Profile

Cover photo
Bipin Tripathi
Works at Flight Connection Intl Boudha
Attended Rockland Community College
Lives in Kathmandu
27 followers|1,034 views
AboutPostsPhotosYouTubeReviews

Stream

Bipin Tripathi

commented on a video on YouTube.
Shared publicly  - 
 
"हामीले भन्दिऊँ की नेकपा एमाले को कोई पनि मान्छे नकमाएको एक पैसा खाँदैन ।" 

हामि कहाँ, वस्तु उत्पदन नगर्ने । हामि कहाँ, रोजगारी नदिने । हाम्रो देश नेपालमा [नेपालीका लागि] अहिले भएको पुँजीवाद, व्यापारिक अनुत्पादक पुँजीवाद हो भन्ने कुरा मा सायद बिमति नरहला । "बाहिरबाट समान ल्याएर यहाँ बेचेर रातारात धनि हुने वा जग्गा जस्ता अर्थात् जग्गा खरिद बिक्रीका काम गर्ने (जसले कुनै रोजगारी पैदा गर्दैन), घनश्याम भन्छन, "यो, दलाली पुँजीवाद हो" । 

आवश्यकता ? : बिक्रि गरेर बीच मा नाफा खाने दलाली पुँजीवाद होइन रोजगारी मूलक- काम दिएर कमाउने पुँजीवाद, को आवश्यकता छ, अहिले । हाम्रो देश को श्रम शक्ति [दक्ष्य जनशक्ति ] लाई [वाहिर जान वाध्य नपारिकान] देश भित्रै प्रयोग गर्न सक्ने राजनीतिक व्यवस्था को आवश्यकता छ । 

यी वक्ता (केन्द्रिय सदस्य, नेकपा ए.मा.ले.) ले सिद्धान्त, आदर्श र मूल्य बाट चिप्लिएको राजनीति लाई सहि बाटोमा ल्याउन आफ्नै पार्टी सुद्रीढीकरण अभियान मा सक्रिय भूमिका निभाउँदै आएका छन् । 

उनले यो अन्तरबार्ता मा पनि आफ्नो परिवर्तन का लागि, देश निर्माण का लागि आफुहरुको सैद्दान्तिक अवधारणा दोहोर्याएका छन् - राजनीतिक व्यवस्थाको लडाँई सकियो, हामि कहाँ गणतन्त्र छ, अब हाम्रो सम्पूर्ण ध्यान राष्ट्र को समृद्धिका लागि, न्याय का लागि लगाउँ । 

विवेकशील नेपाली ले अबलम्बन गरे जस्तै आफ्ना कार्यकर्ता हरु आफै कमाएर आफ्नै पसिनामा बाँच्ने खालको हुनुपर्ने, अझ पार्टी ले, आफ्ना हर कार्यकर्ताले त्यसो गर्न सक्छन भन्ने कुराको ग्यारेन्टी गर्नुपर्नेमा उनले जोड दिएका मा खुशि लागेको छ । उनले भने, "हामीले भन्दिऊँ की नेकपा एमाले को कोई पनि मान्छे नकमाएको सम्पति बाट बाँच्दैन, नकमाएको एक पैसा खाँदैन ।" उनले पारदर्शी, अनुसाशन र जिम्मेवारी को आवश्यकता को बारेमा पनि बोलेका छन् ।

नेपालका राजनीतिक पार्टी हरुले जनतालाई भोकै नांगै राखेर आफ्नो स्वार्थ पूर्तिका लागि मात्र उनीहरुको प्रायोग गरेको, राजनिति लाई गरि खाने भाँडो बनाएको कुरा हाम्रो सामुन्य प्रष्ट छ तर पनि व्यक्तिगत रुपमा, सुधारको प्रयासको भने प्रसंशा गर्न चाहन्छु । 

(यी नेता लाई सर्वप्रथम मैले लेखक का रुपमा भेटेको हुँ । उनको कान्तिपुर दैनिक मा छापिएको यो लेख मार्फत - 'नेपाल: किन बनेन, कसले बनाउने ?' यहाँ पढ्न सक्नु हुन्छ - http://www.ekantipur.com/.../11/10/full-story-1/384583.html

सायद अहिलेको मूख्य आवश्यकता यो हुन सक्छ की हामि आफु ईमान्दार बनौं । राजनीतिमा रहेका कम्जोर पक्ष्यहरुको सुधार मा लागौं । लेखक सइन्द्र राई ले अन्नपुर्ण पोष्ट मा लेखे जस्तै हामि बदलियौं भने राजनीति आफैं बदलिनेछ, आँखिर राजनीतिज्ञ हरु पनि त हाम्रै उपज हुन् । 
1
Add a comment...

