Profile cover photo
Profile photo
Raju Nepal
311 followers -
Me and Only Me
Me and Only Me

311 followers
About
Posts

Post has attachment

Post has attachment
Add a comment...

Post has attachment
छोटो बिश्राम पछि आर्थिक लेखन कार्यलाई निरन्तरता दिंदै, मौद्रिक नीतिको समिक्षा आजको नागरिक दैनिकमा मेरो स्तम्भ ‘अर्थ प्रवाह’ को ५९औं संस्करणमा ।
Photo
Add a comment...

सामान्यतया मानिसलाई आफु माथिका दुई, आफ्नो एक र आफु तलका दुई गरी पाँच पुस्ताले चिन्छ र आफ्नो एक र आफु मुनिका दुई गरी तीन पुस्ताले सम्झन्छ । जीवनको लक्ष भनेको आफुलाई चिन्ने तलका दुई पुस्तालाई बृद्धि गरी सकेसम्म धेरै बनाउनु हो ।

एकछिन सोचौं, हामीले त्यस्कालागि के प्रयास गर्दैछौं ?
Add a comment...

आज बिहान मेरो नाम सँग मिल्दो नाम Raju Nepal राखेर इमेल ठेगाना nepalraju@yahoo.com बाट देशको संबैधानिक निकाय र बिभिन्न बैंकहरुमा एउटा इमेल गएको थाहा पाएँ । त्यो पढेर बिभिन्न बैंकका मेरा सुभचिन्तक मित्रहरुले मलाई खबर गर्नुभयो । म स्पष्ट पार्न चाहान्छु कि त्यो इमेल ठेगाना मेरो हैन र त्यो इमेलमा लेखिएका कुनैपनि कुराहरुसँग म कहिल्यै सहमत हुन सक्दिन ।

तसर्थ सबै साथीहरुमा त्यस्ता कुराहरुमा बिस्वास नगर्न हार्दिक अनुरोध गर्न चाहान्छु ।
Add a comment...

Post has attachment
गितः राजु नेपाल
संगितः शिशिर याेगी
स्वरः विश्व नेपाली

My song in Music Nepal...
Add a comment...

Post has attachment
२०७४ सालमा शनिकाे साढें साती र अढैया दशाकाे बिबरण ।
Add a comment...

Post has attachment
Add a comment...

Post has attachment
Share Market crashed today as well. Read this u will know why ....
Add a comment...

Post has attachment
Add a comment...
Wait while more posts are being loaded