Profile

Cover photo
274 followers|60,860 views
AboutPostsPhotosYouTube

Stream

Hamro Patro

Shared publicly  - 
 
We just added eCards sections in Hamro Patro for Android. Did you check it out ?
3
Add a comment...

Hamro Patro

Shared publicly  - 
 
Here is detail about Nepali Calendar and Patro
 
नेपाली वर्षको वास्तविकता
वैशाख १ गते, नेपालीले नया वर्ष मनाउने दिन । यो दिन नेपालीहरू शुभकामना साटासाट गरि मनाउँछन् ।  विक्रम संवत् नेपालमा परापूर्व काल (विभिन्न समयका सिला लेख जस्तै लिच्छवि काल, मल्ल काल आदि बाट प्रमाणित हुन्छ) देखि चल्दै आएको भएपनि...
1
1
hiralal shrestha's profile photo
Add a comment...

Hamro Patro

Shared publicly  - 
 
आज फूलपाति धुमधामसँग मनाईंदै 

आज बडादशैंको सातौं दिन । सप्तमी तिथिमा पर्ने यस दिनलाई फूलपातीका नामले चिनिन्छ । परम्परागत रुपमा आजका दिन हरेक नेपालीको घर, दशैंघर, शक्तिपिठ, सेना÷प्रहरीको गुल्ममा फूलपाती भित्र्याइन्छ । दुर्गा भवानीको प्रतिमाका साथ जमरा राखिएको कोठामा फूलपातीको शुभसाइत पारेर केरा, दाडिम, धान, मानक, कर्चुर, बेसार, बेल, अशोक र जयन्तीको पातलाई फूलपातीको रुपमा भित्र्याउने गरिन्छ । 

काठमाडौंको बसन्तपुरस्थित दशैंघरमा भने परंपरादेखि गोरखा दरबारबाट फूलपाति ल्याइँदै आएको छ । गोरखाबाट धादिङको जीवनपुरहुँदै काठमाडौंको जमलसम्म ल्याइएको फूलपाती परंपरागत गुरुज्यूको पल्टन, नेपाली सेना, नेपाल प्रहरी, निजामती सेवाका उच्चपदस्थ अधिकारीहरू, आशागुर्जा टोली, ब्यान्डबाजा, पञ्चेबाजा, सिङगारिएका कलस्यौलीहरू र सांस्कृतिक झाँकीसहितको समूहले हर्षबढाइँ गर्दै हनुमानढोकास्थित दशैंघरमा भित्र्याउँछ । फूलपाती भित्र्याउने समय पारेर काठमाडौंको टुँडिखेलमा नेपाली सेनाको टुकडीले तोप पड्काउँदै हर्ष बढाईं गर्ने प्रचलन परंपरादेखि चल्दै आएको छ । 

घटस्थापनादेखि दशैं सुरु भए पनि त्यसपछिका ६ दिनमा दशैं आएको खासै अनुभूति हुँदैन । फूलपातीका दिनदेखि भने दसैं सुरु भएको अनुभूति हुन्छ । यस दिनदेखि सार्बजनिक विदा हुने भएकाले घरघरमा विशेष चहलपहल सुरु हुन्छ । फूलपातिदेखि गाउँघरमा पिङ् हाल्ने गरिन्छ । गाउँघरमा रोटेपिङ, लिंगेपिङ हालिएकाले दशैंको रमझम निकै देखिएको छ । दशैं मनाउन घर फर्किनेहरूले यातायातका साधन भरिभराउ छन् । 

काठमाडौंलगायत देशभरिका देवी मन्दिरहरूमा फूलपातीको दिन दर्शन गर्नेहरूको निकै भिड लागेको छ । काठमाडौंमा गुहेश्वरी, नक्साल भगवती, भद्रकाली, दक्षिणकालीगायतका शक्तिपीठमा पूजाअर्चना गरिन्छ । यस्तै काठमाडौं बाहिरका सिन्धुलीको भद्रकाली, कालिमाई र कमलामाई, काभ्रेको पलाञ्चोक भगवती, पोखराको बिन्ध्यवासिनी, गोरखाको गोरखकाली र मनकामना, बाग्लुङको कालिका, सप्तरीको छिन्नमस्ता, धरानको दन्तकाली, विराटनगरको कालीमन्दिर, ताप्लेजुङको पाथिभरा, दाङको अम्बिकेश्वरी, डोटीको शैलेश्वरी, रामेछापको खाँडादेवी, मकवानपुरको चुरीयामाई र भुटनदेवीलगायतका शक्तिपीठहरूमा घटस्थापनादेखि दर्शनार्थीको घुर्इंचो लाग्दै आएको छ । 

आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरिएका दशैंघरर शक्तिपीठहरूमा फूलपातीको राति भगवती कालरात्रि देवीको पूजा आराधना गरिदैछ । नवरात्रका नौ दिनसम्म दुर्गाका एक–एक स्वरुपको पूजा आराधना गर्ने परम्परा छ । नवदुर्गाको सातौ रुप कालरात्रि हो ।

#dashain   #nepal   #navaratri   #nepali   #hamropatro  
2
Add a comment...

Hamro Patro

Shared publicly  - 
 
आज घटस्थापना

सम्पूर्ण नेपालीहरुको  महान चाड बडादसैंको पहिलो दिन घटस्थापना हो । यस दिन मुलुकभर दुर्गा भवानीको प्रतीकका रूपमा घरघरमा घटस्थापना गरेर जमरा राखिन्छ । काठमाडौंको हनुमान ढोकास्थित दसैंघरसहित हरेक घरमा पूजाकोठामा जमरा राख्ने गरिएको छ ।

आश्विन शुक्ल प्रतिपदाका दिन नजिकको तीर्थबाट बालुवा मिसिएको माटो ल्याएर वैदिक विधिपूर्वक पञ्चधातु,पञ्चपल्लवका साथ जौ, मकै छरेर घटस्थापना गरिन्छ । पञ्चधातुमा सुन, चाँदी, पित्तल, फलाम र तामा पर्छन् । यस्तै पञ्चपल्लवमा पीपल, बर, दुमरी, पाख्री र आँपको पात पर्छन् । तान्त्रिक मतालम्बीले पञ्चमकारसहित तान्त्रिक विधिले माटोमा जौ र मकै छरेर घटस्थापना गर्छन् । घटस्थापनाका दिन राखिएको जमरालाई नवमीसम्मको नवरात्री पूरा गरेपछि सम्बृद्धिको प्रतीक मानेर विजयादशमीका दिन मान्यजनबाट टीकासँगै लगाउने गरिन्छ ।
यसै दिनदेखि नवरात्री सुरु हुन्छ । नवमीसम्म घटस्थापना स्थलमा पूजाआजा गरिन्छ । घटस्थापानादेखि दशैंको चहलपहल पनि सुरु हुन्छ । यसरी जमरा राख्ने घटस्थापनाको अघिल्लो दिन घरआगनलाई लिपपोत गरी सिगारेर सफासुग्घर बनाइन्छ ।

दैवीशक्तिले आसुरी शक्तिमाथि विजय हासिल गरेको अवसरका रुपमा दशैंलाई मनाइने गरिएको हो । दशैंको पहिलो दिन घटस्थापनाबाट नवरात्री प्रारम्भ हुन्छ । यिनै ९ दिनसम्म विभिन्न शक्तिपीठमा हरेक दिन पूजाअर्चना गरिन्छ । दशैंघर,घटस्थापना स्थनलमा दुर्गा सप्तशती, चण्डी र भगवती स्तोत्र पाठ गरिन्छ।

दशैंभर हरेक दिन मुलुकभरका प्रमुख शक्तिपिठहरु भद्रकाली, महालक्ष्मी, दक्षिणकाली, गुहेश्वरी, मैतिदेवी, खाडादेवी,कालीमाईलगायत विभिन्न देवदेवीका मन्दिर र शक्तिपीठहरूमा शक्तिरुपा दुर्गा भवानीको पूजा, आराधना गरिन्छ । बडादसैको सुरुको दिन घटस्थापनादेखि अधिकांश शिक्षण संस्था र अदालतमा कोजाग्रत पूर्णिमासम्म विदा दिइन्छ ।

नेपाल पञ्चांग निर्णायक समितिले घटस्थापना गर्ने शुभसाइत शनिबार बिहान ९:५१ मा रहेको जनाएको छ । समितिका अनुसार दसैंको टीकाको साइत असोज २८ गते सोमबार बिहान ९:५७ मा छ ।
2
1
Sanjay Pun's profile photoSunil Pokhrel's profile photo
2 comments
 
Ekdum ramra
Add a comment...

