Profile cover photo
Profile photo
Gurkha Technology
7 followers -
The best technology company in Nepal, conquering ideas.
The best technology company in Nepal, conquering ideas.

7 followers
About
Gurkha Technology's posts

Post has shared content

Post has attachment
Photo

Post has attachment
ॐ नमो भगवते वासुदेवाय
Om Namo Bhagavate Vasudevaya means "prostration to Krishna" or "surrender to Krishna." Krishna himself asked his devotees to completely surrender to him:

“ सर्वधर्मान्परित्यज्य मामेकं शरणं व्रज ।
अहं त्वां सर्वपापेभ्यो मोक्षयिष्यामि मा शुचः ॥१८- ६६॥
Translation Abandon all varieties of religion and just surrender unto Me. I shall deliver you from all sinful reaction. Do not fear. [Gita 18/66]"
Photo

Post has attachment
आज चाँगुनारायण अखण्डदिप दर्शन.. चाँगुनारायण मन्दिरको निर्माण लिच्छविकालिन राजा हरिदत्त बर्माले ईसापूर्व ३२३मा (आज भन्दा २३३७ बर्ष पहिले) गरेका हुन् । नेपालको प्रसिद्ध तीर्थ स्थल मध्येको एक र प्राचिन पुरातात्विक शिलास्तभ समेत रहेको चाँगुनारायण मन्दिर भक्तपुर जिल्लाको चाँगुनारायण गा.वि.स.मा अवस्थित छ।
Photo

Post has attachment
Dashavatara (Sanskrit: दशावतार, daśāvatāra) refers to the ten avatars of Vishnu, the Hindu god of preservation. Vishnu is said to descend in form of an avatar to restore cosmic order.

The list of Dashavatara varies across sects and regions. The standard list is: Matsya, Kurma, Varaha, Narasimha, Vamana, Parashurama, Rama, Krishna, Gautama Buddha and Kalki. Sometimes, Krishna replaces Vishnu as the source of all avatars and Balarama takes Krishna's place in the list. In other versions, Buddha may be dropped from the list and substituted by regional deities like Vithoba or Jagannath, or Balarama.

The order of the Dashavataras has been interpreted to be reflective of Darwinian evolution.
Photo

Post has attachment
आज हरिबोधिनी एकादशी हरिबोधिनी एकादशीलाई ठूलो एकादशी पनि भनिन्छ। हिन्दू धर्ममा एकादशीलाई भगवान् विष्णुको उपासना गर्ने पर्वको रूपमा लिइन्छ। क्षीर सागरमा सुत्नुभएका भगवान् विष्णु आजैको दिन उठ्नुहुने पुराणहरूमा उल्लेख गरिएको छ। यसैकारण पनि यस दिनलाई हरिबोधिनी एकादशी भनिएको हो भन्ने विश्वास गरिन्छ। यस दिन गरिने स्नान, दान, तप आदि सबै कार्य अक्षय फलदायी हुने कुरा भगवान् कृष्णले युधिष्ठिरलाई बताएका छन्।

चार महिनाअघि अर्थात् आषाढशुक्ल एकादशीको दिन आआफ्नो घरमा रोपिएको तुलसीलाई आज विशेष पूजा गरी पीपलसँग विवाह गरिदिने परम्परा रहिआएको छ। भोलिपल्ट द्वादशीको दिन तुलसीको विशेष पूजनसँगै नवान्न -नयाँ अन्न)को हवन गरी चतुर्मासभरि विष्णु वा विष्णुपि्रयाको रूपमा पूजा गरिएको तुलसीको विसर्जन गरिन्छ।

यस अवधिभर नेपालको प्रसिद्ध तीर्थस्थल वराहक्षेत्रमा मेला लाग्दछ। बुढानीलकण्ठ लगायत उपत्यकाका चार दिशामा रहेका चार नारायणका मन्दिरमा ठूलो मेला लाग्छ।
Photo

Post has attachment
Today is kheer khane day.. happy shrawan 15 to you and your family! Enjoy the pudding #shrawan15 #kheer #ricepudding
Photo

Post has attachment
We worked on a resource for deaf. These are the contacts and information of organizations that can help. #share #deaf http://ow.ly/QgtGN

Post has attachment
We help you reach your potential customers in an effective way.. with our creative design and advertisement services.
Photo

Post has attachment
Modern marketers are part scientists and part artists. #marketer #marketing #mordern
Photo
Wait while more posts are being loaded