Profile cover photo
Profile photo
Rabi Raj Baral
674 followers -
Media Junkie
Media Junkie

674 followers
About
Posts

Post has attachment
समाचारमा शुद्धता छैन भन्नुहुन्छ एकजना अग्रज पत्रकार । चालेर, धोइपखाली गरेर खानुस् है।

Post has attachment
दीक्षितको 'देशनिकाला', के हो वास्तविकता?

Post has attachment
प्रचण्डले अोलीलाई भनेछन् - ‘तपाईँ नै प्रधानमन्त्री भए पनि माओवादीलाई आपत्ति छैन, अब राष्ट्रिय सरकार बनाउनुपर्छ, यो हाम्रो पार्टीको निर्णय हो। बजेट पारितपछि यो कुरा जोडदार उठ्छ।’

Post has shared content
interesting read

Post has attachment
हामीले भेटेसम्मका समाचारका लिंक र स्क्रिन्सट यहाँ राखेका छौँ, अब तपाईँ आफै छुट्याउनुस् यी समाचार सत्य हुन् वा हल्लामात्र।

Post has attachment
राष्ट्रपति डा. रामवरण यादवले भेटघाटको समय जुधेको भन्दै संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई मंगलबारमात्र भेट्ने भएका छन्।

Post has shared content
हैट। 'मन्त्री नै झिल्के, रमाइलो त हुने भैहाल्यो नि', असार १५ मा कृषि मन्त्रीको रमाइलो, हेर्नुस् ३० फोटो http://www.pahilopost.com/content/-5401.html

Post has attachment
दलहरुले फास्ट ट्रयाकमा प्रक्रिया अघि बढाई संविधान जारी गर्ने हो भने जारी हुनेबित्तिकै वर्तमान सरकार कामचलाउ हुने र सात दिनभित्र व्यवस्थापिका संसदले नयाँ प्रधानमन्त्री चुन्नुपर्ने संवैधानिक व्यवस्था प्रस्तावित संविधानको मस्यौदामा गरिएको छ।

Post has attachment
अब भएन त अचम्म? मन्त्रालयका उपसचिव स्वतः रद्द भएको भन्ने, प्रवक्ता रद्द भएको छैन भन्ने, मन्त्री रद्द हुन दिन्न भन्ने।

Post has attachment
#Shame  on #UCPNMaoist  : 

 UCPN (Maoist) on Sunday named controversial Lahr Kyal Lama as its lawmaker under proportional representation (PR) category. 
Wait while more posts are being loaded