Profile cover photo
Profile photo
Bimala Bajracharya
259 followers
259 followers
About
Bimala's posts

Post has attachment

Post has attachment
भिक्षा माग्ने ( निषेध ) ऐन - २०१८ को समिक्षा
बाटोमा
हिड्दा होस् या मन्दिरमा जाँदा भिक्षा माग्नेको भिड सर्ब साधारणको भन्दा बढी हुन्छ | झन्
रत्नपार्क , बंगलामुखी, बौद्ध , स्वयम्भु , पशुपतिनाथ जस्ता पर्यटकको
भिड लाग्ने क्षेत्रमा माग्नेको त जमातनै लागेको हुन्छ | बृद्ध बृद्धा , अशक्त देखि लिएर , हेर्दा सध्...

Post has attachment
कर्कश पात्र संगको भेट
मोटो जिउडाल, गोरो वर्ण को एकजना अधबैसे महिला हेर्दा धनाढ्य परिवारकै देखिन्थिन | आफ्नो केहि समस्याहरु सहित  झारफुक गर्नको लागि पालो कुर्दै बसी राखेकी थिइन् | हुन त्  झारफुक गर्ने केन्द्रमा आफ्नो समस्या लिएर जाने मान्छे थुप्रै थिए तर उनी भने अरु मान्छे भन्दा ...

Post has attachment

Post has attachment
उत्तरको खोजीमा अपूर्ण लेख
सभ्यता र परम्परा संग
जोडिएको हाम्रो संस्कृतिले शब्दको चयन गर्दछ र त्यो भाषाको रुपमा परिणत हुँदछ , अनि परिभाषित पनि गरिन्छ | त्यस्तै समाजमा “ महिला र पुरुष ” भन्ने शब्दको जन्म भयो | मानिसको रुपमा जन्म भएता पनि जैविक विविधताले
गर्दा महिला र पुरुषको नामकरण गरि...

Post has attachment
लैङ्गिकताका आधारमा हुने महिला हिंसाका रुप
यहि
नोवेम्बेर २५ तारिख देखि
लैङ्गिकता का आधारित भएर हुने
महिला हिंसाको बिरुद्धमा १६
दिने अभियान चालिएको थियो | लैङ्गिकताका
आधारमा महिला माथि हुने हरेक
किसिमको भेदभाव अनि हिंसाको
अन्त्यका लागि यो अभियान
चालिएको थियो | तर
के प्रत्यक बर्ष यस्तो अभियान
चालिंदैम...

Post has attachment
एसिड आक्रमण, सामाजिक संरचना र शिक्षा
अपराधको दुनियाँले कति सम्म मान्छेलाई डोहराउँदछ, त्यो कल्पना गर्न पनि
सकिंदैन | मान्छेले केहि पनि सोच्न अनि बुझ्न सक्दैन | उ त बस आफ्नो मस्तिष्कमा चलेको
बाढीको को निमित्त नायक बनेर इशारामा कदम चाल्ने गर्दछ  | उसलाई केहि पनि ज्ञात रहदैन उ के गर्दै छ | तर
कुनै...

Post has attachment
दशैं: भिन्न यथार्थ
दशैँ भन्नाले असत्य माथि सत्यको विजय प्राप्तिको रुपमा मान्ने गरिन्छ | दानब चरित्रको अन्त्य पछी सबैमा सुख, शान्ति अनि सम्वृद्धि छाओस् भन्ने हिसाबले हर्ष बढाईका साथ मनाउने गरिन्छ | दशैँ किन मनाउन सुरु गर्यो र दशैँ किन मान्नु पर्छ भन्ने सन्दर्भ...समय अनुसार आएक...

Post has attachment
श्रावण महिना : हरियो चुरा, मेहेन्दी अनि ब्रत
मौसमी जादुले बर्षियको झरीले बनाएको हरियो को  रौनक  श्रावण महिनाको छुट्टै नै हुने गर्दछ | झन् त्यसमा बजार देखि लिएर महिला दिदि बहिनीको हातमा सजिएको हरियो चुरा अनि मेहेन्दीको सुगन्धले श्रावण महिनालाई प्रकृति संग प्रति बिम्बित गर्दछ | प्राकृतिक अनि भौतिक चिज ब...

Post has attachment
आखिर दोष कसको?
असार १५ गते लाई हाम्रो नेपाल मा सांस्कृतिक रुपमा दहि चिउरा खाने दिनको रुपमा मनाइने गरिन्छ | कृषि प्रधान देश भएको कारणले गर्दा यस दिनलाई धान दिवसको रुपमा मनाउने गरिन्छ | त्यहि धान दिवसको अवसरमा  कृषिमन्त्रि पनि धान रोप्ने कार्यक्रममा सहभागी हुनको लागि मुलपा...
Wait while more posts are being loaded