Hamro Patro

Shared publicly  - 
 
काठमाडौंको बसन्तपुर दरबार परिसरमा मनाइएको इन्द्रजात्राका
विविध झाँकीहरू | #kathmandu   #Nepal   #indrajatra  #2070
2
Add a comment...

Hamro Patro

Shared publicly  - 
3
Add a comment...
In their circles
140 people
Have them in circles
274 people
Yudi Aveng's profile photo
bharat kunwar's profile photo
d.prasad timsina's profile photo
Binaya Acharya's profile photo
Min Shrestha's profile photo
Nabin Pokhrel's profile photo
Milind Tamata's profile photo
Sujan Gautam's profile photo
Dhanendra Purja's profile photo

Hamro Patro

Shared publicly  - 
 
हाम्रो नेपाली किबोर्डको नयाँ भर्सन आयो । अपडेट गरेर लाभ उठाउनु होला |
4
gopal pandey's profile photo
 
राम्रो लग्यो अनि सजिलो पनि धन्यबद
 ·  Translate
Add a comment...

Hamro Patro

Shared publicly  - 
 
Check out our new app - for world cup 2014 schedule in Nepali with multiple time zone support.

https://play.google.com/store/apps/details?id=com.harmopatro.football #Nepal #WorldCup2014
A perfect companion app to keep up with football world cup 2014. We bring a...
3
Add a comment...

Hamro Patro has a new profile photo.

Shared publicly  - 
5
1
Uday Raj Neupane's profile photo
Add a comment...

Hamro Patro

Shared publicly  - 
 
यो पालीको  ऋषिपञ्चमी देशभरि धुम धामसंग मनाइयो | #Nepal #Teej #Rishi Panchami #festivals   
4
3
Barbara Habdas's profile photoFriendship with Nepal's profile photo
Add a comment...

Hamro Patro

Shared publicly  - 
 
राशिफल सेक्शनमा जानुस, र Refresh Click गर्नुस | केहि फरक देख्नु भयो ?
 ·  Translate
2
Kul Acharya's profile photoTulasi Prasad Upreti's profile photoPrajwol Manandhar's profile photo
3 comments
 
rasifal ma jaba dherai lamo content huncha then last parts ko content haru herna mildaina yo "...." pachi !!! in my iOS 5....iPhone 3gs
Add a comment...

Hamro Patro

Shared publicly  - 
First offline dictionary for Nepali Language. It's a two way dictionary, th...
7
Binaya Acharya's profile photoDaya Sagar Baral's profile photoHamro Patro's profile photoShyam Pandey's profile photo
4 comments
 
It was most essential application which can keep in our pocket, now it plus redio, we can hear arround the world. I heard in USA too.
Add a comment...
People
In their circles
140 people
Have them in circles
274 people
Yudi Aveng's profile photo
bharat kunwar's profile photo
d.prasad timsina's profile photo
Binaya Acharya's profile photo
Min Shrestha's profile photo
Nabin Pokhrel's profile photo
Milind Tamata's profile photo
Sujan Gautam's profile photo
Dhanendra Purja's profile photo
Contact Information
Contact info
Email
Story
Tagline
Nepali Calendar for Android, iPhone, and Chrome
Introduction
This is a official google+ page for HamroPatro. HamroPatro is a Nepali Calendar app for android, iOS and Chrome extension.

This app/extension  shows current Nepali date/time and Nepali Calendar including public holidays, festivals, and other important events. In addition to calendar feature, this app also shows current forex value and its trend for last 30 days. Another important feature is ability to convert nepali date (BS) to Gregorian (Western) calendar (AD) and vice versa.