Profile

Cover photo
Himali Sworharu
Lived in New York City
4,877 followers|140,254 views
AboutPostsPhotosYouTube

Stream

Himali Sworharu

Shared publicly  - 
 
नेपालमा आएको बिनाशकारी भूकम्पले देशमा धनजनको क्षति त गर्‍यो नै विदेशमा रहने हरेक नेपालीको मनमनमा पनि ठुलो क्षति पारेको छ। यो बिपदमा तुरुन्तै देश जान नसक्नेहरुले आफू सक्दो सहयोग विभिन्न सङ्घ संस्था मार्फत गर्नु भयो र अझै गर्दै हुनुहुन्छ भने सक्नेहरु आफै राहत सहयोग लिएर आफ्नो गाँउघर पुग्नु भयो। बर्षौ देखि नेपाल नजानु भएकाहरु पनि यो समयमा नेपाल पुग्नु भयो। यस्तै मध्यमा एक हुनुहुन्छ समीषा जोशी जो बोस्टन, आर्लिङग्टनमा ३ र ६ वर्षका छोरीहरू र श्रीमानका साथ बस्नु हुन्छ। काठमाण्डौंमा रहनु भएकी आफ्नी आमाको मायाले एक्कासि तानेर भूकम्प गएको ४ दिनमा काठमाण्डौं पुग्नु भएकी समीषाले आफ्नी आमा लगायत अरू सयौँ आमा, बा, दिदी बहिनी, दाजु भाइलाई गोर्खाका भूकम्प प्रभावित गाँउ सम्म पुगेर सक्दो सहयोग गरेर २१ दिन पछि बोस्टन फर्कनु भएको छ। समीषाले प्रत्यक्ष देखेर, भोगेर आउनु भएको भूकम्प पछिको हाम्रो नेपाल कस्तो छ त? सुनौं उहाँको यो मर्मस्पर्शी अनुभव।
नेपालमा आएको बिनाशकारी भूकम्पले देशमा धनजनको क्षति त गर्‍यो नै विदेशमा रहने हरेक नेपालीको मनमनमा पनि ठुलो क्षति पारेको छ। यो बिपदमा तुरुन्तै देश जान नसक्नेहरुले आफू सक्दो सहयोग विभिन्न सङ्घ संस्था ...
3
Add a comment...

Himali Sworharu

Shared publicly  - 
 
Authorize the Department of Homeland Security to grant Temporary Protective Status (TPS) to Nepal due to the earthquake
1
Add a comment...

Himali Sworharu

Shared publicly  - 
 
नयाँ वर्ष सँगै कविता सङ्ग्रह “माटो र मन”
अन्तत: नयाँ वर्ष सँगै कविता सङ्ग्रह "माटो र मन" प्रकाशित भएको छ। नव वर्ष २०७२को शुभकामना सहित मेरो पुत्र श्रीमनको साथमा मैले मेरो पुस्तक "माटो र मन" अनलाइन मार्फत अनावरण गरेको छु। ​ पुस्तक अनलाइन (...
4
Add a comment...

Himali Sworharu

Shared publicly  - 
 
11th World Wide InstaMeet 2015 Let’s #InstaMeet in Jackson Heights, Queens I will be also hosting World Wide InstaMeet #WWIM11 on March 21, 2015, in Jackson Heights, Queens- If you would like join, discover, and take photos of diversity of Queens
 
11th World Wide InstaMeet 2015 Let’s #InstaMeet in Jackson Heights, Queens I will be also hosting World Wide InstaMeet #WWIM11 on March 21, 2015, in Jackson Heights, Queens- If you would like join, discover, and take photos of diversity of Queens- this is…
View original post
1
Add a comment...

Himali Sworharu

Shared publicly  - 
 
Water- PAANI
 
A boy in Nepal dreams anxiously about the world's water. As he sleeps, he sees it disappear before his eyes. vimeo.com/120573072  
View original post
3
Add a comment...

