Profile cover photo
Profile photo
Sidharekha Online
3 followers
3 followers
About
Posts

Post has attachment
गोकर्ण दयाल, बैतडी । बैतडीबाट निर्वाचित संघीय सभासद् दामोदर भण्डारीले चुनावमा जनतासामु बत्ती र टेलिफोन पुर्याउने प्रतिबद्धता पूरा गर्न दौडधुप सुरु गरेको बताउनुभएको छ । एउटा मात्रै संघीय निर्वाचन क्षेत्र रहेको बैतडीबाट निर्वाचित भण्डारी बैतडीका ३३ हजार…
Add a comment...

Post has attachment
काठमाडौँ । नेपाल वाङ्मय परिषदले स्रष्टा राम विनयलाई वि.स. २०७५ का लागि नेपाली वाङ्मय साधना सम्मान प्रदान गरेको छ । परिषदको आयोजनामा कुलेश्वर आवास परिवार कल्याण संस्था, कुलेश्वरमा स्रष्टा सम्मान कार्यक्रमको आयोजना गरिएको थियो । नेपाल वाङ्मय परिषदका अध्यक्ष…
Add a comment...

Post has attachment
कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तलाई न्याय दिन माग गर्दै आज विवेकशील साझा पार्टीले प्रधानमन्त्री निवास बालुवाटार अगाडि धर्ना दिएका छन्। धर्ना पार्टीकी नेता रञ्जु दर्शनालगायतले निर्मला प्रकरणको दोषी चाँडो पत्ता लगाउन सरकारसँग माग गरे। ‘न्याय मर्न…
Add a comment...

Post has attachment
तल्लोस्वराडमा एकिकृत घुम्ती शिविर सञ्चालन हुने

बैतडी । जिल्लाको तल्लोस्वराड क्षेत्रमा एकिकृत घुम्ती शिविर सञ्चालन हुने भएको छ । जिल्ला प्रसासन कार्यालय बैतडीको संयोजनमा यही मंसिर २१ गते शुक्रवारदेखि एकिकृत घुम्ती शिविर सञ्चालन हुन लागेको हो । दुर्गम भेगका  जनतालाई गाउघरमै सेवा दिन एकिकृत घुम्ति…
Add a comment...

Post has attachment
निर्मलामाथि सामूहिक बलात्कार भएको आशंका, चारजना पक्राउ

काठमाडाैं । बालिका निर्मला पन्तको सामूहिक बलात्कारपछि हत्या भएको हुन सक्छ, प्रहरीको पछिल्लो अनुसन्धानले यस्तै संकेत गरेको छ । यही आशंकामा चारजना पक्राउ परेका छन्, एक काठमाडौंमा र तीन महेन्द्रनगरमा । सामूहिक बलात्कारपछि हत्या गरेको आशंकामा निर्मलाका छिमेकी…
Add a comment...

Post has attachment
काठमाडौं । बलात्कारपछि हत्या गरिएकी बालिका निर्मलाका बुवा यज्ञराज पन्तलाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ। मानसिक स्थिति असामान्य देखिएपछि शनिवार राति धनगढीबाट गाडीमा आएका पन्त परिवार आइतवार साँझ काठमाडौं आइपुगेका हुन्। निर्मलाका लागि न्याय माग्दै…
Add a comment...

Post has attachment
काठमाडौँ । नेपाली लघुकथाको सामूहिक सङ्ग्रह लघुकथाको सुगन्ध कृति शनिबार विमोचन भएको छ । नमस्ते आधुनिक लघुकथा मञ्च फेसबुक समूहको नाममा सञ्चालन भएको विमोचन समारोहको अध्यक्षता यस मञ्चका एडमिन डा. पुष्करराज भट्टले गर्नुभएको थियो । मञ्चका एडमिन उद्दवप्रसाद…
Add a comment...

Post has attachment
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री र सचिवहरुलाई काममा केन्द्रीत हुन र जवाफदेही हुन निर्देशन दिएका छन् । आर्थिक वर्ष २०७५–०७६ को नीति तथा कार्यक्रम एवं वजेटको कार्यन्वयन सम्बन्धि समीक्षा बैठकलाई शनिबार सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री…
Add a comment...

Post has attachment
विकास पन्त स्मृति प्रतिष्ठानद्वारा वृद्ध आमाहरुलाई सहयोग

काठमाडौँ । श्री विकास पन्त स्मृति प्रतिष्ठानले हरेक वर्षझैं यस वर्ष पनि विकास पन्त स्मृति दिवश मनाएको छ । मंसिर ८ गते शनिवारका दिन विकास पन्त स्मृति दिवशको अवशर पारेर काठमाण्डौं जिल्ला गोल्फुटार, महाँकाल–५ स्थित श्री दिव्य सेवा निकेतन, जेष्ठ नागरिक…
Add a comment...

Post has attachment
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले सातौँ राष्ट्रिय कर दिवसका अवसरमा सम्पूर्ण करदाता र कर सङ्कलन तथा व्यवस्थापनमा संलग्न राष्ट्र सेवक कर्मचारीहरुमा शुभकामना व्यक्त गरेका छन्। ‘कर : समृद्ध नेपाल, सुखी नेपालीको भर’ भन्ने मूल नाराका साथ आजदेखि…
Add a comment...
Wait while more posts are being loaded