Profile

Scrapbook photo 1
Scrapbook photo 2
Scrapbook photo 3
Scrapbook photo 4
Scrapbook photo 5
Nirmal Gyanwali
Works at Marketing Eye
Attended LBEF
Lives in Sydney, Australia
1,525 followers|46,940 views
AboutPostsPhotosYouTubeReviews

Stream

Nirmal Gyanwali

Shared publicly  - 
 
हाम्रो शरीर मेसिन हो । यसलाई फ्युल हाल्नु पर्छ । चाहिएको रेस्ट दिनु पर्छ । त्यत्ति ! बस त्यत्ति ! धेरै माया गर्नु हुदैन । र, आफ्नो पनि कहिले ठान्नु हुदैन । शरीर आफु भन्दा एउटा भिन्न अंग हो । यो तपाईंको कर्मचारी हो । यसलाई सहि तरिकाले ह्यान्डल गर्यो भने यसैले नै तपाईंलाई माथि पुर्याउँछ । गरिएन भने यसैले खाल्डोमा जाक्छ ।
3
1
Sunita Pradhan's profile photoNirmal Gyanwali's profile photoShiva Ram Khatiwoda's profile photo
4 comments
 
ho hai sir :)
 ·  Translate
Add a comment...

Nirmal Gyanwali

Shared publicly  - 
 
गमलामा फूल फुल्यो । मैले हेरिरहें । रोपेको सानो बीउ, बिस्तारै टुसा पलायो । हुर्कियो । ठुलो भयो । फुल्यो । अनि फक्रियो ।म एकोहोरो बारदलीमा बसेर हेरिरहेछु । यस्तै कति फूल फुले । हुर्किए । बढे । फक्रिए । ओइलाए । र, मरे । मलाई केहि फरक पर्यो ?
4
Add a comment...

Nirmal Gyanwali

Shared publicly  - 
 
मलाई त त्यो हाँडीको अनुहार सम्झेर अझै हाँसो छुटीरहेको थियो । कालो पनि कस्तो निख्खर कालो ! कुनै मिसावट नै छैन । टिलिक्क टल्कने । जोनी लिभरलाई पनि जितेछ ।
त्यसको दाँत कस्तो आउँछ होला ? सेतो आए त ठिकै छ, दाँत पनि उ जस्तै कालै आयो भने अँध्यारोमा त ठ्याक्कै हराउँछ त ! कोठामा एक्लै बसेर पेट मिची मिची हाँसे ......
मलाई त त्यो हाँडीको अनुहार सम्झेर अझै हाँसो छुटीरहेको थियो । कालो पनि कस्तो निख्खर कालो ! कुनै मिसावट नै छैन । टिलिक्क टल्कने । जोनी लिभरलाई पनि जितेछ । सोच्दै थिएँ, त्यसको दाँत कस्तो आउँछ होला ? सेतो आए त ठिकै छ, दाँत पनि उ जस्तै कालै आयो भने अँध्यारोमा त ठ्याक्कै हराउँछ त ! नेपाल त लानै नहुने भो, दिनमा १२ घण्टा लोड सेडिंग हुन्छ । कोठामा दिउँसै हरायो भने कसरी खोज्नु?
2
Add a comment...

Nirmal Gyanwali

Shared publicly  - 
 
एकैछिन दिमाग घुमाउन मन छ भने पढौं है !
 ·  Translate
1
Gyawali Prajwal's profile photo
 
Of course !!!
Add a comment...

Nirmal Gyanwali

Shared publicly  - 
 
शिवराम खतिवडाको मन छुने लेख । +Shiva Ram Khatiwoda 
म घरको खासै ख्याल नगर्ने मान्छे । तरपनि घरले मेरो सुखदु:खको चासो राख्छ । २०७० साल माघ १ गते बिहानै घरबाट बुबाको फोन आयो । सन्चो बिसन्चो सोध्नु भयो । घर नआएको कारण सोध्नु भो । मैले केहि दिनपछि अर्को पनि काम परेकाले त्यै बेला आउने बताएँ । आज माघेसंक्रान्ति हो। नजिकै के नदी होला, त्यहाँ गएर नुहाउनु पर्छ।, बुबाले संक्रान्तिमा स्नान गरे पुन्य हुने कुरा सम्झाउदै हुनुहुन्थ्यो । नदी बाटै आएको पानीबाट नुहाउने गरेको छु ।, मैले आफ्नै अर्ध-सभ्य अर्ध-विनम्र ...
3
Add a comment...
Have him in circles
1,525 people
Melissa Douglas's profile photo
Ameet Ranjit's profile photo
Ram Chandra Regmi's profile photo
kamal shrestha's profile photo
Milesh Shrestha's profile photo
Ghimire GS's profile photo
Smooth Heart's profile photo
Kumar Paudel's profile photo
Traj Kharel's profile photo

