Profile cover photo
Profile photo
Community Radio Madi
223 followers -
Local, Live and leading Media of Mid Nepal
Local, Live and leading Media of Mid Nepal

223 followers
About
Community's posts

Post has attachment

Post has attachment

Post has attachment

Post has attachment

Post has attachment

Post has attachment
नेपालको रेडियो पत्रकारिता इतिहासमै पहिलोपटक दृष्टिबिहीन सञ्चारकर्मीले प्रत्यक्ष समाचार बाचन सुरुवात गरेका छन् ।

चितवनको माडीस्थित सामुदायिक रेडियो माडीमा कार्यरत माडीकै स्थानीय सञ्चारर्मी भूपराज पाठकले बिहिबार दिउँसो ४ बजेको माडी खबर अपडेट्स बाचन गरी सोको सुरुवात गर्नुभएको हो । उहाँले ब्रेल लिपीमा समाचार तयार पारी प्रत्यक्ष बाचन गर्नुभएको हो । आउँदा दिनहरुमा समेत उक्त बुलेटिन उहाँले नै बाचन गर्नुहुने रेडियो माडीका समाचार प्रमुख इन्दिरा दाहालले जनाउनुभयो ।

यसअघि 'यसमै छ मज्जा' नामको हाँस्यव्यङ्ग्यात्मक रेडियो कार्यक्रम सञ्चालन गर्दै आउनुभएका उहाँको दृष्टिबिहीन र अपाङ्गहरुले समेत अन्य सामान्य व्यक्तिहरु सरह काम गर्न सक्ने उदाहरण पेश गर्न समाचारको संकलन, सम्पादन र बाचनको काम सुरु गरेको भनाइ थियो । ‘यसमै छ मजा’ नामक रेडियो कार्यक्रम देशभरीका १६ वटा सामुदायिक रेडियोहरुबाट प्रसारण हुँदै आइरहेको छ ।
PhotoPhotoPhoto
2014-11-29
3 Photos - View album
Wait while more posts are being loaded