Profile

Cover photo
Sudeep Dhakal
Works at Government of Nepal
Attends Royal Academy
Lives in Hetauda
20 followers|6,244 views
AboutPostsPhotosYouTube+1's

Stream

Sudeep Dhakal

Shared publicly  - 
 
Hello, time to move for work 
1
Add a comment...

Sudeep Dhakal

Shared publicly  - 
 
Plz read It......
1
Add a comment...

Sudeep Dhakal

Shared publicly  - 
 
Please read It..............
1
Add a comment...

Sudeep Dhakal

Shared publicly  - 
 
भूकम्प सँगको लुकामारीमा आज झन्डै भूकम्पले ड्याप्पा गरेको । देश दौडाहामा निस्केक्छ यो भूकम्प । आज त ललितपुर र मक वान पुर को सीमाना दक्चिन कालीमा ४ । ४ को पो आएछ त ।  
1
Add a comment...

Sudeep Dhakal

Shared publicly  - 
 
yo samachar padera lasatai haso uthyo.............
महात्मा गान्धीको जन्म नेपालको बिराटनगरमा
नेपालको लुम्बिनीमा जन्मिनुभएका भगवान गौतम बुद्धबारे झुटो प्रचार गर्दै आफ्नो देशमा जन्मेको बताउँदै आएको भारतका महामानव मानिने महात्मा गान्धीको जन्म नेपालको बिराटनगरमा भएको रहस्य बाहिर आएको छ । गान्धी पढाईको सिलसिलामा भारत गएको र त्यतै रहँदा गान्धीको मित्रता भगत सिंह संग हुन गएको बताइएको छ ।
ब्रिटिश सरकारको विरुद्ध भगत सिंहले आन्दोलन गरिरहँदा गान्धीले भगत सिंहलाई आन्दोलनमा सघाउने बचन दिएका थिए । जसका कारण गान्धी चर्चीत हुँदै गएको र यसै क्रममा आन्दोलनले सफलता पाएपछि ब्रिटिश सरकारले हार स्वीकार गर्नु परेको थियो । हार पछि ब्रिटिश सरकराले गान्धी लाइ सोधेको थियो गान्धी तिमि एकदम बहादुर
रहेछौ, मर्न देखी डर मान्दिन भन्ने तिमि पक्कै, झुटो बोलेको हुनु पर्छ कि तिमि नेपाली हुनु पर्छ । साएद तिमि नेपाली हौ गान्धी, किन कि छिमेकि मुलुकको साथ दिएको देख्दा हामीलाई खुसि लाग्यो ।यसपछि ब्रिटिश सरकारले गान्धीलाई भारतमै बस्न आग्रह गरे र येसो गरे मा ब्रिटिश सरकारले भारत छोड्ने बचन दियो । नेपाली भएकोले भारतको हितलाई हेरेर गान्धीले ब्रिटिश सरकारको प्रस्ताब लाइ स्वीकार गरे र भारत मा बसे साथै ब्रिटिश सरकारले भारत पनि छोड्यो । अब नेपाल फर्कन्छु भन्ने सोच ले गान्धी नेपाल फर्कने क्रममा गान्धी लाई गॊलि हानि मारिएको हो ।
गोप्य सुत्र ले भने अनुसार पण्डित नेहेरु पनि बिरगंज मा जन्मेका थिए । पानि पुरी बेच्दै भारत पुगेका थिए र गोलि लागि त्यहिँ मरे
नोट : यो सामाग्री हामीले टप नेपाल न्यून भन्ने बेभबाट हुवहु साभार गरेका हौं । साभार गरिएको सामाग्री भएकोले समाचारको सत्यताबारे जवाफदेही हामी हुनेछैनौं ।
उक्त बेभसाइटमा यो सामाग्री २०७१ भदौं २८ गते नै प्रषित भएको छ ।   
साभार स्रोत : टपनेपाल न्युज
1
Add a comment...

Sudeep Dhakal

Shared publicly  - 
1
Add a comment...

Sudeep Dhakal

Shared publicly  - 
 
Mausamle yesto badlab lyayo ki yo kathmandu ma, manau pani pari nai sakeko ho, ki pani pari halos ki gham lagi halos..... Sarai birkta lagdo dinharu.
1
Add a comment...
In his circles
266 people
Have him in circles
20 people
chamindu chanaka's profile photo
MaNjU ShReE's profile photo
Rajan Dulal's profile photo
Ruma Biswas's profile photo
samyukta basnet's profile photo
Mralone 100's profile photo
Bhuwan Poudel's profile photo
nino jikuri's profile photo
mahesh Sharma's profile photo

Communities

16 communities

Sudeep Dhakal

Shared publicly  - 
Sony is working on a new Android software concept build. It's believed the company is looking to revamp the Xperia UI and is currently running a beta test in Sweden. Should you reside in the region you'll be eligible to join the upcoming beta and see what the company may launch on new hardware. The beta period will take place between July 27 and September 13 of this year. It's open...
1
Add a comment...