Himali Sworharu

Shared publicly  - 
 
रहरै रहरमा “माटो र मन”
म कवि  त होइन तर कविता लेख्छु। कहिले घर देश सम्झेर र कहिले परदेश सम्झेर मनका भावनाका रंगहरुलाई विविध शब्दहरुमा पोख्ने गर्छु।अनलाइन र ब्लगहरुमा छरपस्ट भएका कविताहरुलाई एकमुस्ट पारेर "माटो र मन" शीर्...
1
Add a comment...

Himali Sworharu

Shared publicly  - 
 
On May 7, 2015 Council Member Dr. Mathieu Eugene, the Permanent Mission of Nepal to the United Nations, and the Consulate General of Nepal along with community and religious leaders hosted a press conference calling the City of New York, the United States government and the global community to provide Nepal with life-saving supplies and financial assistance in the aftermath of earthquake that devastated the country on April 25, 2015
On May 7, 2015 Council Member Dr. Mathieu Eugene, the Permanent Mission of Nepal to the United Nations, and the Consulate General of Nepal along with community and religious leaders hosted a press ...
2
1
Sushma Joshi's profile photo
Add a comment...

Himali Sworharu

Shared publicly  - 
 
"माटो र मन"को  एउटा कविता "तिम्रो र मेरो कथा"
 
धन्यवाद सेतोपाटी लाई "माटो र मन"को  एउटा कविता "तिम्रो र मेरो कथा" प्रकाशनको लागि
1 comment on original post
1
Add a comment...

Himali Sworharu

Shared publicly  - 
 
सृजनाका यात्राहरुमा सहदेव पौडेलको "माटो र मन" 
सृजनाका यात्राहरूको मे महिनाको कार्यक्रममा सर्जक सहदेव पौडेल आफ्नो पहिलो कविता सङ्ग्रह "माटो र मन" का कविताहरुको साथमा एकल प्रस्तुति लिएर आउदै हुनुहुन्छ।

कार्यक्रमको दोस्रो खण्डमा सृजनाका यात्रीहरुको विविध रचनाहरू पनि प्रस्तुत हुने छ।

कार्यक्रम हुने स्थान: शेर्पा किदुङ्गको हल 
41-01 75th St (ज्याक्सन हाइट्स)
Queens, NY 11373
मिति: मे २ गते , शनिवार 
समय: १२:४५ मा जमघट १ बजे देखि सुरु ३ बजे समापन 


कार्यक्रमको बारेमा कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए:
सृजनाका यात्राहरू परिवार 
मणी बांग्देल -646 982 4388
विनोद रोका -646 662 6193
सहदेव पौडेल -347 248 9426
विकास बिस्ट -347 885 8215
गीता पन्थ र मनु लोहरुङ्ग राई
3
Add a comment...

Himali Sworharu

Shared publicly  - 
 
All the best +JEWAN TIWARI 
 
पोखरा, कास्कीको लेखनाथ घर भएका नेपाली मूलका जीवन तिवारीले अमेरिकाको डिसी महानगर क्षेत्रअन्तर्गत भर्जिनियाको तल्लो सदन ‘हाउस अफ डेलिगेट्स’ मा उम्मेदवारी घोषणा गरेका छन् ।
पोखरा, कास्कीको लेखनाथ घर भएका नेपाली मूलका जीवन तिवारीले अमेरिकाको डिसी महानगर क्षेत्रअन्तर्गत भर्जिनियाको तल्लो सदन ‘हाउस अफ डेलिगेट्स’ मा उम्मेदवारी घोषणा गरेका छन् । कास्कीको लेखनाथ नगरपालिका घर भई १० वर्षदेखि अमेरिकाको उत्तरी राज्य भर्जिनियामा बस्दै आएका तिवारीले सोमबारमात्र भर्जिनियाको हाउस अफ डेलिगेट्सका लागि क्षेत्र नं ८७ बाट सन् २०१५ का लागि डेमोक्य्राट दलबाट …
View original post
2
Add a comment...