Nirmal Gyanwali

Shared publicly  - 
 
म उसलाई भन्छु, “तपाइँको भगवानले हजारौं बर्ष अघि एउटा ग्रन्थ लेखेर कसरी गायब हुन सकेको हो ? नयाँ पुस्ताको लागि दोश्रो संस्करण निकाल्नु पर्दैन ? भगवानको लागि त्यो कुनै गाह्रो काम त होइन होला ! बरु हामी सहयोग गरौंला । चाइनामा छापौंला, सस्तो पनि पर्छ ।”
तपाइँको भगवानले हजारौं बर्ष अघि एउटा ग्रन्थ लेखेर कसरी गायब हुन सकेको हो ? नयाँ पुस्ताको लागि दोश्रो संस्करण निकाल्नु पर्दैन ? भगवानको लागि त्यो कुनै गाह्रो काम त होइन होला नि ! बरु हामी सहयोग गरौंला । चाइनामा छापौंला, सस्तो पनि पर्छ ।
4
Add a comment...

Nirmal Gyanwali

Shared publicly  - 
 
यो तैंले भर्खरै पढेको किताब “मोक्षान्त: काठमान्डू फिभर” पछी मेरा तिन ओटा किताब बजारमा आइसके । तँ अहिले आएर यो किताब पढ्दै छस् । सरी, पढेर समिक्षा लेख्दै छस् । तँ ऐतिहासिक, प्राचिन, आदी मानव जस्तो छस् ।
4
Add a comment...

Nirmal Gyanwali

Shared publicly  - 
 
a great article to understand exposure triangle: ISO, shutter speed and aperture ‪#‎learning‬ ‪#‎photography‬
Jo Plumridge is a British writer and photographer who specializes in design, travel and comedy pieces. As a photographer, she focuses on portraiture. This post was originally published ...
1
Add a comment...

Nirmal Gyanwali

Shared publicly  - 
 
र, त्यो एक दिन । म पनि उडे । खल्तीमा मोबाइल, ब्यागमा ल्यापटप बोकेर । टिभी हेर्दै, प्लेनको सीटमा बसेर ।
कुनै समय थियो । लाग्थ्यो, घरमा एउटा ब्ल्याक एण्ड व्हाइट भएपनि टिभी होस् । पछि मोबाइल आयो । लाग्यो, मेरो पनि खल्तीमा एउटा मोबाइल होस् । कम्प्युटर आयो । लाग्यो, घरमा एउटा कम्प्युटर होस् । चिल्ला गाडी सडकमा गुड्न थाले । लाग्यो, मसँग पनि एउटा गाडी होस् ।
4
Add a comment...

Nirmal Gyanwali

Shared publicly  - 
 
हिजो जोश चढ्यो । जोश भन्दा बढी रिस चढ्यो, आफै माथि । नलेखेकोमा । यतिका दिन सम्म केहि पनि नकोरेकोमा ।
अझ जोश बाथरुम गएपछि पिकमा पुग्यो । यो जोश, रिस भन्ने कुरा पनि बाथरुममा छिटो मौलाउने रैछ । सावरको पानीको थोपा संगै सोचको वर्षा हुने थाल्यो । चट्यांङ्ग पर्दा बत्ति चम्के जस्तो आउने, अनि क्षण मै बिलाउने ।
दिमाग भरी कथाहरु आए । शिर्षकहरु आए । पात्रहरु आए ।
लाग्यो, धेरै कुरा आए । म धनी भएँ ।
2
Add a comment...
People
Have him in circles
1,525 people
Melissa Douglas's profile photo
Ameet Ranjit's profile photo
Ram Chandra Regmi's profile photo
kamal shrestha's profile photo
Milesh Shrestha's profile photo
Ghimire GS's profile photo
Smooth Heart's profile photo
Kumar Paudel's profile photo
Traj Kharel's profile photo
Work
Occupation
Front end web Developer
Skills
web development, wordpress developer, joomla developer, drupal developer, web designer
Employment
  • Marketing Eye
    Senior Web Developer, 2012 - present
    Joomla Web Development, wordpress web development, drupal web development
  • Image Channel Pvt. Ltd.
    Web Developer, 2011 - 2012
    Web Developer on Code Igniter
  • Curves n' Colors
    Joomla Web Developer, 2008 - 2010
    Joomla web developer
  • Serving Minds
    Web Designer, 2007 - 2008
    Web Designer
Places
Map of the places this user has livedMap of the places this user has livedMap of the places this user has lived
Currently
Sydney, Australia
Previously
Kathmandu - Butwal
Contact Information
Home
Phone
0424348722
Mobile
0424348722
Email
Address
2-4 Macquarie Road, Auburn, NSW 2144, Australia
Story
Tagline
Freelance Web Developer Sydney, Australia
Introduction

This is Nirmal Gyanwali, a freelance web developer and tech blogger from Sydney, Australia www.nirmal.com.au.

Education
  • LBEF
    M.Sc.(IT), 2009 - 2011
    Master of Science in Information Technology
  • Macquarie University
    MIT, 2012 - 2013
    Master of Information Technology - Web Development specialization
Basic Information
Gender
Male
Looking for
Friends, A relationship, Networking
Birthday
February 13
Relationship
Single