Profile cover photo
Profile photo
Media Kurakani
29 followers -
Conflicts and Connections
Conflicts and Connections

29 followers
About
Posts

Post has attachment
हाम्रो पेशागत जीवनलाई मर्यादित बनाउन, हामीलाई जिम्मेवार बनाउन र खबरदारी गर्न गठन भएका संगठन/संरचनाहरू कतिसम्म बेकामे भैसकेका छन् भन्ने हालैको घटनापछिको मौनताले प्रष्ट पारेको छ। के समाचारमा मोलमोलाइबारे पत्रकार महासंघ, प्रेस काउन्सिल जस्ता संस्थाहरू नबोल्ने?
Add a comment...

Post has attachment
यसअघि भएका सम्झौता कार्यन्वयन, विनियमावली लागू तथा समयसापेक्ष तलब बृद्धिलगायतका माग राख्दै राजधानी दैनिकका पत्रकार आन्दोलित भएका छन्।
Add a comment...

Post has attachment
Photo
Add a comment...

नेपाल पत्रकार महासंघको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो पूर्ण बैठकले श्रमजीवी पत्रकारको नियुक्तिपत्र, न्यूनतम पारिश्रमिकलगायत सामाजिक सुरक्षा र स्वास्थ्य उपचार व्यवस्था तत्काल कार्यान्वयन गर्न सञ्चार प्रतिष्ठान, व्यवस्थापन र सरकारलाई आहृवान गरेको छ। श्रमजीवी पत्रकार ऐन जारी भएको २० वर्ष भइसक्दा पनि श्रमजीवी पत्रकारहरुको पेशागत सुरक्षाको अवस्था कमजोर रहनु दुःखद् भन्दै महासंघले समस्या समाधानका लागि सम्वद्ध पक्षसँग तत्काल सम्वाद सुरु गर्ने निर्णय गरेको महासचिव उजिर मगरद्वारा जारी विज्ञप्तीमा जनाइएको छ।
Add a comment...

Post has attachment
Journalist Vishal Arora writes about the situation of media person in Bhutan in WSJ!
Add a comment...

Post has attachment
श्रमजीवी पत्रकार ऐनले व्यवस्था गरेको १५ प्रतिशत श्रमजीवीलाई मात्र अस्थायी वा करारमा राख्नु पर्ने प्रावधान अधिकांश सञ्चारमाध्यमले पालना नगरेको अध्ययनले देखाएको छ । न्यूनतम पारिश्रमिक निर्धारण समितिले गरेको अध्ययनले ८१ दशमलव ८३ प्रतिशत श्रमजीवी पत्रकार अस्थायी र करारमा काम गरिरहेको तथ्य सार्वजनिक गरेको छ ।
Add a comment...

Post has attachment
‎#Egypt's military-led authorities shut down several stations, including one operated by the Muslim Brotherhood, after President Mohamed Morsi was toppled by the army. The security forces on Wednesday also raided the offices of Al Jazeera's Egyptian news channel and detained at least five of its staff, said Karim El-Assiuti, one of its journalists. Four of them were later released, the channel said.
Add a comment...

Post has attachment
विद्युतीय कारोबार ऐनले कस्तो कुरा अश्लिल हो भन्ने व्याख्या गरेको छैन । अर्कोतर्फ, बढिमा ३५ दिन सम्म थुनामा राख्न सकिने कसूरलाई त्यो विद्युतीय स्वरुपमा जाने वित्तिकै ५ बर्ष कैद हुने गरि तोकिएको सजाय तार्किक पनि देखिँदैन ।
Add a comment...

Post has attachment
पत्रकारलाई विद्युतीय कारोबार ऐन अनुसार कारबाही गरिनु गलत छ, विभेदकारी छ । तर जुन ‘समाचार’ का कारण पत्रकार पक्राउ परे, त्यो समाचारले अनलाइन पत्रकारितालाई नै कुरीकुरी गरेको छ । न श्रोत, न तथ्य, न तर्क, न प्रमाण ।
Add a comment...

Post has attachment
संस्थापक सम्पादक प्रतीक प्रधानले राजीनामा दिएपछि दुई हप्ताभन्दा बढी नेतृत्व बिहिन भएको ‘कारोबार’ आर्थिक दैनिकको सम्पादकमा पत्रकार सञ्जय न्यौपाने नियुक्त भएका छन् ।
Add a comment...
Wait while more posts are being loaded