर सिजन … टुरिष्टहरूको सिजन हो, हिउँदमा त यहाँ लगभग पुरै सुनसान हुन्छ । अहिले सडक पार्क, समुद्रको किनार र शहरका हरेक गल्ली र चोक पर्यटकीय चहलपहलले भरिभराउ छ । बिहानै समाचार पढें – साइप्रसमा अगिल्लो एक महिनामात्र साढे चार लाख पर्यटकहरू भित्रिसकेका रहेछन । न...

Post has attachment
चिनियाँ मुस्कान
गृष्म याम छ, इजरायलको तेल अभिभ शहरमा हल्का गर्मी बढेको छ । जुलाइको पहिलो साता, तर उस्तो गर्मी र पसिनाका अनुभवहरू किन भएका छैनन् भने अधिकांश, घर, पसल, कारखाना, शपिंग मल या सवारी र सार्वजनिक यातायातहरू वातानुकुलित छन । पहेंलो टन्टलापुर घाम र गृष्मका छायाँहरू ...

Post has attachment
जलिरहेको हाइफा
इजरायलमा भएका अनेकौँ युद्धहरुको साक्षी बस्यौँ हामी तर यसपाली नोभेम्बर महिना इजरायलको तेस्रो ठूलो शहर हाइफाको जंगलमा लागेको आगो मानव वस्तिसम्म फैलदा झण्डै ८० हजार मानिस विस्थापित भए । यसै पृष्‍ठभूमीमा लेखिएको भावना हो यो । आँखा अगाडि छ जलिरहेको हाइफा जलिरहेक...

Post has attachment
आइया नापाको तरंग
अर्को मनोहर शहरमा आइपुगेका छौँ। लारनाकाको पुरानो बन्दरगाह हो यो, लारनाका मरिना । सडकको नाम एन्थियन स्ट्रीट, दायाँ छेउमा लारनाका महानगरपालिकाको ग्यालरी भवन छ, बायाँतर्फ अगाडि छाएको छ नीलो समुद्रको उस्तै विशाल फैलावट पर पर क्षितिजसम्म । करणले हामीलाई लिन आउनु...
Wait while more posts are being loaded