Profile cover photo
Profile photo
Tek Jung Mahat
943 followers
943 followers
About
Tek Jung's posts

Post has shared content

Post has attachment
Do global climate summits influence public awareness and policy preferences concerning climate change?



Post has attachment

Post has attachment

Post has attachment

Post has attachment

Post has attachment
Asia/Environment Student Research Conference
Asia/Environment Student Research Conference Eban Goodstein, Director, Bard MBA in Sustainability & Director, Bard Center for Environmental Policy Thursday, April 16, 2015 – Friday, April 17, 2015 Undergraduate and graduate students engaged in research rela...

Post has attachment
Call for papers, ECPR Montreal: Conceptual Foundations of Earth System Governance
ECPR General Conference
Université de Montréal 26 - 29 August 2015
http://www.ecpr.eu/Events/EventDetails.aspx?EventID=94

Post has attachment
Join online free course.

Post has attachment
बिचरा! सभासद्को के दोष?
न ऊ रगतले लत्पतिएको छ,
न अभावले छटपटीएको छ,
न जनताको बिचमा बरालिएको छ,
न थुप्रै आन्दोलन , हड्ताल बाबजुत ऊ BICC को कुर्सि बाट ओरालिएको छ..

उसकै दोष नै के छ र?
२०औ हजार नेपालीलाइ जनआन्दोलनले सिध्यायो, येस्मा उसको के दोष?
देश लाइ पछौटे ज्ञानेन्द्रको प्रतिगमनले बनायो, येस्मा उसको के दोष?
अकुत भ्रस्टाचार, ढिलो-सुस्ती असफल कर्मचारीतन्त्रले हो, येस्मा उसको के दोष?
रातो पासपोर्ट, संसद किनबेच गरिबीले हो, येस्मा उसको के दोष?
३०औ लाख युवा-बयस्क बिदेसिएको अबसरको खोजीमा हो, येस्मा उसको के दोष?
खुल्लाआम महिलाको बलात्कार यौन सन्तुस्टीको खोजीमा हो, येस्मा उसको के दोष?
प्रहरी-प्रशासन गैर-जिम्मेवार, ढिला-सुस्त भाको अभिप्रेरणाको कमीले हो, येस्मा उसको के दोष?
लाखौं-करोडौं जनता रहरले उसको पछी लाग्छन त, येस्मा उसको के दोष?
छिन-छिनमै बिना-मुद्दामै जनता टाएर बाल्छन, बन्द-हड्ताल गर्छन, येस्मा उसको के दोष?
अरु जनता जे गर्छन-सिकौछां, ओ पनि तेही गर्छा, येस्मा जनताको के रोष?

के सभासद हुनु पाप हो? अपराध हो? हैन भने, येस्मा उसको के दोष?
संबिधान मोरो बन्छु भन्छ तर बन्दैन-झुक्काउछ, येस्मा उसको के दोष?
जब सम्म बन्दैन संबिधान उसले BICC बस्न पाउनु पर्छ, येस्मा जनताको के रोष?
फुल-टाइम जागिर हो उसको पनि, पुरा तलब पाउनु पर्छ, येस्मा जनताको के रोष?
दिमाग छ तर संबेदनशील छैन, येस्मा उसको के दोष?
मान्छे हो तर हिनताबोध छैन, येस्मा उसको के दोष?
देशमा हर-एक मुर्ख शैली मा चलेका छन्, सभासद प्रति मात्र जनताको क रोष?

जय देश, रहे-रहोस, नरहे-नरहोस्!

NB: Photo is taken from Setopati.
TJM, 7 Jan 2015.
Photo
Wait while more posts are being loaded