Sudeep Dhakal

Shared publicly  - 
 
मंगलबार एक सेकेन्डका लागि समय रोकिँदैछ ।
एजेन्सी : 'सयम आउँछ पर्खँदैन' यो नेपाली उखान हाम्रो समाजमा निक्कै चलेको छ । तर, यो उखानको ठीक विपरित मंगलबार एक सेकेन्डका लागि समय रोकिँदैछ ।
 
मंगलबारको दिन आधिकारिकरुपमै एक सेकेन्ड लामो हुनेछ । सयम एक सेकेन्डका लागि रोकिने भएकाले मंगलबारको अन्तिम मिनेट ६१ सेकेन्डको हुनेछ ।
 
सामन्तया एक मिनेटमा ६० सेकेन्ड हुन्छ भने मंगलबार अन्तिम मिनेट ६१ सेकेन्डको हुने पुष्टि अमेरिकी अन्तरिक्ष विज्ञान एजेन्सी (नासा) ले गरेको छ ।
 
एउटा दिन ८६ हजार ४ सय सेकेन्डको हुन्छ । तर मंगलबार भने यो समयमा एक अतिरिक्त सेकेन्ड अर्थात लिप सेकेन्ड जोडिनेछ । नासाको म्यारिल्यानडस्थित ग्रिनबेल्टमा रहेको गोडार्ड स्पेस फ्लाइट केन्द्रका ड्यानियल म्याकमिलनका अनुसार पृथ्वीको परिक्रमाको गति बिस्तारै बिस्तारै घट्दै गइरहेको छ । त्यहीकारण मंगलबार अतिरिक्त एक सेकेन्ड थपिने भएको हो ।
 
कोअर्डिनेटेड युनिभर्सल टाइम (यूटीसी) को नियमअनुसार यस्तो हुन गएको हो । यो समय हामीले हाम्रो दैनिक जीवनमा प्रयोग गरिरहेका छौं ।
 
युटिसी एटोमिक टाइम हो । जहाँ एक सेकेन्डको अवधि सिसियमको एटम्समा हुने पूर्वानुमानित इलेक्ट्रोम्याग्नेटिक ट्रान्जिसनको आधारमा रहने गरेको छ । ट्रान्जिसन यति धेरै विश्वासनीय हुन्छ कि सिसियम क्लक १४ लाख वर्षसम्म सही हुनसक्छ ।

अमेरिकी वैज्ञानिकहरुको संस्था नासाले विज्ञप्ती निकाल्दै भनेको छ, 'पृथ्वी, चन्द्रमा र सूर्यको बीचमा गुरुत्वाकर्षण बलका कारण पृथ्वीको घूम्ने प्रक्रिया क्रमश सुस्त भइरहेको छ ।
 
एटोमिक र सोलर टाइममा सन्तुलन मिलाउन १ जनवरी १९६० मा यूटिसीको व्यवस्था गरिएको हो । १९७२ देखि आवश्यकता अनुसार यूटिसी परिवर्तन गरी लिप सेकेन्ड जोडिएको हो । यसैका लागि जुन या डिसेम्बरको अन्तिम दिनमा अन्तिम  मिनेटको अतिरिक्त सेकेन्ड जोड्ने गरिन्छ ।
 
अतिरिक्त सेकेन्ड जोड्ने काम इन्टरनेशनल अर्थ रोटेसन एन्ड रेफ्रेन्स सिस्टम सर्भिसद्वारा गरिन्छ । यस्तोमा दुर्इ माप मूल्यमा एकरुपता कायम गर्नका लागि ३० जुनको अन्तिम सेकेन्डका लागि समय रोकिन लागेको हो । यस्तो हुँदा अन्तिम मिनेट ६१ सेकेन्डको हुनेछ ।
 
लिप वर्षको नियम अनुसार हरेक चार वर्षमा क्यालेन्डरमा एक अतिरिक्त दिन जोड्ने गरिन्छ । पृथ्वीलार्इ  सूर्यको वरीपरी परिक्रमा लगाउन ५ घन्टा, ४८ मिनेट ४६ सेकेन्ड थप समय लाग्ने भएकाले अतिरिक्त दिन जोड्ने गरिएको हो । 
 
तर यसको विपरितलिप सेकेन्डको यसरी कुने पनि गणना गर्न सकिन्न। यो पृथ्वीको आफ्नो कक्षमा परिक्रममा, पृथ्वीको  केन्द्रको गतिशिलता, वातावरण , महासागर, भूजलमा भिन्नता र बरफको भण्डारणसमेत कयौं कुरामा निर्भर रहेको हुन्छ ।
'सयम आउँछ पर्खँदैन' यो नेपाली उखान हाम्रो समाजमा निक्कै चलेको छ । तर, यो उखानको ठीक विपरित मंगलबार एक सेकेन्डका लागि समय रोकिँदैछ ।
1
Add a comment...

Sudeep Dhakal

Shared publicly  - 
 
जंगलबाट वस्ती छिरेको गैडाको उपद्रवले हेटौंडाबासी आतंकित भएका छन् । जंगलबाट हेटौंडा ७ नम्बर वडा क्षेत्रमा छिरेर स्थानीयलाई आतंकित पारेकेा गैडा आज...
1
Add a comment...

Sudeep Dhakal

Shared publicly  - 
 
it,s raining ............. Hello Kathmandu .  
1
Add a comment...

Sudeep Dhakal

Shared publicly  - 
 
At Shree Pasupatinath temple....
1
Add a comment...
People
In his circles
266 people
Have him in circles
20 people
chamindu chanaka's profile photo
MaNjU ShReE's profile photo
Rajan Dulal's profile photo
Ruma Biswas's profile photo
samyukta basnet's profile photo
Mralone 100's profile photo
Bhuwan Poudel's profile photo
nino jikuri's profile photo
mahesh Sharma's profile photo
Communities
16 communities
Places
Map of the places this user has livedMap of the places this user has livedMap of the places this user has lived
Currently
Hetauda
Previously
Makwanpur,Nepal - Kathmandu
Links
Work
Occupation
Sound Editor And Program Presenter
Skills
Recording , Edit, Mixing And Anchoring Radio Program
Employment
  • Government of Nepal
    Sound Editor Technician and anchor, 2009 - present
Education
  • Royal Academy
    2010 - present
Basic Information
Gender
Male
Birthday
January 17
Sudeep Dhakal's +1's are the things they like, agree with, or want to recommend.