Profile cover photo
Profile photo
Rakot Municipality Kalikot Nepal
About
Posts

Post has attachment
रास्कोट नगरपालिका वडा नं. २ र ३ मा संचालन भएको वेमौषमी तरकारी उत्पादन घुम्ती कृषक तालिम कृषि प्राविधिक श्री लालबहादुर शाही को मुख्य प्रशिक्षक र सहाएक प्रशिक्षक दिपा राइ सारदा योगी अगुवा कृषक कविराज न्यौपाने र नमनाथ योगीले कृषक समुहलाइ १ दिने प्रशिक्षण कार्यक्रम वडा नं. २ को वरुकाली र वडा नं. ३ को साँगाटियाँमा २०७५/०९/ १३ र १४ गते सम्पन्न ।
PhotoPhotoPhoto
12/31/18
3 Photos - View album
Add a comment...

Post has attachment
आ.व. २०७४/७५ सम्पन्न कार्यक्रम र आ.व.२०७५/७६ को प्रथम चौमासिक प्रगति विवरणकाे सार्वजनिक सूनुवाइ हेल्भेटास काे सहयोग सादा नेपालको सहजिकरण र नगरपालिकाको आयोजनामा २०७५/०९/११ गते नगर प्रमुख, उप प्रमुख ,सवै वडा अध्यक्ष ,प्रमुख प्रशासकिय अधिकृत, विषयगत शाखाका प्रमुख तथा प्रतिनिधि, अन्य कर्मचारी, पत्रकार, विभिन्न स‌घ संस्थाका प्रमुख तथा प्रतिनिधि र नगरपालिकाका जनसमुदाएको वेजोड उपस्थितीमा सुसम्पन्न भएको छ । जसका केही प्रतिनिधि झलकहरु ।
PhotoPhotoPhoto
12/27/18
3 Photos - View album
Add a comment...

Post has attachment
निमन्त्राणा !!! निमन्त्राणा !!! निमन्त्राणा !!!
नगरवासी सम्पूणमा सार्वजनिक सुनुवाइ मा उपस्थितिको लागी हार्दिक अनुरोध छ । धन्यवाद ।
Photo
Add a comment...

Post has attachment
सूचना सूचना सूचना
रास्काेट नगरपालिकाका सूचना समाचार र गतिविधिको जानकारीका लागी WWW.raskotmun.gov.np/ www.facebook.com/Raskotmun1/ WWW.twitter.com/Raskotmun मा हेर्न र सुन्नका लागी 1618070768709 मा फाेन गर्न अनुरोध गरिन्छ धन्यवाद ।
Add a comment...

Post has attachment
प्रधानमन्त्रि कृषि अाधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकार्इ स्याउ जोन परियोजनाका लागी अार.सि. पी. वजारमा घर भाडामा चाहिएको वारे सूचना
Photo
Add a comment...

Post has attachment
सूचना !!! व्यवसायिक कृषि उत्पादन केन्द्र ( स्याउ जोन ) विकास कार्यक्रम संचालन इच्छापत्र पेश गर्ने बारेकाे !!! सूचना !!!
Photo
Add a comment...

Post has attachment
सेतो गुराँस बाल विकास सेवा कालिकोटको अायोजनामा रास्कोट नगरपालिकाको सभाहलमा कार्तिक ११ र १२ गते विहान १० वजे हुने कार्यक्रममा सहभागीहुन पत्रमा उल्लेख भएका महानुभावहरुसवैलाइ पत्राचार भइसकेको र कुनै कारणवस पत्र प्राप्त नभएको भए यसै सूचनालाइ अाधारमानि कार्यक्रममा सहभागी भइदिनहुन अनुराेध गरिन्छ । धन
Photo
Add a comment...

फिल्ड कार्यलय नेपालगंजमा वाल पाेषण अधिकृतको रुपमा कार्यरत कुङ्गालामा द्वारा नगरपालिकाका पदाधिकारी लाइ वाल पोषण, लैङ्गीक विभेद र लैङ्गीक शोषण सम्वन्धि १ दिने महत्वपूर्ण अभिमुखिकरण कार्यक्रम २०७५/०८/०४ सम्पन्न ।
Add a comment...

मिति २०७५ साल कार्तिक १४ र १५ गते भिटामिन A र जुकाको अाैषधि नगरपालिकाको प्रतेक वडा पालिकामा स्वास्थ्य स्वयम सेविका मार्फत ६ महिना माथि र ५ वर्ष मुनिका (६-५९ महिनाका) नानीवाबुहरुलाइ खुवाइने हुनाले सम्पूर्ण नगरवासी अामा-वुवा, दाजु-भाइ , दिदिबहिनी हरुले अा -अाफ्ना नानि वावुलाइ ल्याइ सेवा लिइ स्वस्थ रहन सुचना मार्फत अनुरोध गरीन्छ । धन्यवाद ।
Add a comment...

कोही कहिलै कतै कुनै देशमा कामदारको रुपमा काम गर्न जाने सोचमा हुनुहुन्छ भने जानकारीका लागी नगरपालिकामा सम्पर्क खाख्नुहोला।धन्यवाद।
Add a comment...
Wait while more posts are being loaded