Profile cover photo
Profile photo
Raju Nepal
311 followers -
Me and Only Me
Me and Only Me

311 followers
About
Posts

Post has attachment

Post has attachment
Books and only Books
Photo
Add a comment...

Post has attachment

Post has attachment

Post has attachment

Post has attachment
स्थानीय पालिकाहरुले कानून अनुसार तर वुद्धि विवेक नपु¥याई लगाएका कर र अकर्मण्य सरकारको त्यसबारेको प्रतिक्रियाका बारेमा सरल भाषामा लेखिएको मेरो लेख “कम्युनिष्ट कर सामन्ती रहर” आजको नागरिक दैनिकमा मेरो स्तम्भ ‘अर्थ प्रवाह’ को ६१औं संस्करणमा ।
Add a comment...

विश्वकप फुटवल
हिजो आफुले अनुमान गरेको चार मध्धे तीन गलत र एक मात्र ठिक भयो । आठ खेलमा मेरो अनुमान ३ सही र ५ गलत भयो ।
आजका खेल
९. ५:४५ कोष्टारिका र सर्विया मेरो अनुमान बराबरी
१०. ८:४५ जर्मनी र मेक्सिको मेरो अनुमान जर्मनी
११. ११:४५ ब्राजिल र स्वीट्जरल्याण्ड मेरो अनुमान ब्राजिल
Add a comment...

फुटवलः हिजो आफुले समर्थन गरेका उरुग्वे र इरानले जिते । स्पेन बराबरीमा रह्यो । चार खेलमा मेरो अनुमान २ २ भयो
आजका खेलमा मेराे अनुमान
३:४५ फ्रान्स र अस्ट्रेलिया (बराबरी)
६:४५ अर्जेन्टिना र आइसल्यान्ड (अजेन्टिना)
९:४५ पेरु र डेनमार्क (डेनमार्क)
१२:४५ क्रोएसिया र नाइजेरिया (बराबरी)
Add a comment...

विना कुनै टिप्पणीः

बजेट भाषण पछिको आठौं र यो हप्ताको दोश्रो कारोबारको दिन आज जेठ २८ गते ९.५५ अंकले बढेपछि बजेटको प्रभावका कारण नेप्से परिसूचक घटेको अंक ९०.०२ अर्थात ६.७८ प्रतिशत पुगेको छ । यसरी यो अबधिमा मात्रै बजेट र त्यस्का अन्तरवस्तुका कारण पूँजीबजारबाट १०६ अर्ब २२ करोड रुपैयाँ गुम्न पुगेको छ ।
Add a comment...

विना कुनै टिप्पणीः

बजेट भाषण पछिको सातौं र यो हप्ताको पहिलो कारोबारको दिन आज जेठ २७ गते २५.४३ अंकले घटेपछि बजेटको प्रभावका कारण नेप्से परिसूचक घटेको अंक ९९.५७ अर्थात ७.५० प्रतिशत पुगेको छ । यसरी यो अबधिमा मात्रै बजेट र त्यस्का अन्तरवस्तुका कारण पूँजीबजारबाट ११९ अर्ब ४९ करोड रुपैयाँ गुम्न पुगेको छ ।
Add a comment...
Wait while more posts are being loaded