Profile cover photo
Profile photo
Pracas Infosys
95 followers
95 followers
About
Posts

Post has attachment
Thinking making website ?

Remember Pracas Infosys
Photo

Post has attachment

Post has attachment
What is website ? 

Post has attachment
Pracas Infosys logo
Photo

Post has attachment
Get a website for your school which will serve as a virtual showcase of your school . It will ease you to show your school details, information, past and upcoming event, notice, photo, video, result and more things that you want to show to the curious parents residing either in biratnagar or abroad.

which will even help you to promote worldwide and also show results in various search engines likes google, bing, yahoo and etc.
Photo

Post has attachment
SSRBM : Shri Shri Ravishankar Bal Mandir located at Biratnagar Nepal goes online. 

The domain name is www.ssrbm.edu.np 

Post has attachment
Photo

Post has attachment
चुनाब प्रचार प्रसार मा फेसबुक पेज , अपडेट्स, प्रोफाइल को चहल पहल त धेरै देखियो , वेबसाइट सहित को बल्ल आज देख्ने मौका पाए (नाम खुलाउन चाहन्न )

फेसबुक मा पेज , प्रोफाइल बनाउने भन्दा पनि , पार्टी तथा उम्मेदबार ले आफ्नो वेबसाइट बनाएर आफ्नो बारेमा स्पस्ट देखाउदा , उनीहरु को विचार, सोच , हिजो को दिन मा समाज को लागि गरेका काम अनि भावी दिन मा गर्ने कार्य योजना, पार्टी तथा उम्मेदबार को बारेमा बृहत् जानकारी मिल्ने थियो !!!

वेबसाइट बनाउन का लागि सम्पर्क 
प्रकाश इन्फोशिस , बिराटनगर 
०२१ ४६३३७७ / ९८५२० २५७३५ 
www.pfs.com.np
Photo

Post has attachment
Dear All, 

May the good times and treasures of the present become the golden memories of tomorrow. 
Wishing you lots of love, joy and happiness.
Happy Bijaya Dashami 2070
Photo

Post has attachment
आदरणिय महानुभाबहरु, 

प्रकाश इन्फोशिस ले २०७० आश्विन ०५ गते आफ्नो स्थापना कालको छैठौं बर्ष पार गर्दै सातौं बर्षैमा प्रबेश गरेको अवसरमा हाम्रा शुभ चिन्तक तथा सेवाग्राहिहरु प्रति हार्दिक आभार व्यक्त्त गनै चाहन्छौ । प्रकाश इन्फोशिस बि.स.२०६४ सालमा बिराटनगरमा स्थापित भई आफ्नो स्थापनाकाल देखि नै वेबसाइट डेभलपमेन्ट र सुचना प्रबिधिको कार्यमा निरन्तर रुपमा लागि परेको संस्था हो । यसले अहिले सम्म वेबसाइट डेभलपमेन्ट,वेबहोस्टिगं,सफ्टवेयर डेभलपमेन्टको क्षेत्रमा काम गरि सकेको छ, यति मात्र नभएर पूर्वाअञ्चलमै पहिलो पटक रेडियो लाइ अनलाइनमा बजाउने प्रबिधि र पत्रिकालाइ इन्टरनेटमा राख्ने प्रबिधिको बिकास गरि सकेको छ । यहाँ सम्म आइ पुग्दा हामीले देशको अस्थिर परिस्थिती जस्तै बन्द,हडताल,लोडसेडिगं आदि जस्ता समस्याहरु संग लड्दै अहोरात्र गरेको संघर्ष,मेहनत र यहाँहरुले हामी प्रति गरेको आस्थाको फलस्वरुप आज हामी पूर्व मेची दखि पश्चिम महाकाली सम्म छरिएर रहेका बिभिन्न संघ संस्था लाइ सेवा बिस्तार गरि सकेका छौ । 

आज हामी नेपाल अधिराज्यका उत्कृष्ट आइटी कम्पनी हरुको लिस्टमा सोह्रौं स्थानमा पुग्न सफल भएका छौ भने काठमाण्डौं उपत्यका बाहिरका आइटी कम्पनिहरुको हकमा सम्भवत् पहिलो र सबै भन्दा बढि वेबसाइट,डोमेन दर्ता गर्ने कम्पनिको रुपमा चिनिन पुगेका छौ । यहाँहरुलाइ बढि भन्दा बढि सुबिधा दिन र वेबसाइट अपडेट सम्बन्धि समस्या नहोस भनेर हामीले आफ्नो स्थापना काल देखि नै निशुल्क प्रबिधि परामर्शको ब्यवस्था गरेका थियौं, यसका साथ साथै हामी सातौं बर्षमा प्रबेश गर्दा अतिरिक्त रुममा दुइ जना वेबसाइट अपडेट सम्बन्धि दक्ष तथा अनुभबि प्राबिधिक समेत नियुक्त गरेका छौ । 

अब तपाइहरुले हामी बाट पाउने सेवामा अझै बढि सन्तुष्टि प्राप्त गर्नुहुने छ भन्ने कुरामा विश्वास समेत दिलाउन चाहन्छौ । यहाँहरुले दिने माया र विश्वासमा निरन्तरता हामी निकट भविश्यमा अझ बढि नयाँ नयाँ प्रबिधिको विकास गर्ने लक्ष्य लिएका छौ । हाम्र्रो यो सफलतामा यहाँहरुको ठूलो हात भएकोले हामी बाट भएका केहि कमि कमजोरीलाई औंलाइ दिनुहुने छ भन्ने आशा सहित हार्दिक धन्यवाद व्यक्त्त गर्न चाहन्छौं । 

यहाँ हरु को सल्लाह, सुझाब तथा सहयोग को सदैब आपेक्ष्या राख्दछौ

हार्दिक धन्यबाद 

प्रकाश इन्फोशिस परिवार 
Photo
Wait while more posts are being loaded