Himali Sworharu

Shared publicly  - 
 
Let's go home #Nepal  
 
Visit the Everest Region of Nepal, homeland of the Sherpa people, now in Google Maps.
39 comments on original post
2
Add a comment...

Himali Sworharu

Shared publicly  - 
 
रहरै रहरमा "माटो र मन" by +SaHaDeV PoUdEl 
म कवि  त होइन तर कविता लेख्छु। कहिले घर देश सम्झेर र कहिले परदेश सम्झेर मनका भावनाका रंगहरुलाई विविध शब्दहरुमा पोख्ने गर्छु।अनलाइन र ब्लगहरुमा छरपस्ट भएका कविताहरुलाई एकमुस्ट पारेर "माटो र मन" शीर्...
2
Add a comment...
People
Have them in circles
4,877 people
Sasi Dharan's profile photo
Subodh Ghimire's profile photo
chandra shrestha's profile photo
SIMA PANDEY's profile photo
Jimmy Boone's profile photo
Jiya sharma's profile photo
Sujan Thapa's profile photo
Triveni Samachar's profile photo
Santosh Gupta's profile photo
Work
Occupation
Produce Nepali Online Radio Programs from New York City.
Skills
Radio,Podcasts,Video, Photography
Story
Tagline
Nepali Online Radio from New York City-Action Through Communication
Introduction

Himali Sworharu is collection of Nepali Online Radio (Podcasts) programs produce from New York City. HImali Sworharu is like complete magazine with community news, views, events, info, interviews, poems, stories and Nepali songs.

Himali Sworharu is founded and created by Sahadev Poudel, a theatre & radio artist. He has been working on theatre & radio since 1996. He started his radio journey from Radio Sagarmatha FM 102.4 MHz,in Nepal,  the  first community radio station in South Asia.

Currently, Mr.Poudel lives, work, study and dream in New York City.

Himali Sworharu is growing by listener like YOU!

Our mission is to bring Nepali community voice together and share to the global community.

We promote Nepali activities; share information, thoughts & creation through the medium of multimedia arts like online radio, Pod casts, videos, Nepali songs and pictures and bring the Nepali-ness together in the world!

Himali Sworharu aims to be a communication bridge between YOU & Your Community.
Our Philosophy is Action through Communication.

We are podcasting since July, 2007.

Please keep in touch via email nepaliradio@gmail.com

Or you may leave a voice message @1 814 446 2541


Thank You!

Happy Listening!

Himali Sworharu-Nepali Online Radio

New York City

www.nepaliradio.com

www.nepaliradio.org

Nepali Online Radio Team Produce different online radio Programs every week.

स्वास्थ्य छलफल-Healthy Talk

Our Programs
Himali Sworharu~हिमाली स्वरहरु ,अनलाइन रेडियो पत्रिका
Katha Sansar~कथा संसार,सुन्ने कथाहरुको संग्रह
Jeeban Yatra Anubhab~जीबन यात्रा अनुभब,बिभिन्न व्यक्तित्वहरुको जीबन कथा उहाहरुकै स्वरमा
Srijanaka Swoharu~सृजनाका स्वरहरु,कविता,गीत,गज़ल, सके सम्म सर्जकहरुकै आवाजमा
Aaroh Abaroh~आरोह अवरोह-नेपाली सांगीतिक कार्यक्रम

Open Mic~Open Mic for all language and any audio contents and Interviews.
Mero Katha~मेरो कथा,डियर कल्याणको मेरो कथा
& Community News and Blogs..

नेपाली मन र नेपालीपन संग नजिक

Sahadev Poudel 

Producer/Creator


Bragging rights
The Freedom of Speech
Places
Map of the places this user has livedMap of the places this user has livedMap of the places this user has lived
Previously
New York City