Bipin Tripathi

commented on a video on YouTube.
Shared publicly  - 
 
Radio Lab brings an amazing show. I have been learning a lot and enjoying the amazing presentation. Still yet work, this Christmas eve, having watched full show, feeling awe. Many thanks from Pokhara, NPL. Namaste!
1
Add a comment...
In his circles
56 people
Have him in circles
27 people
Yuuki Treks's profile photo
Amar Puri's profile photo
Ramkrishna Tripathi's profile photo
SHREESH TRIPATHI's profile photo

Bipin Tripathi

commented on a video on YouTube.
Shared publicly  - 
 
" छिमेकी मुलुक भारत मा आम आदमी पार्टी को आगमन भन्दा अगाडी नै 'विवेकशील नेपाली' नामक युवाहरुको राजनीतिक समुह को उदय नेपाल भईसकेको थियो । एउटा रमाइलो कुरा त के पाईयो भने नेपाली समाजले नेपाल भित्र नै भईरहेको कुरा भन्दा बढी भारत मा के भईरहेको छ भनेर हेर्दो रहेछ । भारत मा आम आदमी आईसकेपछि यहाँ पनि विवेकशील नेपाली चर्चा अलि बढी हुन थाल्यो ।"

* भ्रस्टाचार लाई पैसा को लेनदेन संग मात्र नजोडौँ । यसलाई आचार संग जोडौं । एक परिवार भित्र त्यसका सदस्यहरु को आचार राम्रो हुन सक्यो भने त्यो कति राम्रो उदाहरण हुन जान्छ । हामि को मा यो आचरण को कमि छ । यो अचारण पनि हामि राज्य ले नै सुधारिदेओस भन्छौं । तिमिल्सिना भन्छन् - "आचरण आफैले सुधार गर्नु पर्यो ।"

A must watch video; requesting all youths who are willing to put their effort in nation building, to listen to their own inner voice. Govinda Timilsina let it heard. :)
1
Add a comment...
People
In his circles
56 people
Have him in circles
27 people
Yuuki Treks's profile photo
Amar Puri's profile photo
Ramkrishna Tripathi's profile photo
SHREESH TRIPATHI's profile photo
Work
Occupation
Website Development
Employment
  • Flight Connection Intl Boudha
    Marketing Manager, 2012 - present
  • Yuuki Treks & Expedition Pvt Ltd
    Business Promoter, 2011 - 2012
  • Sadhana Yoga Retreat
    Business Promoter, 2010 - 2011
  • Frame Gourmet Eatery
    Sandwich Preparation, 2009 - 2010
  • Steins Gourmet Cafe
    Sandwich Preparation, 2006 - 2009
  • Jake's Deli
    Business Promoter, 2008 - 2009
  • Cleveland State University
    Web Designer (Intl Office)
  • Salem International Unicersity
    Server (Cafeteria)
Places
Map of the places this user has livedMap of the places this user has livedMap of the places this user has lived
Currently
Kathmandu
Previously
New York City - Atlanta - Salem - Cleveland - Chestnut Ridge - Pokhara - New Delhi - Haryna - Spring Valley
Contact Information
Work
Phone
1-448-0848
Email
Address
Boudhnath
Story
Tagline
(action) (emotion) (will) (cause) everyday
Introduction
I look forward to being in peace within myself and spreading happiness with people I encounter everyday and the world community through my blog and social media pages.
Education
  • Rockland Community College
    Computer Networking, 2007 - 2008
  • Salem International University
    Business Administration, 2006 - 2007
  • Cleveland State University
    Business Administration, 2008 - 2009
  • Whitefield College
    Managament, 2003 - 2005
  • Shree Bageshworee Secondary School
    School, 1993 - 2003
Basic Information
Gender
Male
Other names
Machha, Tito, Pepe
It is one of the many travel companies I work with to make travel arrangements for my guests. It has been quite good experience as the staffs are friendly and professional. Many thanks to Ganesh sir and the whole Yuuki Team for the quality service that you have provided to my clients.
Public - a year ago
reviewed a year ago
1 review
Map
Map
Map