दौडमा कसरी हारेछ खरायो 
कछुवाको जीतमा यो मन रमायो 
चिमुसि चि र ढुकुमुकु भन्दै
हरियो चउरमा जान मनपर्यो 
दुइको गुनालाई सुगा रटेको
कक्षाको बहिर गुडा टेकेको
घाम-पानी घाम-पानी स्यालको बिहे भन्दै
जन्तीमा फेरि जान मनपर्यो
http://www.npsongs.com/Genesis-Of-Pink/ka-bata-kamal-kha-kharayo/13052.html
Shared publiclyView activity